• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
मङ्गलबार, असोज २७, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

शुसिला घर्तीले अस्वीकार गरिन् केन्द्रीय सदस्य पद

रुद्रगढ धार्मिक संस्थाद्वारा रक्तदान, २५७ युनिट रगत संकलन

कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

अखिल (क्रान्तिकारी)को केन्द्रीय सदस्यमा सुशीला घर्ती, जिल्ला संयोजकमा केशर सुनार

रास्वपाका रोल्पा संस्थापक सभापति रमेश थापाले छाडे राजनीति

पूर्वप्रधानन्यायाधीश जबरालाई भेटेको प्रकरणमा एआईजी दाहाल बर्खास्त

लोकप्रिय समाचार

  • १. स्वास्थ्यको समीक्षा पछि देउखुरी घोषणापत्र जारी, १३ प्रतिबद्धता

  • २. सरुवा भएका हाकिम नहटेपछि पिपरा गाउँपालिकाको आर्थिक अधिकार रद्द

  • ३. रावल आयोगले औंल्याएको ११२ रोपनी जग्गा सरकारको नाममा

  • ४. इस्मामा दोस्रो सहारा कप–२०८३, खुला वडास्तरीय पुरुष भलिबल हुने

  • ५. लुम्बिनीको आर्थिक मामिला मन्त्रालयको निमित्त सचिवमा पौडेल

  • ६. मधेशमा कम्तीमा १०० विश्वस्तरीय विद्यालय बनाउनुपर्छ : शिक्षामन्त्री पोखरेल

  • ७. व्यापारिक मेला नलगाउने स्वतन्त्र युवा व्यावसायिक प्यानलको प्रतिबद्धता

  • ८. कांग्रेस उपसभापतिमा पुष्पा भुसाल निर्विरोध

  • ९. कांग्रेसको वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध

  • १०. गुल्मीका चार स्थानीय तहमा आज दिनभर विद्युत् अवरुद्ध हुने

राम्रो कामलाई सहयोग, खराब प्रवृत्तिको बिरोध गर्छु ः रेसुङ्गा नगर भुसाल


  •   बिहिबार, जेठ ०५, २०७९ मा प्रकाशित
  • अनिल खत्री, गुल्मी । गुल्मी जिल्लाको रेसुङ्गा नगरपालिकाका नगरप्रमुख डिल्लीराज भुसालले ५ वर्षे कार्यकालमा गरेका कामहरु सार्वजनिक गर्दै विदा भएका छन् । भुसालले बिहिवार नगरपालिकामा पत्रकार भेटघाट कार्यक्रम राखेर समृद्ध रेसुङ्गा नगर निर्माणमा सहयोग गर्न जनप्रतिनिधि, कर्मचारी, सुरक्षाकर्मी, नागरिक समाज पत्रकार सबैलाई नगरप्रमुख भुसालले धन्यवाद दिए ।
    उनले अव आउने नवनिर्वाचित जनप्रतिनिधीलाई राम्रो कामलाई सहयोग गर्ने र खराब प्रवृत्तिको सधैं ओकालत गने बताए । उनले आफु नगरप्रमुखबाट विदा भएपनि नगरवासीको विकासको निम्ति बाहिरबाट सधैं खबदारी गरिनै रहेने बताए ।
    नगरप्रमुखबाट विदा भएपनि तटष्थ भएर नवस्ने बताए। नगरिकका सुखःदुखमा सधै साथ दिएर अगाडी बढने उनको बताए ।
    ५ वर्षे कार्यकालमा धेरै कामहरु भएपनि एउटा मात्रै काम गर्न नपाएकोको पछुतो लागेको बताए । उनले तम्घास फोहोर व्यवस्थापन गरेर प्राङग्रारिक मल बनाउने कार्य पुरा गर्न नभएकोमा पछुतो लागेको बताए ।
    ०७४ सालमा सम्पन्न स्थानीय तहको निर्वाचनबाट रेसुङ्गा नगरपालिकाको मेयरमा डिल्लीराज भुषाल र उप–मेयरमा सीता भण्डारी (नेकपा) एमालेबाट निर्वाचित भए । नगरपालिका १४ वटा वडामध्ये ६ वडा (नेकपा) एमालेले जित्यो भने बाँकी ८ वडामा नेपाली कांग्रेस विजयी भएको थियो ।
    नगरप्रमुख देखी वडा सदस्मा निर्वाचित भई आएका जनप्रतिनिधि “हाम्रो रेसुङ्गा,राम्रो रेसुङ्गा” नारालाई संकल्प बोकेर अगाडी बढे । उनीहरु जनताको घरदेलोमा पुगेर समस्या केलाउदंै समाधानका बाटा खोज्न नगरप्रमुख भुसालको सिङ्गो टिम लागेको भुसालले बताए ।
    जनताको सेवामा खटेका जनप्रतिनिधिको कार्यकाल सकिनैं लाग्दा नगरप्रमुख भुसालले ५ बर्षको अबधिमा गरेका कामको पत्रकार सम्मेलन मार्फत सार्वजनिक गरेका हुन् । “खुसी रेसुङ्गा,सुखी रेसुङ्गा” लाई जनप्रतिनिधि र कर्मचारीले आत्मसात गर्दै निरन्तर नगरबासिलाई सेवा प्रबाह, सुशासन, र विकास निर्माणमा गति दिएको रेसुङ्गा नगरपालिकाका मेयर डिल्लीराज भुसालले बताए ।
    चुनावी मैदानमा भुसालले आफ्ना प्रतिबद्धता र घोषणा पत्र मतदाता बीच अगाडी सारे । ५ बर्षको अबधिमा घोषणा पत्रमा उल्लेख गरेका प्रतिबद्धतालाई टेकेर धेरै काम गर्न सफल भएको बताए । आफू र आफ्नो टिम नगरपालिकामा निर्वाचित भएर आएपछि आफुले निर्वाचनको समयमा जनतालाई दिएका प्रतिबद्धता पूरा गरेको उनले बताए ।
    भुसालले कृषि, पशु, सुन्तला, तरकारी माहुरीजस्ता पकेट क्षेत्र विस्तार, २ कृषि तथा पशु उपज संकलन केन्द्र निर्माण र सञ्चालन,३ ऐन कानुन तथा कार्यविधि ४५ वटा निर्माण भएको बताए । रेसुङ्गा क्षेत्रमा सडक, सिढी, मन्दिरको जीर्णोद्वार लगायत पूर्वाधार निर्माण, अर्जुन क्षेत्रमा सडक, मन्दिर, जीर्णोद्वार, सेल्फी टावर लगायत पूर्वाधार निर्माण भएको बताए ।
    त्यस्तै उनायचौरमा सडक, ट्री हाउस, खेलमैदान मन्दिर जीर्णोद्वार लगायत पूर्वाधार निर्माण, जोगीथुम भगवती मन्दिर लगायत पूर्वाधार निर्माण, वडा नम्बर– १ भवगती मन्दिर पौवा निर्माण भएको पत्रकार सम्मेलन मार्फत जानकारी गराए । . विभिन्न वडा जस्तै १, २, ४, ५, ६, ८, ९, १०, १२ र १४ मा मन्दिर जीर्णोद्वार, पर्यटन मन्त्रालय र रेसुङ्गा नगरपालिकाको संयुक्त लगानीमा गजुरा रेसुङ्गा पर्यटन पार्कको निर्माणको शुरुवात, सिमीचौर एयरपोर्ट निर्माणको अन्तिम चरणमा रहेको भुसालले उल्लेख गरे ।
    सीप बिकास तालीम मार्फत करिव १हजार ७ सय जना लाभान्वित भएको भुसालले भनाई छ । भुसाल निर्वाचित भएको अवधीमा विभिन्न विद्यालयका ९५ कोठा, शौचालय १३ वटा, खेल मैदन ३ वटा, खानेपानी १० वटा र विद्यालयमा कम्पाउण्ड वाल ४ वटा निर्माण भएका छन् । सम्पूर्ण मा.वि. नि.मा.वि.मा आइ सिटी कक्षा निर्माण भएको पत्रकार सम्मेलन मार्फन जानकारी गराए ।
    उनले स्थानीय पाठ्यक्रम १ देखि तयारी भएको छ । अत्याधुनिक किरण पुस्तकालय भवन निर्माणस्वास्थ्य सेवा केन्द्र ७ वटा शहरी, स्वास्थ्य केन्द्र २ बटा निर्माण तथा सञ्चालनमा रहेको उनले बताए ।
    कोभिड खोप लक्षित जनसंख्याको १ सय प्रतिशतले प्राप्त, पहिलो पटक कोभिडको संक्रमणको बेला नगरपालिकासहित सबैबडामा क्वारेन्टाइन निर्माण, महेन्द्र मा.वि.मा आइसोलेशन निर्माण गरी सयौ नागरिकलाई सेवा प्रदान गरिएको उल्लेख गरे । नागरिकको सुविधालाई ध्यानमा अन्तरनिकायको समन्वयमा नगरपालिकाभित्र सायद नेपालमै पहिलो पटक,कोभिड ल्याव सञ्चालन गरिएको भुसालको भनाई छ ।
    गुल्मी अस्पतालको अत्याधुनिक भवन निर्माण, परिचय पत्र वितरण २९४ जना, ज्येष्ठ नागरिक परिचयपत्र वितरण ८६७ जना, १६. सरकारी निजी कार्यक्रम मार्फत फोहोर व्यवस्थापन, १७. शव पार्क निर्माण, उपत्नी तम्घास बालउद्यान निर्माण र विभि

    Advertisement

    बिहिबार, जेठ ०५, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    शुसिला घर्तीले अस्वीकार गरिन् केन्द्रीय सदस्य पद
    अखिल (क्रान्तिकारी)को केन्द्रीय सदस्यमा सुशीला घर्ती, जिल्ला संयोजकमा केशर सुनार
    रास्वपाका रोल्पा संस्थापक सभापति रमेश थापाले छाडे राजनीति
    एमालेको राष्ट्रिय भेला मंसिर पहिलो साता
    कांग्रेसको वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध
    कांग्रेस उपसभापतिमा पुष्पा भुसाल निर्विरोध

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      स्वास्थ्यको समीक्षा पछि देउखुरी घोषणापत्र जारी, १३

    • २.
      सरुवा भएका हाकिम नहटेपछि पिपरा गाउँपालिकाको आर्थिक

    • ३.
      रावल आयोगले औंल्याएको ११२ रोपनी जग्गा सरकारको

    • ४.
      इस्मामा दोस्रो सहारा कप–२०८३, खुला वडास्तरीय पुरुष

    • ५.
      लुम्बिनीको आर्थिक मामिला मन्त्रालयको निमित्त सचिवमा पौडेल

    • ६.
      मधेशमा कम्तीमा १०० विश्वस्तरीय विद्यालय बनाउनुपर्छ :

    भर्खरै

    • १.
      बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

    • २.
      बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

    • ३.
      शुसिला घर्तीले अस्वीकार गरिन् केन्द्रीय सदस्य पद

    • ४.
      रुद्रगढ धार्मिक संस्थाद्वारा रक्तदान, २५७ युनिट रगत संकलन

    • ५.
      कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

    • ६.
      नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

    • ७.
      अखिल (क्रान्तिकारी)को केन्द्रीय सदस्यमा सुशीला घर्ती, जिल्ला संयोजकमा केशर सुनार

    • ८.
      रास्वपाका रोल्पा संस्थापक सभापति रमेश थापाले छाडे राजनीति

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation