• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
सोमबार, असोज २६, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

शुसिला घर्तीले अस्वीकार गरिन् केन्द्रीय सदस्य पद

रुद्रगढ धार्मिक संस्थाद्वारा रक्तदान, २५७ युनिट रगत संकलन

कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

अखिल (क्रान्तिकारी)को केन्द्रीय सदस्यमा सुशीला घर्ती, जिल्ला संयोजकमा केशर सुनार

रास्वपाका रोल्पा संस्थापक सभापति रमेश थापाले छाडे राजनीति

पूर्वप्रधानन्यायाधीश जबरालाई भेटेको प्रकरणमा एआईजी दाहाल बर्खास्त

लोकप्रिय समाचार

  • १. स्वास्थ्यको समीक्षा पछि देउखुरी घोषणापत्र जारी, १३ प्रतिबद्धता

  • २. सरुवा भएका हाकिम नहटेपछि पिपरा गाउँपालिकाको आर्थिक अधिकार रद्द

  • ३. रावल आयोगले औंल्याएको ११२ रोपनी जग्गा सरकारको नाममा

  • ४. इस्मामा दोस्रो सहारा कप–२०८३, खुला वडास्तरीय पुरुष भलिबल हुने

  • ५. लुम्बिनीको आर्थिक मामिला मन्त्रालयको निमित्त सचिवमा पौडेल

  • ६. मधेशमा कम्तीमा १०० विश्वस्तरीय विद्यालय बनाउनुपर्छ : शिक्षामन्त्री पोखरेल

  • ७. व्यापारिक मेला नलगाउने स्वतन्त्र युवा व्यावसायिक प्यानलको प्रतिबद्धता

  • ८. कांग्रेस उपसभापतिमा पुष्पा भुसाल निर्विरोध

  • ९. कांग्रेसको वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध

  • १०. गुल्मीका चार स्थानीय तहमा आज दिनभर विद्युत् अवरुद्ध हुने

‘गठबन्धनले महिलाको अधिकार खोस्यो’ : सूर्य थापा


  •   आइतबार, बैशाख २५, २०७९ मा प्रकाशित
  • प्यार अलि खान,प्यूठान। एमाले पोलिटव्यूरो सदस्य तथा प्यूठान इन्चार्ज सूर्य थापाले प्यूठानमा गठबन्धन दलहरुले महिलाको अधिकार खोसेको बताएका छन्
    सरुमारानी गाउँपालिका वडा नं ५ को वडा स्तरीय चुनावी सभालाई शनिबार जसपुरमा सम्वोधन गर्दै थापाले भने, ‘संविधानको मर्म तथा भावना विपरीत अध्यक्ष वा उपाध्यक्ष कुनै एक पदमा महिला हुनुपर्ने प्रावधानलाई गठबन्धनले तिरस्कार गर्यो।’
    जिल्लाका ९ वटै स्थानीय तहमा गठबन्धनले उपाध्यक्ष पदमा पुरुष उमेदवार उठाएको दाबी गर्दै थापाले भने, ‘एमालेले जिल्लाका सबै स्थानीय तहमा महिला उम्मेदवार बनाएको छ।’
    ५१ प्रतिशत रहेका महिलाहरुले संविधान प्रदत्त आफ्नो अधिकार स्थापित गर्नका लागि घरघरबाट अभियानका रूपमा लाग्दै आफ्नो प्रतिनिधीत्व सुनिश्चित गर्न उनले आग्रह गरेका छन्।
    केहि दिन अघि वडा नं ६ मा एमाले तथा गठबन्धनदलबीच भएको झडपबारे उनले भने, ‘गुन्डागर्दीले होइन जनताको मन जितेर चुनाव जित। एमाले उत्तेजनामा छैन तर यसको हिसावकिताव उपयुक्त समयमा अवश्य लिनेछौं।’
    गठबन्धनदल मध्ये एउटा दल नेपाली कांग्रेसले एउटा वडा लिएर पालिका जित्ने सपना नदेख्न उनले चेतावनी दिए। बाँकी ५ वडामा ‘कालेकाले मिलेर खाऔँ भाले’ भन्ने उक्ति चरितार्थ भएको उनले दाबी गरे।
    गएको स्थानीय तहको निर्वाचनमा ६ मध्ये ४ वटा जितेको एमालेले यसपटक ६ वटै जित्ने गरी लाग्न उनले कार्यकर्तालाई सुझाए।
    सभालाई एमाले युवा नेता मधुर शर्मा, अध्यक्षका उम्मेदवार झग बहादुर विश्वकर्मा, उपाध्यक्ष पदका उम्मेदवार बसन्ता खड्का, वडा अध्यक्षका उम्मेदवार उम बहादुर खाम्चामगरले सम्बोधन गरेका थिए। सभाको संचालन निर्वाचन परिचालन कमिटी संयोजक मोहम्मद हलिम हलुवाईले गरेका थिए।

    Advertisement

    आइतबार, बैशाख २५, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    शुसिला घर्तीले अस्वीकार गरिन् केन्द्रीय सदस्य पद
    अखिल (क्रान्तिकारी)को केन्द्रीय सदस्यमा सुशीला घर्ती, जिल्ला संयोजकमा केशर सुनार
    रास्वपाका रोल्पा संस्थापक सभापति रमेश थापाले छाडे राजनीति
    एमालेको राष्ट्रिय भेला मंसिर पहिलो साता
    कांग्रेसको वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध
    कांग्रेस उपसभापतिमा पुष्पा भुसाल निर्विरोध

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      स्वास्थ्यको समीक्षा पछि देउखुरी घोषणापत्र जारी, १३

    • २.
      सरुवा भएका हाकिम नहटेपछि पिपरा गाउँपालिकाको आर्थिक

    • ३.
      रावल आयोगले औंल्याएको ११२ रोपनी जग्गा सरकारको

    • ४.
      इस्मामा दोस्रो सहारा कप–२०८३, खुला वडास्तरीय पुरुष

    • ५.
      लुम्बिनीको आर्थिक मामिला मन्त्रालयको निमित्त सचिवमा पौडेल

    • ६.
      मधेशमा कम्तीमा १०० विश्वस्तरीय विद्यालय बनाउनुपर्छ :

    भर्खरै

    • १.
      बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

    • २.
      बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

    • ३.
      शुसिला घर्तीले अस्वीकार गरिन् केन्द्रीय सदस्य पद

    • ४.
      रुद्रगढ धार्मिक संस्थाद्वारा रक्तदान, २५७ युनिट रगत संकलन

    • ५.
      कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

    • ६.
      नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

    • ७.
      अखिल (क्रान्तिकारी)को केन्द्रीय सदस्यमा सुशीला घर्ती, जिल्ला संयोजकमा केशर सुनार

    • ८.
      रास्वपाका रोल्पा संस्थापक सभापति रमेश थापाले छाडे राजनीति

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation

    Loading Comments...