• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
बुधबार, असोज २८, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

शुसिला घर्तीले अस्वीकार गरिन् केन्द्रीय सदस्य पद

रुद्रगढ धार्मिक संस्थाद्वारा रक्तदान, २५७ युनिट रगत संकलन

कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

अखिल (क्रान्तिकारी)को केन्द्रीय सदस्यमा सुशीला घर्ती, जिल्ला संयोजकमा केशर सुनार

लोकप्रिय समाचार

  • १. लुम्बिनीको आर्थिक मामिला मन्त्रालयको निमित्त सचिवमा पौडेल

  • २. कांग्रेस उपसभापतिमा पुष्पा भुसाल निर्विरोध

  • ३. गुल्मीका चार स्थानीय तहमा आज दिनभर विद्युत् अवरुद्ध हुने

  • ४. कांग्रेसको वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध

  • ५. व्यापारिक मेला नलगाउने स्वतन्त्र युवा व्यावसायिक प्यानलको प्रतिबद्धता

  • ६. कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

  • ७. बेत्रावतीमा बेलिब्रिज जडान अन्तिम चरणमा

  • ८. गण्डकी र लुम्बिनीका १९४ पालिकामा सूचना महामार्ग विस्तार गरिने

  • ९. एमालेको राष्ट्रिय भेला मंसिर पहिलो साता

  • १०. पोखरामा स्कुल बस दुर्घटना : चार विद्यार्थी र एक वृद्धको मृत्यु, १४ जना घाइते

गलकोटमा ५ दलीय गठबन्धनको चुनावी अभियान सुरु


  •   सोमबार, बैशाख १९, २०७९ मा प्रकाशित
  • थम्मन थापा बागलुङ । सत्तारुढ ५ दलिय गठबन्धनले गलकोट नगरपालिकामा चुनावी अभियान शुभारम्भ गरेको छ ।

    Advertisement

    कार्यक्रममा बोल्दै संविधान सभाका पुर्व सदस्य नर बहादुर पुन निरजले संविधानको रक्षा गर्दै जनताको ठुलो त्याग र बलिदानी पछि प्राप्त उपलब्धीको संरक्षण गर्दै देशको समृद्वीका निम्ती गठबन्धन गर्नुपरेको बताएका छन । उनले अहिलेको यो लोकतान्त्रिक वाम गठबन्धन जनताको खुसी, समृद्धि र सुखी नागरिक बनाउन वातावरण सिर्जना गर्न एक ढिक्का भएर अगाडी बढिरहेको उल्लेख गरे ।
    उनले कसैको लोभ, प्रलोभन र भ्रममा नपरी गठबन्धनका साझा उम्मेदवारहरुलाई मतदान गर्न समेत आग्रह गरे ।

    त्यस्तै संविधान सभा सदस्य क्याप्टेन पूर्ण बहादुर रानाले वैशाख ३० गते हुने स्थानिय तह निर्वाचनमा सत्तारुढ गठबन्धनका उम्मेदवारहरुलाई मतदान गरि गलकोट नगरको कृषि, सडक, शिक्षा, स्वास्थ्य, खेलकुद, पर्यटन, कला संस्कृति, फोहोर व्यवस्थापनमा काम गर्ने अवसर प्रदान गर्न आग्रह गरे । गलकोट नगरपालिकाका मेयर पदका उम्मेदवार भरत शर्मा गैरेले नगरपालिकाको स्थापना कालमा समस्या एवं कर्मचारीहरुको अभाव झैल्दै गर्दा समेत नगरपालिकालाई सुशासन र आर्थिक पारदर्शितामा अब्बल नगरपालिका बनाएको बताए ।

    उनले नगर गौरवका विभिन्न ठुला योजनाहरु सञ्चालनमा रहेकाले त्यि पूर्वाधार, समाजिक विकास, स्वास्थ्य विकासलाई एउटा उचाइ सम्म पु¥याउन र बाँकी रहेका अभिभारा पुरा गर्नको लागि आफ्नो उम्मेदवारी रहेको भन्दै गठबन्धनलाई विजयी गराउन अनुरोध गरे । स्थानिय तह निर्वाचनमा ५ दलीय गठबन्धनबाट उम्मेदवार रहेको नयाँ नेतृत्वलाई भारी मतान्तरका साथ विजयी बनाउने विश्वास व्यक्त गरे । गैरेले गठबन्धनको विरुद्धमा उत्रिएका विभिन्न उम्मेदवारहरुलाई गठबन्धनमा आबद्ध हुन समेत आग्रह गरेका छन ।

    कार्यक्रममा गलकोट नगरपालिकाका उपमेयर पदका उम्मेदवार फमलाल निउरेले संविधानको रक्षाका निम्ती ५ दलीय गठबन्धन निर्माण गरिएको बताएका छन । उनले गलकोटको सृमद्धि र विकासको लागि गठबन्धनको आवश्यकता रहेको भन्दै आम गलकोटबासी नागरिकलाई आफुहरुलाई भारी मतका साथ विजयी गराउन अपिल गरे ।

    कार्यक्रममा राष्ट्रिय जनमोर्चा गण्डकी प्रदेश सचिव बेदिलाल सापकोटा, नेकपा एकिकृत समाजवादीका जिल्ला सदस्य लाल बहादुर भण्डारी, राष्ट्रिय जनमोर्चा गलकोट नगरपालिका वडा नम्वर १ अध्यक्ष पदका प्रत्यास उम्मेदवार लाल बहादुर राना, नेपाली काँग्रेस गलकोट नगरपालिका वडा नम्वर ३ अध्यक्ष पदका उम्मेदवार फम बहादुर खत्री, नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्र गलकोट नगरपालिका वडा नम्वर ७ अध्यक्ष पदका उम्मेदवार राज थापा मन्तव्य राखेका थिए । गठबन्धनको चुनावी कार्यक्रम शुभारम्भ पहिले बाजागाजा सहितको र्यालीले हटिया बजार परिक्रमा गरेको थियो ।

    कार्यक्रम नेपाली काँग्रेस गलकोट नगर सभापति तथा निर्वाचन परिचालन समितीका अध्यक्ष विरजंग भण्डारीको अध्यक्षता, नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्र गलकोट नगर सचिव चन्द्रदत्त रेग्मीको स्वागत तथा राष्ट्रिय जनमोर्चा गलकोट नगर समिती अध्यक्ष तथा निर्वाचन परिचालन समितीका सचिव टंक केसीको सञ्चालनमा सम्पन्न भएको थियो ।

    सोमबार, बैशाख १९, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    शुसिला घर्तीले अस्वीकार गरिन् केन्द्रीय सदस्य पद
    अखिल (क्रान्तिकारी)को केन्द्रीय सदस्यमा सुशीला घर्ती, जिल्ला संयोजकमा केशर सुनार
    रास्वपाका रोल्पा संस्थापक सभापति रमेश थापाले छाडे राजनीति
    एमालेको राष्ट्रिय भेला मंसिर पहिलो साता
    कांग्रेसको वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध
    कांग्रेस उपसभापतिमा पुष्पा भुसाल निर्विरोध

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      लुम्बिनीको आर्थिक मामिला मन्त्रालयको निमित्त सचिवमा पौडेल

    • २.
      कांग्रेस उपसभापतिमा पुष्पा भुसाल निर्विरोध

    • ३.
      गुल्मीका चार स्थानीय तहमा आज दिनभर विद्युत्

    • ४.
      कांग्रेसको वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध

    • ५.
      व्यापारिक मेला नलगाउने स्वतन्त्र युवा व्यावसायिक प्यानलको

    • ६.
      कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह

    भर्खरै

    • १.
      सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

    • २.
      रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

    • ३.
      बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

    • ४.
      बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

    • ५.
      शुसिला घर्तीले अस्वीकार गरिन् केन्द्रीय सदस्य पद

    • ६.
      रुद्रगढ धार्मिक संस्थाद्वारा रक्तदान, २५७ युनिट रगत संकलन

    • ७.
      कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

    • ८.
      नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation

    Loading Comments...