• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शुक्रबार, भदौ १२, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

रसुवा बाढी प्रभावितका लागि गोर्खा ब्रुअरीको १० करोड सहयोग

रसुवामा ४० किलोमिटर सडक पूर्ण रूपमा क्षतिग्रस्त, ४१ पुल बगे

नुवाकोटमा अधिकांश स्थानमा विद्युत् सेवा पुनःस्थापना

रसुवाको बाढीमा रोल्पाका एकै परिवारका चार जना बेपत्ता

रसुवामा बाढी : १९६ भन्दा बढी जलविद्युत् कर्मचारी सम्पर्कविहीन

लुम्बिनीका १ हजार २०६ पत्रकारको दुर्घटना बीमा

बाढी प्रभावित क्षेत्रमा नेपाल टेलिकमको निःशुल्क फोन, इन्टरनेट सेवा

जथाभावी फोहोर फाल्न रोक्न राप्तीका चोकचोकमा डस्टबिन

एफएम र केबल टेलिभिजनका फाइल लुम्बिनी प्रदेशमा हस्तान्तरण

लोकप्रिय समाचार

  • १. हेटौंडा कपडा उद्योग चलाउन भाडा बक्यौता उठाउने

  • २. चन्द्र नहरलाई कृषि र पर्यटनसँग जोड्नुपर्छ: मन्त्री श्रेष्ठ

  • ३. बाढी प्रभावित क्षेत्रमा नेपाल टेलिकमको निःशुल्क फोन, इन्टरनेट सेवा

  • ४. बडीमालिकामा पुग्यो फोर–जी सेवा

  • ५. नेपालमै बनेको यात्री स्कुटरले राष्ट्रिय आत्मविश्वास जगायो : अर्थमन्त्री वाग्ले

  • ६. एफएम र केबल टेलिभिजनका फाइल लुम्बिनी प्रदेशमा हस्तान्तरण

  • ७. जथाभावी फोहोर फाल्न रोक्न राप्तीका चोकचोकमा डस्टबिन

  • ८. रसुवाको बाढीमा रोल्पाका एकै परिवारका चार जना बेपत्ता

  • ९. रसुवामा बाढी : १९६ भन्दा बढी जलविद्युत् कर्मचारी सम्पर्कविहीन

  • १०. रसुवा बाढी प्रभावितका लागि गोर्खा ब्रुअरीको १० करोड सहयोग

रेसुङ्गा ७ मा एमालेले टुङ्गायो उम्मेद्धार


  •   मङ्गलबार, चैत २९, २०७८ मा प्रकाशित
  • सन्तोष महतारा, गुल्मी ÷ गुल्मीको रेसुङ्गा नगरपालिका वडानम्बर–७ मा रामबहादुर थापा सर्वसम्मत अध्यक्षको उमेदवार बनेका छन् । (नेकपा) एमाले वडा कमिटीको तर्फबाट थापा सर्वसम्मत वडाध्यक्षको उमेदवार बनेका हुन् ।
    कर्मचारी संगठनमा आबद्ध भई थापा ३८ वर्षदेखि निरन्तर समाजसेवा क्रियाशिल छन् । उनी विगत ७ वर्षदेखि कर्मचारीबाट अवकाश भई रेसुङ्गा नगरपालिका वडानम्बर–७ मा समाजसेवा गरिरहेका छन् । आफू व्यक्तिगत तथा पारिवारिक स्वार्थ भन्दा माथि उठेर निरन्तर सामाजिक क्षेत्रमा काम गरिरहेकोले आफू वडाध्यक्षमा बहुमतका साथ बिजयी हुने थापाले दाबी गरे ।

    Advertisement

    वडाका नागरिकहरु बिरामी हुँदा, विद्यालयमा समस्या पर्दा, सामुदायिक बनमा काम गर्नुपर्दा, नागरिकमा आउने बिपद्का कुराहरुमा, सामाजिक संघसंस्था तथा अन्य सबै प्रकारका सामाजिक क्षेत्रहरुमा आफू निरन्तर क्रियाशिल रहेका कारण आफु रेसुङ्गा नगरपालिका वडानम्बर–७ को वडाध्यक्षमा बहुमतका साथ बिजयी हुनेमा ढुक्क रहेको बताए ।
    थापाले आफू बिजयी भएपछि तल्लो तहका नागरिकको घरघरमा चुल्हो बाल्ने आफ्नो प्राथमिकता रहेको बताए । ‘वडामा गरिबीका कारण साँझ र बिहान चुल्हो बाल्न नसक्ने घरपरिवार छन् ।’ एमालेका तर्फबाट वडाध्यक्षका उमेदवार थापाले भने, “कृषि र पशुपालनलाई प्राथमिकतामा राखेर गरिबीलाई माथि उठाउँछु ।” आफूले कृषि र पशुमा कर्मचारीको रुपमा धेरै अनुभव संगालेका कारण कृषि र पशुपालनबाट वडालाई समृद्ध बनाउनेमा आफु बिश्वस्त रहेको थापाको भनाई छ ।

    वडाका सबै विद्यालयलाई व्यवस्थित बनाएर जिल्ला सदरमुकाम स्तरको शिक्षा प्रदान आफ्नो वडामा गर्ने योजना रहेको बताउँदै थापाले हरेका प्रकारको क्षेत्रमा आफूले उल्लेखनीय काम गर्ने दाबी गरे । वडाको चौतर्फी विकासका लागि आफू अनुभवी रहेको भन्दै थापाले सुर्य चिन्हमा मतदान गरेर आफुलाई अत्याधिक मतले बिजयी बनाउन आग्रह गरे । आगामी बैशाख ३० गते हुने स्थानीय निर्वाचनको लागि उक्त वडामा नेपाली काँग्रेसले नेपाल विद्यार्थी संघ गुल्मीका उपसभापति राम्जी पन्थीलाई वडाध्यक्षको उमेदवार बनाएको छ । एमालेले रेसुङ्गा नगरमा नगरप्रमुख इन्जिनियर राजेन्द्रप्रसाद पाण्डेयलाई उम्मेदवार बनाएको छ ।

    मङ्गलबार, चैत २९, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    रास्वपामा नयाँ जिम्मेवारी बाँडफाँट, स्थानीय चुनावको तयारी अघि बढाउने
    लुम्बिनीका मुख्यमन्त्री आचार्यले पाए विश्वासको मत
    शशांकको नेतृत्वमा कांग्रेस इतरसमूह अघि बढ्ने
    प्युठानमा एमालेको ‘मिसन पार्टी जागरण’ अभियान, चार दिनमा ४ सय कार्यकर्तासँग प्रत्यक्ष भेट
    आचार्य नै रहने भए लुम्बिनीका मुख्यमन्त्री
    लुम्बिनीमा मन्त्रालय संख्या १२ बाट ८ मा झर्‍यो

    लोकप्रिय

    • १.
      हेटौंडा कपडा उद्योग चलाउन भाडा बक्यौता उठाउने

    • २.
      चन्द्र नहरलाई कृषि र पर्यटनसँग जोड्नुपर्छ: मन्त्री

    • ३.
      बाढी प्रभावित क्षेत्रमा नेपाल टेलिकमको निःशुल्क फोन,

    • ४.
      बडीमालिकामा पुग्यो फोर–जी सेवा

    • ५.
      नेपालमै बनेको यात्री स्कुटरले राष्ट्रिय आत्मविश्वास जगायो

    • ६.
      एफएम र केबल टेलिभिजनका फाइल लुम्बिनी प्रदेशमा

    भर्खरै

    • १.
      रसुवा बाढी प्रभावितका लागि गोर्खा ब्रुअरीको १० करोड सहयोग

    • २.
      रसुवामा ४० किलोमिटर सडक पूर्ण रूपमा क्षतिग्रस्त, ४१ पुल बगे

    • ३.
      नुवाकोटमा अधिकांश स्थानमा विद्युत् सेवा पुनःस्थापना

    • ४.
      रसुवाको बाढीमा रोल्पाका एकै परिवारका चार जना बेपत्ता

    • ५.
      रसुवामा बाढी : १९६ भन्दा बढी जलविद्युत् कर्मचारी सम्पर्कविहीन

    • ६.
      लुम्बिनीका १ हजार २०६ पत्रकारको दुर्घटना बीमा

    • ७.
      बाढी प्रभावित क्षेत्रमा नेपाल टेलिकमको निःशुल्क फोन, इन्टरनेट सेवा

    • ८.
      जथाभावी फोहोर फाल्न रोक्न राप्तीका चोकचोकमा डस्टबिन

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation