• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
सोमबार, मङि्सर २३, २०८२
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

काङ्ग्रेस प्यूठानको पार्टी कार्यालय भवनका लागि जग्गा खरिद

एमाले महाधिवेशन : पूर्व प्रेस चौतारी अध्यक्ष राजेन्द्र अर्याल केन्द्रीय सदस्यमा उम्मेदवार

नेपाल अपांग संघ खगेन्द्र नवजीवन केन्द्रमा नयाँ नेतृत्व

‘अनाडी सरकारले चुनाव गराउन सक्दैन’- ओलीको चुनौती

राप्ती प्रतिष्ठानले ५ हजार जनामा सिकलसेल एनिमिया परीक्षण गर्ने

सरकारी मञ्चबाटै पार्टी प्रचारमा मन्त्री घिसिङ

दुना-टपरी उद्योगबाट स्वरोजगार बन्दै महिलाहरू

चौरासी पूजामा विद्यालयलाई नयाँ मञ्च हस्तान्तरण

गोरखा लेवाटार मेलाः स्थानीय कलाकारलाई किन गरियो बहिस्कार ?

लोकप्रिय समाचार

  • १. प्युठानमा हातहतियारसहित एक व्यक्ति पक्राउ

  • २. २० वर्षमै प्रधानाध्यापक बनिन् रक्षाकुमारी यादव

  • ३. एमालेमा ओलीको विकल्प खोज्ने कुरा हुँदैनः सूर्य थापा

  • ४. राप्तीमा फोहोर व्यवस्थापनसम्बन्धी विवाद समाधान

  • ५. क्यान गुल्मीद्धारा तम्घासका विद्यार्थीलाई शैक्षिक सामाग्री प्रदान

  • ६. दुना-टपरी उद्योगबाट स्वरोजगार बन्दै महिलाहरू

  • ७. गोरखा लेवाटार मेलाः स्थानीय कलाकारलाई किन गरियो बहिस्कार ?

  • ८. गुल्मीमा दुध, माछा र मासुको स्वच्छ उत्पादन र व्यवस्थापनबारे छलफल

  • ९. नेपाल अपांग संघ खगेन्द्र नवजीवन केन्द्रमा नयाँ नेतृत्व

  • १०. सामुदायिक विद्यालयमा गुणस्तर सुधार चुनौती : प्रदेश सभा सदस्य थारू

खेल क्षेत्रलाई प्राथमिकतामा राखेर काम गरिरहेका छौँ : नगरप्रमुख थापा


  •   बिहिबार, चैत ०३, २०७८ मा प्रकाशित
  • माधव खनाल,अर्घाखाँची। जिल्लाको भुमिकास्थान नगरपालिकाका नगर प्रमुख रेशम थापाले खेल क्षेत्रलाई उच्च प्राथमिकतामा राखेर काम गरिरहेको बताएका छन।  पिपलनेटा बजार बिकास सस्था भुमिकास्थान १र २ को आयोजनामा बिहिबार देखी सुरु भएको पिपलनेटा दोस्रो खुल्ला भलिबल प्रतियोगिताको उद्घाटन गर्दै नगरप्रमुख थापाले खेलकुदको बिकास अपरिहार्य रहेको  बताए ।
    उद्घाटन समारोहमा स्थानीय समाजसेवी तथा राष्ट्रिय जनमोर्चाका युवा नेता कविराम खनाल भुमिकास्थान नगरपालिकाका नगर प्रवक्ता तथा वार्ड न ४ का अध्यक्ष बाबुराम पन्थी भुमिकास्थान १ का अध्यक्ष भोजराज खनाल २ का अध्यक्ष बुद्धि बहादुर थापा ५ का अध्यक्ष तुल्सिराम बेल्बासे लगाएतको उपस्थिति रहेको थियो ।

    Advertisement

    उद्घाटन समारोह पछि शितगङ्गा युथ क्लब र सैनामैना युथ क्लब बीच भएको  खेलमा शितगङ्गाले पहिलो सेटको खेलमा सैनामैना युथ क्लवलाई ३ नम्बरको अन्तरमा जित हासिल गरेको थियो भने दोस्रो सेटको खेलमा सैनामैना युथ क्लबले सितगङ्गा युथ क्लब लाई ८ नम्बरको अन्तरमा जित हासिल गर्यो भने फाइनल तथा अन्तिम सेटमा सैनामैना युथ क्लवले शितगङ्गा युथ क्लब लाई ३ नम्बरको अन्तरमा जित हासिल गर्दै सैनामैना युथक्लब फाइनल प्रवेश गर्न सफल भएको छ भने शितगङ्गा युथक्लव खेलबाट बाहिरिएको छ ।

    बिहिबार, चैत ०३, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    ठुलाबेसीमा सांस्कृतिक तथा खेलकुद उत्सव सम्पन्न : भलिवलमा रोल्पा विजेता
    डिपिएल दोस्रो संस्करणको उपाधि पाकडी प्यान्थर्सलाई
    स्वर्गद्वारीमा सातौँ मेयर कप सुरु
    जनसेवा गणतान्त्रिक युवा क्लबको १८ औं वार्षिकोत्सव सुरु
    १० किलोमिटर रोड रेसमा सामाजिक विकास मन्त्रालयका सचिव विजयी
    प्यूठानमा एक पालिका एक खेलमैदान योजना अलपत्र

    लोकप्रिय

    • १.
      प्युठानमा हातहतियारसहित एक व्यक्ति पक्राउ

    • २.
      २० वर्षमै प्रधानाध्यापक बनिन् रक्षाकुमारी यादव

    • ३.
      एमालेमा ओलीको विकल्प खोज्ने कुरा हुँदैनः सूर्य

    • ४.
      राप्तीमा फोहोर व्यवस्थापनसम्बन्धी विवाद समाधान

    • ५.
      क्यान गुल्मीद्धारा तम्घासका विद्यार्थीलाई शैक्षिक सामाग्री प्रदान

    • ६.
      दुना-टपरी उद्योगबाट स्वरोजगार बन्दै महिलाहरू

    भर्खरै

    • १.
      काङ्ग्रेस प्यूठानको पार्टी कार्यालय भवनका लागि जग्गा खरिद

    • २.
      एमाले महाधिवेशन : पूर्व प्रेस चौतारी अध्यक्ष राजेन्द्र अर्याल केन्द्रीय सदस्यमा उम्मेदवार

    • ३.
      नेपाल अपांग संघ खगेन्द्र नवजीवन केन्द्रमा नयाँ नेतृत्व

    • ४.
      ‘अनाडी सरकारले चुनाव गराउन सक्दैन’- ओलीको चुनौती

    • ५.
      राप्ती प्रतिष्ठानले ५ हजार जनामा सिकलसेल एनिमिया परीक्षण गर्ने

    • ६.
      सरकारी मञ्चबाटै पार्टी प्रचारमा मन्त्री घिसिङ

    • ७.
      दुना-टपरी उद्योगबाट स्वरोजगार बन्दै महिलाहरू

    • ८.
      चौरासी पूजामा विद्यालयलाई नयाँ मञ्च हस्तान्तरण

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2025 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation