• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शनिबार, भदौ २७, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

सल्यानमा बोलेरो दुर्घटना, तीन जनाको मृत्यु

धनुषाका ३८५ परिवारले पाए लालपुर्जा

राइट टु रिकलसम्बन्धी दस्तावेज बनाउन रास्वपाले गठन गर्‍यो ११ सदस्यीय समिति

भोटेकोशी बाढी प्रभावितलाई दूरसञ्चार प्राधिकरणले दियो १५ करोड

३१ वर्षपछि रावल आयोगको प्रतिवेदन कार्यान्वयन, अतिक्रमित जग्गा सरकारको नाममा ल्याइने

बाढी प्रभावित क्षेत्रमा राष्ट्रिय युवा परिषद्को सक्रियता

बाढी प्रभावित क्षेत्रमा एकीकृत पुनर्निर्माणका लागि यूएनओपीएसले सहयोग गर्ने

भोटेकोशी बाढीपछि पुनर्निर्माणमा ७ खर्ब २३ अर्ब आवश्यक पर्ने आकलन

आवश्यक परे आगामी अधिवेशनबाट नेतृत्व छाड्न तयार छु : गगन थापा

लोकप्रिय समाचार

  • १. १३ वर्षपछि बुद्धभूमिका ७३० परिवारको हातमा लालपुर्जा

  • २. आवश्यक परे आगामी अधिवेशनबाट नेतृत्व छाड्न तयार छु : गगन थापा

  • ३. गृहमन्त्रीको अभिव्यक्तिप्रति ओलीको कटाक्ष–‘यस्ता केटाकेटी धेरै आए, धेरै गए’

  • ४. ३१ वर्षपछि रावल आयोगको प्रतिवेदन कार्यान्वयन, अतिक्रमित जग्गा सरकारको नाममा ल्याइने

  • ५. भोटेकोशी बाढी प्रभावितलाई दूरसञ्चार प्राधिकरणले दियो १५ करोड

  • ६. कर्णाली मन्त्रिपरिषद्का पाँच निर्णय सार्वजनिक

  • ७. तीजको खर्च पीडितका नाममा, धागिथुमका महिलाको मनकारी निर्णय

  • ८. प्रधानमन्त्री राहत कोषमा कांग्रेसको एक करोड योगदान

  • ९. जेन–जी आन्दोलनको प्रतिवेदन सरकारले नै लुकायो : प्रचण्ड

  • १०. भोटेकोशी बाढीपछि पुनर्निर्माणमा ७ खर्ब २३ अर्ब आवश्यक पर्ने आकलन

एमाले पाल्पाले बुझायो प्रजिअलाई ज्ञापन पत्र


  •   मङ्गलबार, चैत ०१, २०७८ मा प्रकाशित
  • जनकराज भट्टराई, पाल्पा।नेकपा एमाले पाल्पाले प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र पठाएको छ । नेपाल सरकारले उपलब्ध गराउँदै आएको स्वास्थ्य बिमा सुविधाको लापर्वाही भएको प्रति पार्टीको गम्भीर ध्यानाकर्षण भएको जनाउदै ज्ञापन पत्र पठाएको पार्टीले जनाएको छ ।

    Advertisement

    नेकपा एमालेका जिल्ला अध्यक्ष धनेन्द्र राज घिमिरको समन्वयमा केन्द्रीय पोलिटब्यूरो सदस्य तथा पाल्पा जिल्ला इन्चार्ज ठाकुर गैरे, लुम्बिनी प्रदेश सचिवालय सदस्य नारायण आचार्य, नेकपा एमाले पाल्पाका कार्यालय सचिव दिपक विश्वकर्मा, जिल्ला सचिवालय सदस्य विष्णु भण्डारी लगायतका नेता तथा कार्यकर्ताको टोलीले जिल्ला प्रशासन कार्यालयमा पुगेर प्रमुख जिल्ला अधिकारी जगन्नाथ पन्तलाई ज्ञापन पत्र बुझाएको हो ।

    स्वास्थ्य जनताको मौलिक हक हो । मानव स्वास्थ्यमा खेलवाड नगर्न ज्ञापनपत्र मार्फत सचेत गराएको छ ।
    अस्पतालमा उपचार गर्न जाँदा पेश गर्नुपर्ने विमा सिफारिस लिन समेत झन्झटिलो भएको छ । लामो समय लाईनमा बस्नु पर्दा बिरामी झन गम्भीर हुने स्थिति छ । स्वस्थ मानिस फेरी आफै पनि विरामी पर्ने अवस्था रहेकाले तोकिएका जुनसुकै अस्पतालमा उपचारको व्यवस्था मिलाउन माग गरिएको छ ।

    उपचारको प्रतिक्षा गरेका बिरामीहरुले थप पीडा भोग्नुपरेको र स्वास्थ्य सुविधालाई बिरामीमैत्री बनाउनु पर्ने भन्दै पाल्पाका प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र पठाएको अध्यक्ष धनेन्द्र राज घिमिरेले बताए ।

    तानसेनस्थित लुम्बिनी मेडिकल कलेजमा दैनिक २०० जना भन्दा बढी विरामीहरुको उपचार नगर्ने, पाल्पा मिसन अस्पतालमा दैनिक १०० जना भन्दा बढी बिरामीले स्वास्थ्य विमाको सुविधाबाट उपचार पाएका छैनन् । निश्चित कोटा पुग्यो भन्दै बिरामीहरुलाई उपचार नै नगरी घर फिर्ता पठाउने गरिएको समाचारले हामीलाई स्तब्ध तुल्याएको छ । ज्ञापन पत्रमा उल्लेख छ ।

    ज्ञापन पत्रमा भनिएको छ,’सिफारिस प्राप्त गर्न भोग्नु परेको झन्झटिलो व्यवस्था र सिफारिस पाईसकेपछि सम्बन्धित अस्पताल पुगेर फर्कनु पर्ने समस्या तत्काल अन्त्य गर्न र सबै नागरिकले आफ्नो बिमा सुविधाको उपभोग गर्न पाउने हकको अविलम्ब सुनिश्चित गर्न नेपाल सरकारसंग नेकपा एमाले पाल्पाले जोडदार माग गर्दछ । अन्यथा न्यायप्रेमी जनताको पक्षमा सघर्ष गर्न बाध्य हुनेछौं ।’ त्यसले ल्याउने परिणामप्रति सरकार आफै जिम्मेवार हुने ज्ञापन पत्रमार्फत चेतावनी दिइएको छ ।

    मङ्गलबार, चैत ०१, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    राइट टु रिकलसम्बन्धी दस्तावेज बनाउन रास्वपाले गठन गर्‍यो ११ सदस्यीय समिति
    आवश्यक परे आगामी अधिवेशनबाट नेतृत्व छाड्न तयार छु : गगन थापा
    गृहमन्त्रीको अभिव्यक्तिप्रति ओलीको कटाक्ष–‘यस्ता केटाकेटी धेरै आए, धेरै गए’
    कर्णाली मन्त्रिपरिषद्का पाँच निर्णय सार्वजनिक
    जेन–जी आन्दोलनको प्रतिवेदन सरकारले नै लुकायो : प्रचण्ड
    एमाले फेरि जनताबीच स्थापित हुन्छ : महासचिव पोखरेल

    लोकप्रिय

    • १.
      १३ वर्षपछि बुद्धभूमिका ७३० परिवारको हातमा लालपुर्जा

    • २.
      आवश्यक परे आगामी अधिवेशनबाट नेतृत्व छाड्न तयार

    • ३.
      गृहमन्त्रीको अभिव्यक्तिप्रति ओलीको कटाक्ष–‘यस्ता केटाकेटी धेरै आए,

    • ४.
      ३१ वर्षपछि रावल आयोगको प्रतिवेदन कार्यान्वयन, अतिक्रमित

    • ५.
      भोटेकोशी बाढी प्रभावितलाई दूरसञ्चार प्राधिकरणले दियो १५

    • ६.
      कर्णाली मन्त्रिपरिषद्का पाँच निर्णय सार्वजनिक

    भर्खरै

    • १.
      सल्यानमा बोलेरो दुर्घटना, तीन जनाको मृत्यु

    • २.
      धनुषाका ३८५ परिवारले पाए लालपुर्जा

    • ३.
      राइट टु रिकलसम्बन्धी दस्तावेज बनाउन रास्वपाले गठन गर्‍यो ११ सदस्यीय समिति

    • ४.
      भोटेकोशी बाढी प्रभावितलाई दूरसञ्चार प्राधिकरणले दियो १५ करोड

    • ५.
      ३१ वर्षपछि रावल आयोगको प्रतिवेदन कार्यान्वयन, अतिक्रमित जग्गा सरकारको नाममा ल्याइने

    • ६.
      बाढी प्रभावित क्षेत्रमा राष्ट्रिय युवा परिषद्को सक्रियता

    • ७.
      बाढी प्रभावित क्षेत्रमा एकीकृत पुनर्निर्माणका लागि यूएनओपीएसले सहयोग गर्ने

    • ८.
      भोटेकोशी बाढीपछि पुनर्निर्माणमा ७ खर्ब २३ अर्ब आवश्यक पर्ने आकलन

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation