• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
बुधबार, साउन २७, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

बडीमालिकामा टेलिफोन र इन्टरनेट विस्तार गर्न हेलिकोप्टरबाट उपकरण ढुवानी

प्यूठानमा बन्यो सडक पूर्वाधार विकास कार्यालयको नयाँ भवन

मातृभाषामा सूचना र सञ्चारको पहुँचले लोकतन्त्र सुदृढ हुन्छ : मन्त्री गौतम

प्यूठानमा ग्यास अभाव : विद्यार्थीका लागि १० प्रतिशत सिलिन्डर छुट्याउन निर्देशन

बजेट अभावले सुस्ताको नदी कटान नियन्त्रण रोकिँदैन : मुख्यमन्त्री आचार्य

ग्यासको कालोबजारी रोक्न उपत्यकाका डिपोमा सादा पोसाकका प्रहरी

५८ वर्षपछि रोहिणीका २७१ परिवारले पाए लालपुर्जा

राजस्व विभागको पहिलो उपहार घोषणा, १६ जनाले जिते नगद पुरस्कार

८ करोड ९५ लाखमा पुनःनिर्मित महाङ्काल सत्तल उद्घाटन

लोकप्रिय समाचार

  • १. ८ करोड ९५ लाखमा पुनःनिर्मित महाङ्काल सत्तल उद्घाटन

  • २. करदाता उपहार घोषणा, १५ जनाले १–१ लाख र एक जनाले १० लाख पाउने

  • ३. राजस्व विभागको पहिलो उपहार घोषणा, १६ जनाले जिते नगद पुरस्कार

  • ४. डिसेम्बरमा बंगलादेश फर्किने शेख हसिनाको घोषणा, ‘जेल वा मृत्युको डर छैन’

  • ५. ५८ वर्षपछि रोहिणीका २७१ परिवारले पाए लालपुर्जा

  • ६. दाङका वनबाट ५५ नाल भरुवा बन्दुक बरामद

  • ७. बडीमालिकामा टेलिफोन र इन्टरनेट विस्तार गर्न हेलिकोप्टरबाट उपकरण ढुवानी

  • ८. ग्यासको कालोबजारी रोक्न उपत्यकाका डिपोमा सादा पोसाकका प्रहरी

  • ९. बजेट अभावले सुस्ताको नदी कटान नियन्त्रण रोकिँदैन : मुख्यमन्त्री आचार्य

  • १०. मातृभाषामा सूचना र सञ्चारको पहुँचले लोकतन्त्र सुदृढ हुन्छ : मन्त्री गौतम

पाचौ राष्ट्रिय हाप्कीडो च्याम्पियनसिप प्यूठानमा हुने


  •   सोमबार, फागुन ३०, २०७८ मा प्रकाशित
  • अनुज पछाई , प्यूठान । पाचौ राष्ट्रिय हाप्कीडो च्याम्पियनसिप आगामी चैत्र पहिलो साता प्यूठानमा हुने भएको छ। आयोजक नेपाल मार्शल आर्ट्स हाप्किडो संघ प्यूठानले सोमबार पत्रकार सम्मेलन गरि उक्त प्रतियोगिताबारे जानकारी गराएको हो।

    Advertisement

    चैत्र ५ देखि ७ गतेसम्म माण्डवि गाउँपालिकाको खेलकुद मैदानमा हुने प्रतियोगिताका लागी देशभरबाट खेलाडी, प्रशिक्षकसहित दश हजार जना प्यूठान आउने संघका लुम्बिनी प्रदेश सचिब तथा जिल्ला अध्यक्ष टेकराज केसीले जानकारी दिए। जिल्लालाई खेलकुद मार्फत राष्ट्रमा चिनाउने उद्देश्यले उक्त प्रतियोगीता आयोजना गरिएको केसीको भनाई छ ।

    सो प्रतियोगितामा फाइटतर्फ महिला र पुरुष दुवैमा १०–१० वटा तौल समूहमा प्रतिस्पर्धा हुनेछ। अध्यक्ष केसीका अनुसार २०-२५, २५-३०, ३०-३५, ३५-४०, ४०-४५, ४५-५०, ५०-५५, ५५-६०, ६०-६५ र ६५-७० गरी १० तौल समूहमा प्रतिस्पर्धा हुनेछ । यस्तै, सेल्फ डिफेन्स, डेमोस्ट्रेसन, हाई फल र लङ फलमा पनि प्रतिस्पर्धा हुनेछ।
    त्यस्तै प्रतियोगीतामा प्रत्यक तौल समूहबाट प्रथम द्धितीय र तृतीय हुने सबैलाई पुरस्कारको ब्यबस्था गरिएको छ । प्रतियोगीमा सहभागी २० जनालाई स्वर्ण पदक , २० जनालाई रजत पदक र २० प्रतियोगीलाई कास्य पदक प्रदान गरिने छ ।
    नेपाल मार्सल आर्टस हाप्किडो संघ नेपालले पहिलो प्रतियोगीता पोखरा ,दोस्रो काठमाण्डौ ,तेस्रो नेपालगंज ,चौथो पुन काठमाण्डौ र पाचौ प्रतियोगिता प्यूठानमा सञ्चालन गर्न थालिएको अध्यक्ष केसीले बताए ।
    पछिल्लो समय लोकप्रिय खेलको रुपमा रहेको हाप्किडो जिल्लाका धेरै ठाउमा बिस्तार भईसकेको छ । प्यूठानमा १८ डोजाङमा १५ सय बढी बिद्यार्थीहरु हाप्किडो खेलमा आबद्ध छन ।
    प्रतियोगीता सञ्चालन गर्नको लागी प्यूठानको माण्डबी गाउपालिकाले ५ लाख र पालिकाभित्र आत्मरक्षा तालिम संचालन गर्न ४ लाख गरि जम्मा ९ लाख रुपियां  सहयोग गरेको अध्यक्ष केसीले जानकारी दिए।
    प्रतियोगितामा ३० लाख रुपियाँभन्दा बढी खर्च लाग्ने आयोजकको अनुमान छ । जिल्लामै पहिलो पटक राष्ट्रिय स्तरको खेलकुद प्रतियोगिता आयोजना गरिएपछी सबै खेलाडी उत्साहित भएका छन्।

    सोमबार, फागुन ३०, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    प्युठानमा एमालेको ‘मिसन पार्टी जागरण’ अभियान, चार दिनमा ४ सय कार्यकर्तासँग प्रत्यक्ष भेट
    आचार्य नै रहने भए लुम्बिनीका मुख्यमन्त्री
    प्रदेश सरकारमा सहकार्य गर्ने एमाले-नेकपा लिखित सहमति
    नेपाल टेलिभिजनको स्याटेलाइट खरिदमा २० करोडभन्दा बढी हिनामिना
    विद्युतीय पूर्वाधारमा ८० अर्ब लगानी, १२ प्रसारण लाइन सम्पन्न गर्ने सरकारको लक्ष्य
    भारतसँग विद्युत् व्यापार विस्तार, निर्यात क्षमता १,६५० मेगावाट पुग्ने

    लोकप्रिय

    • १.
      ८ करोड ९५ लाखमा पुनःनिर्मित महाङ्काल सत्तल

    • २.
      करदाता उपहार घोषणा, १५ जनाले १–१ लाख

    • ३.
      राजस्व विभागको पहिलो उपहार घोषणा, १६ जनाले

    • ४.
      डिसेम्बरमा बंगलादेश फर्किने शेख हसिनाको घोषणा, ‘जेल

    • ५.
      ५८ वर्षपछि रोहिणीका २७१ परिवारले पाए लालपुर्जा

    • ६.
      दाङका वनबाट ५५ नाल भरुवा बन्दुक बरामद

    भर्खरै

    • १.
      बडीमालिकामा टेलिफोन र इन्टरनेट विस्तार गर्न हेलिकोप्टरबाट उपकरण ढुवानी

    • २.
      प्यूठानमा बन्यो सडक पूर्वाधार विकास कार्यालयको नयाँ भवन

    • ३.
      मातृभाषामा सूचना र सञ्चारको पहुँचले लोकतन्त्र सुदृढ हुन्छ : मन्त्री गौतम

    • ४.
      प्यूठानमा ग्यास अभाव : विद्यार्थीका लागि १० प्रतिशत सिलिन्डर छुट्याउन निर्देशन

    • ५.
      बजेट अभावले सुस्ताको नदी कटान नियन्त्रण रोकिँदैन : मुख्यमन्त्री आचार्य

    • ६.
      ग्यासको कालोबजारी रोक्न उपत्यकाका डिपोमा सादा पोसाकका प्रहरी

    • ७.
      ५८ वर्षपछि रोहिणीका २७१ परिवारले पाए लालपुर्जा

    • ८.
      राजस्व विभागको पहिलो उपहार घोषणा, १६ जनाले जिते नगद पुरस्कार

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation

    Loading Comments...