• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
सोमबार, भदौ २९, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

धनुषाका ३६५ परिवारले पाए लालपुर्जा

बाढीले क्षतिग्रस्त जहरे सबस्टेसन पुनः सञ्चालनमा

रसुवा बाढीको वैज्ञानिक अध्ययन गर्दै ऊर्जा मन्त्रालय

जोखिमपूर्ण हिमतालको जलस्तर घटाउन ब्लास्टिङ गर्ने तयारी

प्रेस युनियन प्यूठानको अध्यक्षमा पदम सुवेदी

सल्यानमा बोलेरो दुर्घटना, तीन जनाको मृत्यु

धनुषाका ३८५ परिवारले पाए लालपुर्जा

राइट टु रिकलसम्बन्धी दस्तावेज बनाउन रास्वपाले गठन गर्‍यो ११ सदस्यीय समिति

भोटेकोशी बाढी प्रभावितलाई दूरसञ्चार प्राधिकरणले दियो १५ करोड

लोकप्रिय समाचार

  • १. ३१ वर्षपछि रावल आयोगको प्रतिवेदन कार्यान्वयन, अतिक्रमित जग्गा सरकारको नाममा ल्याइने

  • २. गृहमन्त्रीको अभिव्यक्तिप्रति ओलीको कटाक्ष–‘यस्ता केटाकेटी धेरै आए, धेरै गए’

  • ३. आवश्यक परे आगामी अधिवेशनबाट नेतृत्व छाड्न तयार छु : गगन थापा

  • ४. भोटेकोशी बाढी प्रभावितलाई दूरसञ्चार प्राधिकरणले दियो १५ करोड

  • ५. भोटेकोशी बाढीपीडितका लागि कालिका विद्यालयको दुई लाख सहयोग

  • ६. एमाले फेरि जनताबीच स्थापित हुन्छ : महासचिव पोखरेल

  • ७. कर्णाली मन्त्रिपरिषद्का पाँच निर्णय सार्वजनिक

  • ८. जेन–जी आन्दोलनको प्रतिवेदन सरकारले नै लुकायो : प्रचण्ड

  • ९. भोटेकोशी बाढीपछि पुनर्निर्माणमा ७ खर्ब २३ अर्ब आवश्यक पर्ने आकलन

  • १०. बाढी प्रभावित क्षेत्रमा राष्ट्रिय युवा परिषद्को सक्रियता

सुशासन र जवाफदेहिता अपरिहार्य ः सरोकारवाला


  •   बिहिबार, मङि्सर २३, २०७८ मा प्रकाशित
  • अनिल नेपाली,अर्घाखाँची।  सुशासन र जवाफदेहिता वर्तमान समयको अपरिहार्य आवश्यकता रहेको सरोकारवालाले बताएका छन । भ्रष्टाचार बिरूद्द अन्तराष्ट्रिय दिवशको अवशरमा सुशासन प्रबद्र्धनमा नागरिक समाजको भूमिका बिषयक अन्तरकृया कार्यक्रममा बोल्ने बत्ताहरुले सुशासनको पक्षलाई आत्मसाथ नगरिदा मुलुकमा अस्वाभाबिक खालका बिकृतिहरु देखिने गरेको बताएका हुन । कार्यक्रममा प्रमुख अतिथि  समेत रहनुभएका सन्धिखर्क नगरपालिका उपप्रमुख ठाकुर कुमार बि.क (किशोर)ले सार्वजनिक, नीजि क्षेत्रमा सुशासनको अपरिहार्य आवश्यकता रहेको बताउनुभयो । उहाँले न्यायपालिका, नागरिक समाज लगायतका क्षेत्रमा पनि सुशासन अपहिरार्य आवश्यकता रहेको भन्दै दिवशले सबैमा पारष्परिक जवाफदेहिताको अभिबृद्धि गर्नुपर्नेमा जोड दिनुभयो. ।

    Advertisement

    प्रमुख जिल्ला अधिकारी हरिप्रसाद घिमिरेले नागरिक समाजको भूमिका पहरेदारी र खबरदारीको रुपमा हुनुपर्ने बताउनुभयो । उहाँले सुशासनको संस्थागत विकासका लागि सरकारले सुशासन ऐन तथा नियमावली निर्माण गरिएको भन्दै सबै सार्वजनिक निकायलाई पारदर्शी र जिम्मेवार बन्न अपिल पनि गर्नुभयो ।

    कार्यक्रममा पत्रकार महासंघका केन्द्रीय सदस्य राधा नेपाली, सबै सूचना अधिकारीहरुको तर्फबाट जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीका सूचना अधिकारी बिनोद खनाल, नागरिक समाजका अध्यक्ष नन्दलाल उपाध्याय लगायतले दिवशको अवसरमा जिल्लामा सुशासनको अवस्था लगायतका बारेमा बोल्नुभएको थियो । कार्यक्रममा सन्धिखर्क नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायण अर्यालले सुशासन प्रर्बद्धनमा नागरिक समाजको भूमिका बिषयमा कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।

    नेपाल पत्रकार महासंघ अर्घाखाँचीको आयोजना, एकीकृत ग्रामीण विकास समाज तथा सुशासन प्रबद्र्धनका लागि जिल्ला स्तरीय सञ्जालको सहयोग तथा समन्वयमा भएको कार्यक्रममा जिल्ला स्थित सरकारी कार्यलयका सूचना अधिकारी, नागरिक समाजको प्रमुख तथा प्रतिनिधी र पत्रकार लगायतको सहभागिता रहेको थियो ।

     

    बिहिबार, मङि्सर २३, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    जथाभावी फोहोर फाल्न रोक्न राप्तीका चोकचोकमा डस्टबिन
    जम्बो टोली लिएर ऊर्जा मन्त्रालय पुगे गृहमन्त्री गुरुङ
    गुल्मीमा श्रीमानको कुटपिटबाट श्रीमतीको मृत्यु
    दुई दाजुभाइलाई बर्खे भेलले बगायो, एकको शव फेला, अर्का बेपत्ता
    ओलीको बचाउमा झाँक्री : ‘बा मात्र समस्या होइनन्, साथमा लिएर जानुपर्छ’
    पुनर्योगपछि गुल्मीमा थप दुई विद्यार्थीले ल्याए ४ जीपीए

    लोकप्रिय

    • १.
      ३१ वर्षपछि रावल आयोगको प्रतिवेदन कार्यान्वयन, अतिक्रमित

    • २.
      गृहमन्त्रीको अभिव्यक्तिप्रति ओलीको कटाक्ष–‘यस्ता केटाकेटी धेरै आए,

    • ३.
      आवश्यक परे आगामी अधिवेशनबाट नेतृत्व छाड्न तयार

    • ४.
      भोटेकोशी बाढी प्रभावितलाई दूरसञ्चार प्राधिकरणले दियो १५

    • ५.
      भोटेकोशी बाढीपीडितका लागि कालिका विद्यालयको दुई लाख

    • ६.
      एमाले फेरि जनताबीच स्थापित हुन्छ : महासचिव

    भर्खरै

    • १.
      धनुषाका ३६५ परिवारले पाए लालपुर्जा

    • २.
      बाढीले क्षतिग्रस्त जहरे सबस्टेसन पुनः सञ्चालनमा

    • ३.
      रसुवा बाढीको वैज्ञानिक अध्ययन गर्दै ऊर्जा मन्त्रालय

    • ४.
      जोखिमपूर्ण हिमतालको जलस्तर घटाउन ब्लास्टिङ गर्ने तयारी

    • ५.
      प्रेस युनियन प्यूठानको अध्यक्षमा पदम सुवेदी

    • ६.
      सल्यानमा बोलेरो दुर्घटना, तीन जनाको मृत्यु

    • ७.
      धनुषाका ३८५ परिवारले पाए लालपुर्जा

    • ८.
      राइट टु रिकलसम्बन्धी दस्तावेज बनाउन रास्वपाले गठन गर्‍यो ११ सदस्यीय समिति

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation