• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
सोमबार, असोज २६, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

शुसिला घर्तीले अस्वीकार गरिन् केन्द्रीय सदस्य पद

रुद्रगढ धार्मिक संस्थाद्वारा रक्तदान, २५७ युनिट रगत संकलन

कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

अखिल (क्रान्तिकारी)को केन्द्रीय सदस्यमा सुशीला घर्ती, जिल्ला संयोजकमा केशर सुनार

रास्वपाका रोल्पा संस्थापक सभापति रमेश थापाले छाडे राजनीति

पूर्वप्रधानन्यायाधीश जबरालाई भेटेको प्रकरणमा एआईजी दाहाल बर्खास्त

लोकप्रिय समाचार

  • १. स्वास्थ्यको समीक्षा पछि देउखुरी घोषणापत्र जारी, १३ प्रतिबद्धता

  • २. सरुवा भएका हाकिम नहटेपछि पिपरा गाउँपालिकाको आर्थिक अधिकार रद्द

  • ३. रावल आयोगले औंल्याएको ११२ रोपनी जग्गा सरकारको नाममा

  • ४. इस्मामा दोस्रो सहारा कप–२०८३, खुला वडास्तरीय पुरुष भलिबल हुने

  • ५. लुम्बिनीको आर्थिक मामिला मन्त्रालयको निमित्त सचिवमा पौडेल

  • ६. मधेशमा कम्तीमा १०० विश्वस्तरीय विद्यालय बनाउनुपर्छ : शिक्षामन्त्री पोखरेल

  • ७. व्यापारिक मेला नलगाउने स्वतन्त्र युवा व्यावसायिक प्यानलको प्रतिबद्धता

  • ८. कांग्रेस उपसभापतिमा पुष्पा भुसाल निर्विरोध

  • ९. कांग्रेसको वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध

  • १०. गुल्मीका चार स्थानीय तहमा आज दिनभर विद्युत् अवरुद्ध हुने

विष्णु पौडेललाई आफूसँग चुनाव लडेर जित्न राजु गुरुङकाे चुनौती


  •   शनिबार, मङि्सर १८, २०७८ मा प्रकाशित
  • बुटवल। नेकपा एकिकृत समाजवादीका केन्द्रीय सदस्य राजु गुरुङले पार्टीमा आर्कषण बढ्दै गएको भन्दै कमजोर आकल नगर्न आग्रह गरेका छन । नेकपा एमालेले लुम्बिनी प्रदेशमा पार्टी विभाजनको कुनै असर नपरेको भन्दै दावी गर्दै आएकोमा त्यसको खण्डन गर्दै प्रदेश सचिव समेत रहेका गुरुङले त्यसको पुष्टिका लागि आगामि निर्वाचनसम्म पर्खन आग्रह गरेका हुन ।
    युवा संघ नेपाल बुटवल उपमहानगरको भेलालाई शनिबार सम्बोधन गर्दै नेता गुरुङले बुटवलबाट एमालेका उपाध्यक्ष विष्णु पौडेललाई आफूसँग चुनाव जितेर देखाउन चुनौती दिए । रुपन्देही निर्वाचन क्षेत्र न. २ का प्रतिनिधिसभा सदस्य रहेका पौडेललाई अब आउने चुनावमा आफूले हराउने बताउँदै चुनाव जित्न चुनौती पेश गरेका हुन ।
    आउने चुनावमा नेता पौडेलका लागि सहज नभएको बताए । ‘नेकपा एकिकृत समाजवादीलाई कमजोर भनेर अभिव्यक्ति दिएको सुन्छु, त्यसो हो भने म चुनौती दिन चाहन्छु, क. विष्णु पौडेल मसँग चुनाव जितेर देखाउनुस’ गुरुङले भने ।
    उनले एमालेले कम्यूनिष्ट आचरण र चरित्र छाडिसकेको बताउँदै क्रान्तिकारी एमालेहरु नेकपा (एस) मा आर्कषित भएको बताए । लुम्बिनी प्रदेश सचिव समेत रहेका गुरुङले बुटवलमा आफ्नो पार्टीलाई कमजोर आकलन नगर्न समेत आग्रह गरे । ‘हामी संगठन निर्माणलाई तिव्रता दिएका छौं, गठबन्धन नै नभएपनि हामी चुनावमा जित्छौं’ उनको दावी छ ।
    युवाहरुलाई राजनीतिक चेत दिने बेला बा र आइलभयू भन्न लगाएर दास बनाउन खोजेको उनको टिप्पणी छ। उनले युवाशक्तिले कम्यूनिष्ट आचरण त्याग्न नसक्ने बताउँदै चुनावसम्म लाखौं युवाहरु आफूहरुसँग आउने बताए ।
    भेलामा युवा संघ, नेपालका केन्द्रीय उपमहासचिव सरिता श्रीस, नेकपा एकिकृत समाजवादीका नेता चिनबहादुर गुरुङले बोल्दै युवाहरु वैचारिक र अनुशासित बन्नुपर्नेमा जोड दिए । बुटवल उपमहानगरको भेलाले कृष्ण थापाको अध्यक्षतामा १५१ सदस्यीय कमिटि गठन गरेको छ । कमिटिको उपाध्यक्षमा धनसिंह खाम्चा, सचिवमा सारधुल मयूर कसौधन, सह–सचिवमा सोम खाती, कोषाध्यक्ष हिता गुरुङ रहेका छन ।

    Advertisement

    शनिबार, मङि्सर १८, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    शुसिला घर्तीले अस्वीकार गरिन् केन्द्रीय सदस्य पद
    अखिल (क्रान्तिकारी)को केन्द्रीय सदस्यमा सुशीला घर्ती, जिल्ला संयोजकमा केशर सुनार
    रास्वपाका रोल्पा संस्थापक सभापति रमेश थापाले छाडे राजनीति
    एमालेको राष्ट्रिय भेला मंसिर पहिलो साता
    कांग्रेसको वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध
    कांग्रेस उपसभापतिमा पुष्पा भुसाल निर्विरोध

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      स्वास्थ्यको समीक्षा पछि देउखुरी घोषणापत्र जारी, १३

    • २.
      सरुवा भएका हाकिम नहटेपछि पिपरा गाउँपालिकाको आर्थिक

    • ३.
      रावल आयोगले औंल्याएको ११२ रोपनी जग्गा सरकारको

    • ४.
      इस्मामा दोस्रो सहारा कप–२०८३, खुला वडास्तरीय पुरुष

    • ५.
      लुम्बिनीको आर्थिक मामिला मन्त्रालयको निमित्त सचिवमा पौडेल

    • ६.
      मधेशमा कम्तीमा १०० विश्वस्तरीय विद्यालय बनाउनुपर्छ :

    भर्खरै

    • १.
      बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

    • २.
      बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

    • ३.
      शुसिला घर्तीले अस्वीकार गरिन् केन्द्रीय सदस्य पद

    • ४.
      रुद्रगढ धार्मिक संस्थाद्वारा रक्तदान, २५७ युनिट रगत संकलन

    • ५.
      कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

    • ६.
      नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

    • ७.
      अखिल (क्रान्तिकारी)को केन्द्रीय सदस्यमा सुशीला घर्ती, जिल्ला संयोजकमा केशर सुनार

    • ८.
      रास्वपाका रोल्पा संस्थापक सभापति रमेश थापाले छाडे राजनीति

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation

    Loading Comments...