• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
सोमबार, असोज २६, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

शुसिला घर्तीले अस्वीकार गरिन् केन्द्रीय सदस्य पद

रुद्रगढ धार्मिक संस्थाद्वारा रक्तदान, २५७ युनिट रगत संकलन

कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

अखिल (क्रान्तिकारी)को केन्द्रीय सदस्यमा सुशीला घर्ती, जिल्ला संयोजकमा केशर सुनार

रास्वपाका रोल्पा संस्थापक सभापति रमेश थापाले छाडे राजनीति

पूर्वप्रधानन्यायाधीश जबरालाई भेटेको प्रकरणमा एआईजी दाहाल बर्खास्त

लोकप्रिय समाचार

  • १. स्वास्थ्यको समीक्षा पछि देउखुरी घोषणापत्र जारी, १३ प्रतिबद्धता

  • २. सरुवा भएका हाकिम नहटेपछि पिपरा गाउँपालिकाको आर्थिक अधिकार रद्द

  • ३. रावल आयोगले औंल्याएको ११२ रोपनी जग्गा सरकारको नाममा

  • ४. इस्मामा दोस्रो सहारा कप–२०८३, खुला वडास्तरीय पुरुष भलिबल हुने

  • ५. लुम्बिनीको आर्थिक मामिला मन्त्रालयको निमित्त सचिवमा पौडेल

  • ६. मधेशमा कम्तीमा १०० विश्वस्तरीय विद्यालय बनाउनुपर्छ : शिक्षामन्त्री पोखरेल

  • ७. व्यापारिक मेला नलगाउने स्वतन्त्र युवा व्यावसायिक प्यानलको प्रतिबद्धता

  • ८. कांग्रेस उपसभापतिमा पुष्पा भुसाल निर्विरोध

  • ९. कांग्रेसको वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध

  • १०. गुल्मीका चार स्थानीय तहमा आज दिनभर विद्युत् अवरुद्ध हुने

सबैखाले चुनौती परास्त गर्न एमाले तयार छ : आचार्य


  •   शुक्रबार, मङि्सर १७, २०७८ मा प्रकाशित
  • शोभाखर पन्थी,अर्घाखाँची । नेकपा एमालेका केन्द्रीय सदस्य चेतनारायण आचार्यले चुनावको तयारीमा जुट्न कार्यकर्तालाई आग्रह गर्नुभएको छ ।

    Advertisement

    नेकपा एमाले शीतगंगा नगर कमिटीको प्रथम पुर्ण बैठकलाई ठाडामा सम्बोधन गर्दै उहाँले अब मुलुकको निकास निर्वाचन भएको भन्दै हरेक खालका चुनौती परास्त गर्न नेकपा एमाले तयार हुनुपर्ने बताउनुभयो ।
    परमादेश बाट निर्मित बर्तमान सरकारले देश र जनताको पक्षमा काम गर्नुको सट्टा महंङ्गी,भ्रष्टाचार ,कालोबजारी र अनियमितता बढाएको भन्दै उहाँले अहिले सरकारमा भएका धेरै दलहरु निर्वाचन पछि बत्ती बालेर खोज्नुपर्ने अबस्था आउने दाबी गर्नुभयो । केही थान मन्त्रीको निम्ति कम्युनिस्ट बिचार छ‍ोडेर माधव समूह प्रतिगामी कित्तामा गएको भन्दै उहाँले भुलबस बाटो बिराएका कार्यकर्ता लाई मुलघर नेकपा एमालेमा फर्कन आग्रह गर्नुभयो ।
    अघिल्लो सरकारमा लुम्बिनी प्रदेशको आन्तरीक मामिला तथा कानुन मन्त्री रहनुभएका आचार्यले नेकपा एमाले नेतृत्वको अघिल्लो सरकारले ल्याएको बजेट र बिकासका आयोजनाहरुमा भारी कटौती गरेर बर्तमान सरकारले जनतामाथि ठुलो घात गरेको आरोप लगाउनु भयो ।
    कार्यक्रममा मन्तव्य राख्दै नेकपा एमालेका सचिव तोजबहादुर रायमाझी र उपसचिव प्रेमनारायण गैरेले नेकपा एमालेको अजय तागतका वीच कुनै पनि प्रतिगामी गठबन्धन टिक्न नसक्ने चेतावनी दिनुभयो ।
    नेकपा एमाले शीतगंगा नगरकमिटीका अध्यक्ष बसन्त श्रेष्ठको अध्यक्षता ,उपाध्यक्ष संजय रानाको स्वागत मन्तव्य र सचिव ऋषि घिमिरेको संचालनमा सम्पन्न कार्यक्रममा नेकपा एमाले क्षेत्रीय समन्वय कमिटीका अध्यक्ष कासिराम आचार्य,जिल्ला कमिटीका सदस्य भिम के.सी.,गोबद्धन थापा,तिलक भाट,ऋषि रेश्मी,राष्ट्रिय युवा संघका केन्द्रीय सदस्य भेषराज क्षेत्री लगायत बक्ताहरुले मन्तव्य राख्दै नेकपा एमाले अब जनताको घरघरमा जानुपर्ने बताउनुभयो ।
    बैठकले पार्टी संगठन सुदृढीकरणको निम्ति एक महिने कार्ययोजना निर्माण गर्नुका साथै नगरकमिटीका सदस्यको कार्य विभाजन ,विभिन्न बिभाग हरुको गठन समेत गरेको छ ।

    शुक्रबार, मङि्सर १७, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    शुसिला घर्तीले अस्वीकार गरिन् केन्द्रीय सदस्य पद
    अखिल (क्रान्तिकारी)को केन्द्रीय सदस्यमा सुशीला घर्ती, जिल्ला संयोजकमा केशर सुनार
    रास्वपाका रोल्पा संस्थापक सभापति रमेश थापाले छाडे राजनीति
    एमालेको राष्ट्रिय भेला मंसिर पहिलो साता
    कांग्रेसको वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध
    कांग्रेस उपसभापतिमा पुष्पा भुसाल निर्विरोध

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      स्वास्थ्यको समीक्षा पछि देउखुरी घोषणापत्र जारी, १३

    • २.
      सरुवा भएका हाकिम नहटेपछि पिपरा गाउँपालिकाको आर्थिक

    • ३.
      रावल आयोगले औंल्याएको ११२ रोपनी जग्गा सरकारको

    • ४.
      इस्मामा दोस्रो सहारा कप–२०८३, खुला वडास्तरीय पुरुष

    • ५.
      लुम्बिनीको आर्थिक मामिला मन्त्रालयको निमित्त सचिवमा पौडेल

    • ६.
      मधेशमा कम्तीमा १०० विश्वस्तरीय विद्यालय बनाउनुपर्छ :

    भर्खरै

    • १.
      बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

    • २.
      बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

    • ३.
      शुसिला घर्तीले अस्वीकार गरिन् केन्द्रीय सदस्य पद

    • ४.
      रुद्रगढ धार्मिक संस्थाद्वारा रक्तदान, २५७ युनिट रगत संकलन

    • ५.
      कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

    • ६.
      नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

    • ७.
      अखिल (क्रान्तिकारी)को केन्द्रीय सदस्यमा सुशीला घर्ती, जिल्ला संयोजकमा केशर सुनार

    • ८.
      रास्वपाका रोल्पा संस्थापक सभापति रमेश थापाले छाडे राजनीति

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation