• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
बिहिबार, असोज २९, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

शुसिला घर्तीले अस्वीकार गरिन् केन्द्रीय सदस्य पद

रुद्रगढ धार्मिक संस्थाद्वारा रक्तदान, २५७ युनिट रगत संकलन

कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

अखिल (क्रान्तिकारी)को केन्द्रीय सदस्यमा सुशीला घर्ती, जिल्ला संयोजकमा केशर सुनार

लोकप्रिय समाचार

  • १. कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

  • २. बेत्रावतीमा बेलिब्रिज जडान अन्तिम चरणमा

  • ३. पोखरामा स्कुल बस दुर्घटना : चार विद्यार्थी र एक वृद्धको मृत्यु, १४ जना घाइते

  • ४. गण्डकी र लुम्बिनीका १९४ पालिकामा सूचना महामार्ग विस्तार गरिने

  • ५. दोलखामा वर्षौंदेखि अलपत्र २२ निर्माण ठेक्का तोडिए

  • ६. राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा क्याथ ल्याब सेवा सुरु

  • ७. रास्वपाका रोल्पा संस्थापक सभापति रमेश थापाले छाडे राजनीति

  • ८. नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

  • ९. पूर्वप्रधानन्यायाधीश जबरालाई भेटेको प्रकरणमा एआईजी दाहाल बर्खास्त

  • १०. बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

एकीकृत समाजबादीको थाहा नगर अध्यक्षमा गोपाली चयन


  •   बिहिबार, कार्तिक १८, २०७८ मा प्रकाशित
  • मकवानपुर । नेकपा एकीकृत समाजबादीको थाहा नगर कमिटी गठन भएको छ । बुधबार पालुङ स्थित विकास घरमा भएको भव्य भेलाले नगर स्तरीय कमिटीका साथै युवाहरुको संगठन पनि गठन गरिएको हो । भेलाले थाहामा नेकपा एकिकृत समाजवादीको ६१ सदस्यीय नगर कमिटी र ५१ सदस्यीय युबा कमिटी घोषणा गरिएको हो ।
    नवगठित पाटी नगर कमिटीको अध्यक्षमा सानुकाजी गोपाली रहेका छन् । नगर स्तरीय पार्टी कमिटीको सचिवमा हरिवहादुर स्याङ्तान रहेका छन् । ५१ सदस्यीय नेकपा एकीकृत समाजबादीको थाहा नगर स्तरीय युवा संघ रहेका छन् । प्रदेश कमिटी सदस्य तथा जिल्ला अध्यक्ष श्रीधर पोखरेलको प्रमुख आतियतामा भएको भेलामा विशेष ििअतथिका रुपमा प्रदेश कमिटी सदस्य गौतमवुद्ध लामा र कल्याण विक्रम घलान रहनुभएको थियो । त्यसैगरी कार्यक्रममा जिल्ला सचिव विष्णु दाहाल तथा जिल्ला कमिट िसदस्यहरु इश्वरलाल रुम्वा, मधु कार्की, डम्बर लामा, युवा संघका जिल्ला अध्यक्ष किरणमान बल, अर्जुन थापा, नवराज अर्याल, शिवराम केसी, मधुकर कार्की लगायतको उपस्थिति रहेको थियो ।
    कार्यक्रममा माओवादी केन्द्रका जिल्ला कमिटी सदस्य जयराम केसीले नयाँ नेतृत्वलाई शुभकामना दिएका थिए । कार्यक्रमलाई सम्वोधन गर्दै जिल्ला अध्यक्ष श्रीधर पोखरेलले दुई तिहाइको बहुमत हुँदा पनि त्यसको भार थाम्न नसक्ने एमाले र ओलिले दम्भ देखाएको नसुहाएको बताउदै दम्भ आगामी चुनाबमा जनताले तोड्ने बताउनु भयो । नेता पोखरेलले केपी ओलिले नेतृत्व गरेको एमाले र ओलिले बालुवाटारमा बसेर २ सय पुँजिपती बर्गलाई एमाले प्रवेश गराइ राज्य लाई तिर्नु पर्ने अर्बौं रुपैयाँको बिजुली महशुल मिनाहा गराउदै जनताको अति आबश्यक नुनलाई पनि दुगडको जिम्मा लगाउदै करोडमा हुने भ्रष्टाचारलाई कानुनै बनाएर अरबौ को नितिगत भ्रष्टचार गरेको आरोप लगाउनु भयो । नेता पोखरेलले अब गाउँ गाउँमा गएर एमालेले गरेको कर्तुतलाई आम जनता सामु पुर्याउन कार्यकर्ता लाई निर्देशन दिनु भयो । ओलिलाई राजा बन्ने रहर जागेकोले उनले नेतृत्व गरेको एमाले अब कम्युनिष्ट नरहेकोले बिचार शून्य भएपछि धार्मिक एजेन्डा बोकेर हिडेको भन्दै पानीको बोत्तल र बिजुलीको पोलमा फोटो टासेर नेता नहुईने बताउनुभयो ।
    कार्यक्रमा नेकपा एसका जिल्ला सचिब बिष्णु दाहालले सुर्य चिन्ह पहिला रुपचन्द्र बिस्टको भएको स्मरण गर्दै चुनाब चिन्ह भन्दा बिचारको पछि लाग्न आग्रह गर्नुभयो । कार्यक्रममा युबा संघका जिल्ला अध्यक्ष किरणमान बलले रन्जन कोइराला जस्ता अपराधी लाई कठघरामा पुर्याउने युबा थाहा नगरमा रहेकाले एमालेका केही झुन्डहरुले बिकासमा बाधा पु¥याई भ्रम फैलाउने काम गरिरहेकोले त्यस्ता क्रियाकलापको प्रतिबादमा उत्रन आम युबाहरुलाइ आग्रह गर्नु भयो । कार्यक्रम सानुकाजी गोपालीको सभाध्यक्षतामा भएको थियो ।

    Advertisement

    बिहिबार, कार्तिक १८, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    शुसिला घर्तीले अस्वीकार गरिन् केन्द्रीय सदस्य पद
    अखिल (क्रान्तिकारी)को केन्द्रीय सदस्यमा सुशीला घर्ती, जिल्ला संयोजकमा केशर सुनार
    रास्वपाका रोल्पा संस्थापक सभापति रमेश थापाले छाडे राजनीति
    एमालेको राष्ट्रिय भेला मंसिर पहिलो साता
    कांग्रेसको वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध
    कांग्रेस उपसभापतिमा पुष्पा भुसाल निर्विरोध

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह

    • २.
      बेत्रावतीमा बेलिब्रिज जडान अन्तिम चरणमा

    • ३.
      पोखरामा स्कुल बस दुर्घटना : चार विद्यार्थी

    • ४.
      गण्डकी र लुम्बिनीका १९४ पालिकामा सूचना महामार्ग

    • ५.
      दोलखामा वर्षौंदेखि अलपत्र २२ निर्माण ठेक्का तोडिए

    • ६.
      राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा क्याथ ल्याब सेवा

    भर्खरै

    • १.
      सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

    • २.
      रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

    • ३.
      बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

    • ४.
      बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

    • ५.
      शुसिला घर्तीले अस्वीकार गरिन् केन्द्रीय सदस्य पद

    • ६.
      रुद्रगढ धार्मिक संस्थाद्वारा रक्तदान, २५७ युनिट रगत संकलन

    • ७.
      कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

    • ८.
      नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation

    Loading Comments...