• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
बिहिबार, असोज ०१, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

कैलालीमा आजदेखि जापानिज इन्सेफलाइटिसविरुद्ध विशेष खोप अभियान

बिग्रिएका सडकको गुनासो दर्ता गर्न ‘सडक सुझाव एप’

विपद् व्यवस्थापनका लागि सर्वदलीय संसदीय विशेष समिति गठन गरिने

देवघाटमा १० सुकुम्बासी परिवारलाई लालपुर्जा

आमालाई ६ महिना, बुबालाई ४२ दिन प्रसूति स्याहार बिदा प्रस्ताव

पाठ्यक्रम परिमार्जनका लागि देशभरबाट आए यस्ता सुझाव

लोक सेवा आयोगले बुझायो मुख्यमन्त्री आचार्यलाई सातौँ वार्षिक प्रतिवेदन

सरुवा भएका कर्मचारीलाई रमाना नदिए कार्यालय प्रमुख र लेखा प्रमुखबाटै तलब असुलिने

तीजको रमझम रोक्दै बाढीपीडितका लागि च्यारिटी डिनर

लोकप्रिय समाचार

  • १. जोखिमपूर्ण हिमतालको जलस्तर घटाउन ब्लास्टिङ गर्ने तयारी

  • २. प्रेस युनियन प्यूठानको अध्यक्षमा पदम सुवेदी

  • ३. ३१ वर्षपछि रावल आयोगको प्रतिवेदन कार्यान्वयन, अतिक्रमित जग्गा सरकारको नाममा ल्याइने

  • ४. भोटेकोशी बाढी प्रभावितलाई दूरसञ्चार प्राधिकरणले दियो १५ करोड

  • ५. सरकारले ल्याएको २१ बुँदे ‘पुँजी बजार सुदृढीकरण कार्ययोजना’मा के छ ?

  • ६. राइट टु रिकलसम्बन्धी दस्तावेज बनाउन रास्वपाले गठन गर्‍यो ११ सदस्यीय समिति

  • ७. तीजको रमझम रोक्दै बाढीपीडितका लागि च्यारिटी डिनर

  • ८. बाढीले क्षतिग्रस्त जहरे सबस्टेसन पुनः सञ्चालनमा

  • ९. देवघाटमा १० सुकुम्बासी परिवारलाई लालपुर्जा

  • १०. रसुवा बाढीको वैज्ञानिक अध्ययन गर्दै ऊर्जा मन्त्रालय

एमालेको पालिका अधिबेशन : प्युठानमा कतै सर्वसहमत, कतै उम्मेदवारै उम्मेदवार


  •   बुधबार, कार्तिक १०, २०७८ मा प्रकाशित
  • अनुज पछाई,प्यूठान। प्यूठानको दुई ओटा पालिकामा एमालेको अधिवेशन हुन सकेको छैन । जिल्लाको प्यूठान नगरपालिका र गौमुखी गाउँपालिकामा भने नेतृत्वका लागि आकांक्षी धेरै भएपछि कमिटी गठन हुन नसकेको हो । यद्वपी सहमतिबाटै नेतृत्व चयन गर्न छलफल जारी राखिएको छ।
    एमाले स्रोतका अनुसार प्युठान नगरपालिकामा निर्वाचन हुने संभावना छ भने, गौमुखीको पालिका अधिबेशन स्थगित भएको छ। प्राप्त खबर अनुसार यहाँ अध्यक्ष पदमा तीन जनाको दावेदारी छ। प्युठान नगरकमिटीमा अध्यक्षका लागि ५ जना, उपाध्यक्षका लागि एक महिला सहित २ जना र सचिव पदका लागि ५ जनाले उम्मेदवारी दिएको एमालेको बिश्वस्त स्रोतले जनायो ।यी दुईटै पालिकामा पदाधिकारी छनौटमा समस्या देखिएको छ । मंगलबार जिल्लाका ७ वटा पालिकामा सर्वसम्मतिबाट कमिटी गठन गरिएको एमाले पार्टी कार्यालय सचिब लिल बहादुर बिकले बताउनुभयो।

    Advertisement

    यी हुन एमाले प्युठानका पालिका कमाण्डरहरु

    नौबहिनी गाउँपालिका
    अध्यक्ष ः विष्णु केसी
    उपाध्यक्ष ः लाल बहादुर घर्ति
    सचिव ः दलराज पुन
    उप सचिव ः जनक बुढामगर
    उप सचिव(समावेशी) ः रिता बुढा

    झिमरुक गाउँपालिका
    अध्यक्ष ः इन्द्रमणी पोख्रेल
    उपाध्यक्ष ः पदम बहादुर खड्का
    सचिव ः धुर्वराज खनाल
    उप सचिव ः लिला जिसी
    उप सचिव(समावेशी) ः सरस्वती पोख्रेल

    मल्लरानी गाउँपालिका
    अध्यक्ष ः सुनिल शाही ‘लेकाली’
    उपाध्यक्ष ः याम बहादुर केसी
    सचिव ः नोमराज पौडेल
    उप सचिव ः किरण सुनार
    उप सचिव(समावेशी) ः सिता विक

    माण्डवी गाउँपालिका
    अध्यक्ष ः याम बहादुर घिमिरे
    उपाध्यक्ष ः मुक्ति प्रसाद पौडेल
    सचिव ः विशाल खड्का
    उप सचिव ः हेमराज अधिकारी
    उप सचिव(समावेशी) ः सरिता थापा

    स्वर्गद्धारी नगरपालिका
    अध्यक्ष ः रामप्रसाद श्रेष्ठ
    उपाध्यक्ष ः तुकमान रोका
    सचिव ः भरत राउत
    उप सचिव ः बासुदेव रेग्मी
    उप सचिव(समावेशी) ः जमुना कुमारी भण्डारी

    सरुमारानी गाउँपालिका
    अध्यक्ष ः बसन्त जिसी
    उपाध्यक्ष ः उम बहादुर खाम्चा
    सचिव ः चिन्त बहादुर सोमै
    उप सचिव ः भुमा आचार्य
    उप सचिव(समावेशी) ः आशा विक

    ऐरावती गाउँपालिका
    अध्यक्ष ः श्याम थापा
    उपाध्यक्ष ः कमला पोख्रेल
    सचिव ः कृष्णा राउत
    उप सचिव ः नारायणी जिसी
    उप सचिव(समावेशी) ः दिपक सापकोटा

    बुधबार, कार्तिक १०, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    विपद् व्यवस्थापनका लागि सर्वदलीय संसदीय विशेष समिति गठन गरिने
    राइट टु रिकलसम्बन्धी दस्तावेज बनाउन रास्वपाले गठन गर्‍यो ११ सदस्यीय समिति
    आवश्यक परे आगामी अधिवेशनबाट नेतृत्व छाड्न तयार छु : गगन थापा
    गृहमन्त्रीको अभिव्यक्तिप्रति ओलीको कटाक्ष–‘यस्ता केटाकेटी धेरै आए, धेरै गए’
    कर्णाली मन्त्रिपरिषद्का पाँच निर्णय सार्वजनिक
    जेन–जी आन्दोलनको प्रतिवेदन सरकारले नै लुकायो : प्रचण्ड

    लोकप्रिय

    • १.
      जोखिमपूर्ण हिमतालको जलस्तर घटाउन ब्लास्टिङ गर्ने तयारी

    • २.
      प्रेस युनियन प्यूठानको अध्यक्षमा पदम सुवेदी

    • ३.
      ३१ वर्षपछि रावल आयोगको प्रतिवेदन कार्यान्वयन, अतिक्रमित

    • ४.
      भोटेकोशी बाढी प्रभावितलाई दूरसञ्चार प्राधिकरणले दियो १५

    • ५.
      सरकारले ल्याएको २१ बुँदे ‘पुँजी बजार सुदृढीकरण

    • ६.
      राइट टु रिकलसम्बन्धी दस्तावेज बनाउन रास्वपाले गठन

    भर्खरै

    • १.
      कैलालीमा आजदेखि जापानिज इन्सेफलाइटिसविरुद्ध विशेष खोप अभियान

    • २.
      बिग्रिएका सडकको गुनासो दर्ता गर्न ‘सडक सुझाव एप’

    • ३.
      विपद् व्यवस्थापनका लागि सर्वदलीय संसदीय विशेष समिति गठन गरिने

    • ४.
      देवघाटमा १० सुकुम्बासी परिवारलाई लालपुर्जा

    • ५.
      आमालाई ६ महिना, बुबालाई ४२ दिन प्रसूति स्याहार बिदा प्रस्ताव

    • ६.
      पाठ्यक्रम परिमार्जनका लागि देशभरबाट आए यस्ता सुझाव

    • ७.
      लोक सेवा आयोगले बुझायो मुख्यमन्त्री आचार्यलाई सातौँ वार्षिक प्रतिवेदन

    • ८.
      सरुवा भएका कर्मचारीलाई रमाना नदिए कार्यालय प्रमुख र लेखा प्रमुखबाटै तलब असुलिने

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation