• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
मङ्गलबार, असोज २७, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

शुसिला घर्तीले अस्वीकार गरिन् केन्द्रीय सदस्य पद

रुद्रगढ धार्मिक संस्थाद्वारा रक्तदान, २५७ युनिट रगत संकलन

कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

अखिल (क्रान्तिकारी)को केन्द्रीय सदस्यमा सुशीला घर्ती, जिल्ला संयोजकमा केशर सुनार

रास्वपाका रोल्पा संस्थापक सभापति रमेश थापाले छाडे राजनीति

लोकप्रिय समाचार

  • १. स्वास्थ्यको समीक्षा पछि देउखुरी घोषणापत्र जारी, १३ प्रतिबद्धता

  • २. सरुवा भएका हाकिम नहटेपछि पिपरा गाउँपालिकाको आर्थिक अधिकार रद्द

  • ३. रावल आयोगले औंल्याएको ११२ रोपनी जग्गा सरकारको नाममा

  • ४. लुम्बिनीको आर्थिक मामिला मन्त्रालयको निमित्त सचिवमा पौडेल

  • ५. इस्मामा दोस्रो सहारा कप–२०८३, खुला वडास्तरीय पुरुष भलिबल हुने

  • ६. मधेशमा कम्तीमा १०० विश्वस्तरीय विद्यालय बनाउनुपर्छ : शिक्षामन्त्री पोखरेल

  • ७. कांग्रेस उपसभापतिमा पुष्पा भुसाल निर्विरोध

  • ८. व्यापारिक मेला नलगाउने स्वतन्त्र युवा व्यावसायिक प्यानलको प्रतिबद्धता

  • ९. गुल्मीका चार स्थानीय तहमा आज दिनभर विद्युत् अवरुद्ध हुने

  • १०. कांग्रेसको वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध

एकिकृत समाजवादीको भिमफेदी–३ मा पाख्रिनको नेतृत्व


  •   शनिबार, कार्तिक ०६, २०७८ मा प्रकाशित
  • मकवानपुर । नेकपा (एकिकृत समाजवादी) भिमफेदी गाँउपालिका अन्तर्गतको वडा नं ३ स्तरीय वडा कमिटी गठन गरिएको छ । शनिबार आयोजित भव्य कार्यक्रममाका बीच २५ सदस्यीय वडा कमिटी गठन गरिएको हो । कमिटीको अध्यक्षमा गुणबहादुर पाख्रिन रहेका छन् भने उपाध्यक्ष हेम लामा रहेका छन् । यस्तै कमिटीको सचिवमा पुष्कल पाख्रिन र उप सचिवमा शान्ति पाख्रिन रहेका छन् ।
    कमिटीका सदस्यहरुमा कृष्ण बस्नेत, अजय गोम्वा, रुपक बुढाथोकी, सोनाम थिङ, सोम पाख्रिन, रसिला पाख्रिन, सागर थिङ, प्रकाश थिङ, गजमान घलान, अर्जुन घलान, विरोध थिङ, रविन थिङ लगायत रहेका छन् । यसैगरी सुलभ थापा, सन्तलाल लामा, राजु थिङ, तारा गुरुङ, सोम बहादुर थिङ, बेली थिङ, राजकुमार बज्यु, धनमाया दोङ र सन्तबहादुर बज्यु रहेका छन् । पार्टीका गाँउपालिका संयोजक समिर श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा नेकपा एकिकृत समाजवादी केन्द्रीय निर्वाचन आययोगका सदस्य रामचन्द्र बल प्रमुख अतिथि रहनुभएको थियो ।
    कार्यक्रममा बाग्मती प्रदेश कमिटी सदस्य गौतम वुद्ध लामा विशिष्ट अतिथि, जिल्ला कमिटी सचिव विष्णु दाहाल विशेष अतिथि, जिल्ला सचिवालय सदस्य शिवहरी बर्तौला, जिल्ला कमिटी सदस्य मानबहादुर बल, प्रगतिशील लेखक संघ मकवानपुर जिल्ला अध्यक्ष शान्ति प्रिय बन्दना, जिल्ला सदस्य गोपाल न्यौपाने र भिमफेदी गाँउपपालिका सचिव सुनिल गोले अतिथि रहनु भएको थियो । कार्यक्रमलाई सम्वोधन गर्दै प्रमुख अतिथि बलले सर्वसत्तावाद र अहंकारबादको पराकाष्ठले पार्टी पुर्नगठन गर्नुपरेको र नेकपा एकिकृत समाजवादी पार्टी गठन गरेर नै प्रतिगमनलाई घुँडा टेकाएर लोकतन्त्र जोगाउन सफल भएको चर्चा गर्नुभयो । उहाँले गाँउ टोलसम्म संगठन विस्तार गरेर एकिकृत समाजवादीलाई बलियो पार्न सबै जुटुपर्ने आवश्यकता औंल्याउनुभयो ।

    Advertisement

    शनिबार, कार्तिक ०६, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    शुसिला घर्तीले अस्वीकार गरिन् केन्द्रीय सदस्य पद
    अखिल (क्रान्तिकारी)को केन्द्रीय सदस्यमा सुशीला घर्ती, जिल्ला संयोजकमा केशर सुनार
    रास्वपाका रोल्पा संस्थापक सभापति रमेश थापाले छाडे राजनीति
    एमालेको राष्ट्रिय भेला मंसिर पहिलो साता
    कांग्रेसको वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध
    कांग्रेस उपसभापतिमा पुष्पा भुसाल निर्विरोध

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      स्वास्थ्यको समीक्षा पछि देउखुरी घोषणापत्र जारी, १३

    • २.
      सरुवा भएका हाकिम नहटेपछि पिपरा गाउँपालिकाको आर्थिक

    • ३.
      रावल आयोगले औंल्याएको ११२ रोपनी जग्गा सरकारको

    • ४.
      लुम्बिनीको आर्थिक मामिला मन्त्रालयको निमित्त सचिवमा पौडेल

    • ५.
      इस्मामा दोस्रो सहारा कप–२०८३, खुला वडास्तरीय पुरुष

    • ६.
      मधेशमा कम्तीमा १०० विश्वस्तरीय विद्यालय बनाउनुपर्छ :

    भर्खरै

    • १.
      रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

    • २.
      बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

    • ३.
      बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

    • ४.
      शुसिला घर्तीले अस्वीकार गरिन् केन्द्रीय सदस्य पद

    • ५.
      रुद्रगढ धार्मिक संस्थाद्वारा रक्तदान, २५७ युनिट रगत संकलन

    • ६.
      कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

    • ७.
      नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

    • ८.
      अखिल (क्रान्तिकारी)को केन्द्रीय सदस्यमा सुशीला घर्ती, जिल्ला संयोजकमा केशर सुनार

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation