• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शुक्रबार, असोज ३०, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

पुरुष भलिबलको उपाधि गुल्मीलाई, महिलातर्फ बागलुङको तमु समाज विजयी

बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषित

मुख्यमन्त्री आचार्यद्वारा ‘जीवनशैली’ पुस्तक विमोचन

सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

शुसिला घर्तीले अस्वीकार गरिन् केन्द्रीय सदस्य पद

रुद्रगढ धार्मिक संस्थाद्वारा रक्तदान, २५७ युनिट रगत संकलन

लोकप्रिय समाचार

  • १. कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

  • २. बेत्रावतीमा बेलिब्रिज जडान अन्तिम चरणमा

  • ३. गण्डकी र लुम्बिनीका १९४ पालिकामा सूचना महामार्ग विस्तार गरिने

  • ४. दोलखामा वर्षौंदेखि अलपत्र २२ निर्माण ठेक्का तोडिए

  • ५. रास्वपाका रोल्पा संस्थापक सभापति रमेश थापाले छाडे राजनीति

  • ६. नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

  • ७. पूर्वप्रधानन्यायाधीश जबरालाई भेटेको प्रकरणमा एआईजी दाहाल बर्खास्त

  • ८. बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

  • ९. बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

  • १०. अखिल (क्रान्तिकारी)को केन्द्रीय सदस्यमा सुशीला घर्ती, जिल्ला संयोजकमा केशर सुनार

महत्वपूर्ण निर्णय गर्दै नेकपा एमाले गुल्मी सचिवालय बैठक सम्पन्न


  •   सोमबार, असोज ०४, २०७८ मा प्रकाशित
  • अनिल खत्री, गुल्मी । नेकपा एमाले गुल्मी सचिवालय बैठक सम्पन्न भएको छ । मदन आश्रीत स्मृति भवन पार्टी कार्यालयमा सम्पन्न बैठकले बिभिन्न निर्णहरु गरेको छ ।
    बैठकले पार्टी बिभाजनको पक्षमा नलाग्न सम्पूर्ण कार्यकर्तामा अपिल गरेको छ । बैठकले आगामी कात्तिक ६ गते जिल्लाका ९३ वटा वडामा अधिबेशन गर्ने र कात्तिक ९ गते नगरपालिका र गाउँपालिकामा अधिबेशन गर्ने निर्णय गरिएको नेकपा एमाले गुल्मीका उपसचिव धर्म बिश्वकर्माले बताए ।
    त्यस्तै असोज २० गते भित्र पार्टी सदस्यता नविकरण गर्नुपर्ने समय अबधी तोकेको छ । असोज १५, १६ र १७ गते काठमाडौंमा हुने बिधान महाधिबेशनमा जिल्लाबाट सहभागित जनाउने निर्णय गरिएको नेकपा एमाले गुल्मीका उपसचिव बिश्वकर्माले बताए ।
    बैठकले जिल्लाका १२ वटा स्थानीय तहको इन्चार्ज तोकेको छ । जसमध्ये कालिगण्डकी गाउँपालिकामा टिकाराम ढकाल, सत्यवति गाउँपालिकामा अम्मर सिंजाली, चन्द्रकोट गाउँपालिकामा चेतन बस्नेत, रुरुक्षेत्र गाउँपालिकामा हिमाल श्रेष्ठलाई इन्चार्जको जिम्मेवारी दिएको छ ।
    त्यस्तै छत्रकोट गाउँपालिकामा बिष्णु पौडेल, गुल्मीदरवार गाउँपालिकामा कृष्ण सुनार, रेसुङ्गा नगरपालिकामा डिल्लीराज भुसाल, मुसिकोट नगरपालिकामा जीवन खरेल, धुर्कोट गाउँपालिकामा कृष्ण घिमिरे, मदाने गाउँपालिकामा केशव चन्द, इस्मा गाउँपालिकामा लक्ष्मण पराजुली र मालिका गाउँपालिकामा रितबहादुर थापालाई इन्चार्जको जिम्मेवारी दिइएको पार्टी उपसचिव बिश्वकर्माले बताए । बैठकले पार्टीलाई एकता बद्ध बनाउदै पार्टी कामलाई शसक्त ढंगले सम्पूर्ण कार्यकर्ता माझ लैजाने निर्णय गरेको छ ।
    बैठक नेकपा एमाले लुम्बिनी प्रदेश कमिटी अध्यक्ष लिला गिरीको प्रमुख आतिथ्यता र नेकपा एमाले जिल्ला कमिटी गुल्मीका अध्यक्ष मधुकृष्ण पन्तको अध्यक्षतामा सम्पन्न भएको छ । बैठकमा नेकपा एमाले केन्द्रिय सदस्य दिनेश पन्थी, जिल्लाका नेता कमलराज श्रेष्ठ लगायत सचिवालयमा रहेका सदस्यहरुको सहभागिता रहेको थियो ।
    बैठकको सञ्चालन नेकपा एमाले गुल्मीका सचिव सोमनाथ सापकोटाको सञ्चालनमा सम्पन्न भएको थियो ।

    Advertisement

    सोमबार, असोज ०४, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    शुसिला घर्तीले अस्वीकार गरिन् केन्द्रीय सदस्य पद
    अखिल (क्रान्तिकारी)को केन्द्रीय सदस्यमा सुशीला घर्ती, जिल्ला संयोजकमा केशर सुनार
    रास्वपाका रोल्पा संस्थापक सभापति रमेश थापाले छाडे राजनीति
    एमालेको राष्ट्रिय भेला मंसिर पहिलो साता
    कांग्रेसको वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध
    कांग्रेस उपसभापतिमा पुष्पा भुसाल निर्विरोध

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह

    • २.
      बेत्रावतीमा बेलिब्रिज जडान अन्तिम चरणमा

    • ३.
      गण्डकी र लुम्बिनीका १९४ पालिकामा सूचना महामार्ग

    • ४.
      दोलखामा वर्षौंदेखि अलपत्र २२ निर्माण ठेक्का तोडिए

    • ५.
      रास्वपाका रोल्पा संस्थापक सभापति रमेश थापाले छाडे

    • ६.
      नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

    भर्खरै

    • १.
      पुरुष भलिबलको उपाधि गुल्मीलाई, महिलातर्फ बागलुङको तमु समाज विजयी

    • २.
      बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषित

    • ३.
      मुख्यमन्त्री आचार्यद्वारा ‘जीवनशैली’ पुस्तक विमोचन

    • ४.
      सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

    • ५.
      रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

    • ६.
      बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

    • ७.
      बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

    • ८.
      शुसिला घर्तीले अस्वीकार गरिन् केन्द्रीय सदस्य पद

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation