• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
बुधबार, जेठ २७, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

नेपाली कांग्रेसमा ५ लाखभन्दा बढी क्रियाशील सदस्यता अद्यावधिक

पत्रकारलाई मन्त्री अहिरको आग्रह : सरकारका कमजोरी औंल्याइदिनुस्

पर्यटन र रोजगारी जोड्न रुकुमपूर्वमा ट्रेकिङ गाइड तालिम

मोबाइल बैंकिङबाटै १० लाख रुपैयाँसम्म कर्जा लिन सकिने

अधिवेशनपछि रास्वपा प्यूठानमा दुई धारबीच दूरी अझै स्पष्ट

रास्वपा प्यूठानमा रवि पक्षको वर्चस्व, बालेन समूहका सुनार पराजित

प्यूठानमा ७७ बालबालिका कडा कुपोषित

भोलिदेखि प्रदेश अस्पतालमै सिभिल अस्पतालको सेवा

९ बुँदे सन्देशपत्र जारी गर्दै अन्तर व्यवस्थापिका सम्मेलन सकियो

लोकप्रिय समाचार

  • १. नाक थुनेर गोरू कुटिएको भाइरल भिडियोको वास्तविकता के?

  • २. लुम्बिनीमा मन्त्रिपरिषद् पुनर्गठन: एमालेका चार र जसपाका एक मन्त्री नियुक्त

  • ३. काभ्रे घटना : बिदा लिएर निस्किएका असई र युवती मृत अवस्थामा भेटिए

  • ४. खहरे खोलाले बगाउँदा रोल्पामा दुई बालकको मृत्यु

  • ५. सगरमाथामा बेपत्ता दावा शेर्पा जीवितै फेला

  • ६. राणासहित १८३ नेता राप्रपाबाट अलग

  • ७. रोल्पा दुर्घटनामा तीनको मृत्यु

  • ८. एमालेले छिटोभन्दा छिटो काँचुली फेर्नुपर्छ : सुरेन्द्र पाण्डे

  • ९. झापामा स्कुल बसको ठक्करबाट दुई जनाको मृत्यु

  • १०. जग्गासम्बन्धी सेवा घरमै

सल्यान जिल्ला अदालतमा एकै दिन ३४ मुद्दा पेशी


  •   सोमबार, भदौ २१, २०७८ मा प्रकाशित
  • सल्यान । सल्यान जिल्ला अदालतको इतिहासमा पहिलो पटक एकैदिन ३४ मुद्दा पेशी परेका छन् । सोमबार पहिलो पटक यती ठूलो संख्यामा पेशी परेका हुन । जसमध्ये १४ वटा मुद्दा फैसला भएका र बाँकी कानून बमोजिम आदेश भएको अदालत श्रोतले जनाएको छ ।

    Advertisement

    कोभिड संक्रमणका कारण रोकिएका मुद्दा फच्र्यौटको लागि अदालतले तिब्र रुपमा आफ्ना काम कारबाहीलाई अगाडी बढाएको छ । आर्थिक वर्ष २०७७/ ७८ मा कोभिड संक्रमणले पुरा वर्ष काम गर्न नदिए पनि तोकिएको वार्षिक लक्ष भन्दा निकै धेरै संख्यामा मुद्दा फर्छ्यौट भएको थियो । देशका सर्वोच्च न्यायालयको बिषयमा बिभिन्न प्रकृतिका नकारात्मक समाचारहरु आइरहेका बेला न्यायपालिकाको पहिलो तह जिल्ला अदालतका यस प्रकारका प्रभावकारी काम कारवाहीले पक्कै पनि जनतालाई न्यायको अनुभूति गराउने सल्यान जिल्ला अदालत सल्यानका निमित्त श्रेष्टेदार नेत्र बहादुर कुँवरले बताए ।
    उनका अनुसार एकैदिन परेका ३४ पेशीमा अधिकांश सम्बन्ध विच्छेदका रहेका छन् । यस्तै घरेलु हिंसा, बालविवाह गरे गराएको, अंशवण्डा, जबरजस्ती करणी लगायतका मुद्दाको पेशी परेको उनको भनाई छ । सल्यान जिल्लाको इतिहासमा यतीधेरै पेशी परेको पहिलो पटक भएको उनको भनाई छ ।
    न्यायाधीश कुल प्रसाद पाण्डेको कार्यकालमा आजसम्म इजलासमा पेश भएका कुनैपनि मुद्दा हेर्न नभ्याएको भनी फिर्ता नगरेको अदालतले जनाएको छ।
    अदालतबाट न्याय ढिला हुन्छ । मोलाहिजा हुन्छ भन्ने कुराको यसले खण्डन गरेको नेपाल बार एशोसियन सल्यानका अध्यक्ष सिपी ओलीले बताए ।

    सोमबार, भदौ २१, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    अधिवेशनपछि रास्वपा प्यूठानमा दुई धारबीच दूरी अझै स्पष्ट
    नेपाल–भारत सम्बन्धका लागि रविले अघि सारे आठ सूत्र
    जग्गासम्बन्धी सेवा घरमै
    संसद्का पाका सांसद अर्जुननरसिंह केसी
    ७० वर्षपछि टरिगाउँ विमानस्थल विस्तारको ढोका खुल्यो
    पश्चिम सेती क्षेत्रको विद्युत् राष्ट्रिय ग्रिडमा जोड्न ४०० केभी प्रसारण लाइन, २० अर्ब लगानी

    लोकप्रिय

    • १.
      नाक थुनेर गोरू कुटिएको भाइरल भिडियोको वास्तविकता

    • २.
      लुम्बिनीमा मन्त्रिपरिषद् पुनर्गठन: एमालेका चार र जसपाका

    • ३.
      काभ्रे घटना : बिदा लिएर निस्किएका असई

    • ४.
      खहरे खोलाले बगाउँदा रोल्पामा दुई बालकको मृत्यु

    • ५.
      सगरमाथामा बेपत्ता दावा शेर्पा जीवितै फेला

    • ६.
      राणासहित १८३ नेता राप्रपाबाट अलग

    भर्खरै

    • १.
      नेपाली कांग्रेसमा ५ लाखभन्दा बढी क्रियाशील सदस्यता अद्यावधिक

    • २.
      पत्रकारलाई मन्त्री अहिरको आग्रह : सरकारका कमजोरी औंल्याइदिनुस्

    • ३.
      पर्यटन र रोजगारी जोड्न रुकुमपूर्वमा ट्रेकिङ गाइड तालिम

    • ४.
      मोबाइल बैंकिङबाटै १० लाख रुपैयाँसम्म कर्जा लिन सकिने

    • ५.
      अधिवेशनपछि रास्वपा प्यूठानमा दुई धारबीच दूरी अझै स्पष्ट

    • ६.
      रास्वपा प्यूठानमा रवि पक्षको वर्चस्व, बालेन समूहका सुनार पराजित

    • ७.
      प्यूठानमा ७७ बालबालिका कडा कुपोषित

    • ८.
      भोलिदेखि प्रदेश अस्पतालमै सिभिल अस्पतालको सेवा

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation