• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
मङ्गलबार, असोज २७, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

शुसिला घर्तीले अस्वीकार गरिन् केन्द्रीय सदस्य पद

रुद्रगढ धार्मिक संस्थाद्वारा रक्तदान, २५७ युनिट रगत संकलन

कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

अखिल (क्रान्तिकारी)को केन्द्रीय सदस्यमा सुशीला घर्ती, जिल्ला संयोजकमा केशर सुनार

लोकप्रिय समाचार

  • १. स्वास्थ्यको समीक्षा पछि देउखुरी घोषणापत्र जारी, १३ प्रतिबद्धता

  • २. लुम्बिनीको आर्थिक मामिला मन्त्रालयको निमित्त सचिवमा पौडेल

  • ३. इस्मामा दोस्रो सहारा कप–२०८३, खुला वडास्तरीय पुरुष भलिबल हुने

  • ४. मधेशमा कम्तीमा १०० विश्वस्तरीय विद्यालय बनाउनुपर्छ : शिक्षामन्त्री पोखरेल

  • ५. कांग्रेस उपसभापतिमा पुष्पा भुसाल निर्विरोध

  • ६. कांग्रेसको वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध

  • ७. व्यापारिक मेला नलगाउने स्वतन्त्र युवा व्यावसायिक प्यानलको प्रतिबद्धता

  • ८. गुल्मीका चार स्थानीय तहमा आज दिनभर विद्युत् अवरुद्ध हुने

  • ९. कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

  • १०. बेत्रावतीमा बेलिब्रिज जडान अन्तिम चरणमा

परमादेश सरकार जनता प्रति जिम्मेवार भएन : टोपबहादुर रायमाझी


  •   शनिबार, भदौ १२, २०७८ मा प्रकाशित
  • हरि कुँवर , अर्घाखाँची । नेकपा एमाले स्थायी कमिटी सदस्य तथा पुर्व मन्त्री टाेपबहादुर रायमाझीले परमादेश सरकार जनताप्रति जिम्मेवार नभएको आरोप लगाएका छन ।

    Advertisement

    सन्धिखर्क अगुवा कार्यकता संगको छलफलमा सम्बोधन गर्दै नेता रायमाझीले परमादेश सरकार जनता प्रति जिम्मेवार नभएको भन्दै न्यायलय दलिय व्यवस्थानै धराप परेको बताएका हुन ।उनले अदालतले शक्ति पृथकीकरणको सिद्धान्त विपरीत देउवालाई प्रधानमन्त्री बनाएर व्यवस्थापिका र कार्यपालिका माथि ठाडो हस्तक्षेप गरेको बताए । ले अहिले मुलुकमा जनादेश माथि प्रमादेशले शासन गरेको भन्दै दलिय व्यवस्था माथि प्रहारगरी निर्दलिय व्यवस्थाको सुरुवात गरिएको धारणा राखे ।

    महाकाली तर्ने क्रममा तुइनबाट नेपाली युवा जयसिंह धामी बेपत्ता भएको घटना अनुसन्धान गर्नुको सट्टा परमादेश सरकार कानमा तेल राखे बसेको आरोप लगाए ।

    प्रचण्ड – माधवले आत्म-विश्वास गुमाए सकेको राजनीतिक अस्थिरता उत्पन्न गरेको हुनाले प्रतिगामी कदम बिरुद्ध शसक्त भएर लाग्नुपर्ने बताए । जनता प्रतिको जिम्मेवारी हाम्रो कादमा भएकोले आगामी निर्वाचनमा एमाले अहिलेको भन्दा चम्किलो बलियो र पहिलो पार्टी हुने समेत दाबी गरे । नेकपा एमाले स्थायी कमिटीका सदस्य समेत रहेका रायमाझीले नेकपा एमाले नफुटेको भन्दै केही साथीहरू चोईटिएर गएको बताए । लहलहैमा लागेर सिमित नेताहरू वाहिरीएको भएपनि आम कार्यकर्ता र जनताले नपत्याएको भन्दै उनले केही समयपछि पछुतो मान्दै पार्टीमा फर्कने दावी समेत गर्न भ्याए ।
    अर्घाखाँची जिल्लाबाट लगातार ३ पटक सांसद जितेका पुर्व उपप्रधानमन्त्री रायमाझीले आफु मन्त्री , सांसद भएपनि वा नभए पनि जिल्लाको बिकासमा कमि आउन नदिने दाबी गरे। उनले अरुले ५० बर्षमा गर्न नसकेको काम १३ बर्षमा गरेर देखाएको दावी समेत गरे ।

    शनिबार, भदौ १२, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    शुसिला घर्तीले अस्वीकार गरिन् केन्द्रीय सदस्य पद
    अखिल (क्रान्तिकारी)को केन्द्रीय सदस्यमा सुशीला घर्ती, जिल्ला संयोजकमा केशर सुनार
    रास्वपाका रोल्पा संस्थापक सभापति रमेश थापाले छाडे राजनीति
    एमालेको राष्ट्रिय भेला मंसिर पहिलो साता
    कांग्रेसको वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध
    कांग्रेस उपसभापतिमा पुष्पा भुसाल निर्विरोध

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      स्वास्थ्यको समीक्षा पछि देउखुरी घोषणापत्र जारी, १३

    • २.
      लुम्बिनीको आर्थिक मामिला मन्त्रालयको निमित्त सचिवमा पौडेल

    • ३.
      इस्मामा दोस्रो सहारा कप–२०८३, खुला वडास्तरीय पुरुष

    • ४.
      मधेशमा कम्तीमा १०० विश्वस्तरीय विद्यालय बनाउनुपर्छ :

    • ५.
      कांग्रेस उपसभापतिमा पुष्पा भुसाल निर्विरोध

    • ६.
      कांग्रेसको वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध

    भर्खरै

    • १.
      सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

    • २.
      रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

    • ३.
      बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

    • ४.
      बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

    • ५.
      शुसिला घर्तीले अस्वीकार गरिन् केन्द्रीय सदस्य पद

    • ६.
      रुद्रगढ धार्मिक संस्थाद्वारा रक्तदान, २५७ युनिट रगत संकलन

    • ७.
      कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

    • ८.
      नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation