• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
बिहिबार, असोज ०८, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

बाढीपछि नुवाकोटमा आकस्मिक स्वास्थ्य केन्द्र सञ्चालन

प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

विद्यालय शिक्षाको बाँकी पाँच वर्षका लागि कार्यक्रम तर्जुमा सुरु

जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने

एमालेको वरिष्ठ नेतामा विद्यादेवी भण्डारी, ७ जना स्थायी कमिटीमा चयन

बाल्यकालमै बुबा गुमाए, मेहनतले शिक्षकको दोस्रो श्रेणीमा पुर्‍यायो

ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत पारित

भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण केही दिन रोकिँने

लोकप्रिय समाचार

  • १. ८४ वर्ष पुगेकी आमाको सम्मानमा चौरासी पूजाको सट्टा अक्षयकोष

  • २. गुल्मीमा विज्ञान शैक्षिक सामग्री प्रदर्शन : रेसुङ्गा प्रथम

  • ३. संविधानमाथिको प्रहार स्वीकार्य छैन : प्रचण्ड

  • ४. विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा दिर्घायुकुमार श्रेष्ठ नियुक्त

  • ५. नापजाँच भएको ९ वर्षपछि धनुषाका २४२ परिवारले पाए लालपुर्जा

  • ६. धनुषाका ३८८ परिवारले पाए लालपुर्जा

  • ७. प्यूठानमा १५ शय्याको गौमुखी आधारभूत अस्पताल सञ्चालनमा

  • ८. संविधानका पक्षधर शक्ति एक ठाउँमा उभिनुपर्छ : ओली

  • ९. संविधानको समीक्षा पिँधमा रहेका नागरिकलाई केन्द्रमा राखेर हुनुपर्छ : लामिछाने

  • १०. बाढीले क्षतिग्रस्त झोलुङ्गे पुलको मर्मत तीव्र, ४ वटा तुइन सञ्चालनमा

प्युठानमा गुड्दा गुड्दै मोटरसाईकलमा आगो लागेपछि…..


  •   शनिबार, साउन २३, २०७८ मा प्रकाशित
  • राम बहादुर बिश्वकर्मा, प्युठान । प्युठानमा गुडिरहेको एक मोटरसाइकलमा आगो लागेको छ।

    Advertisement

    प्युठान नगरपालिका – ९ मरन्ठानाका २६ बर्षीय रबिन्द्र सुनारको लु ९ प ६६३० नम्वरको मोटरसाईकलमा शनिबार अपरान्ह एक्कासी आगो लागेको हो।
    बिजुवारबाट मरन्ठानास्थित घर तर्फ जाँदै गर्दा कोचेन भन्ने स्थानमा सडकमा गुडिरहेको अबस्थामा आफ्नो एमा ग्लाडिटर मोटरसाईकलमा आगलागी भएको सुनारले बताए ।
    उनका अनुसार हिडदा हिड्दै मोटरसाईकलमा एक्कासी आगो निस्किएको थियो ।
    “ बाईक कच्ची बाटोमा गुड्दै थियो, गुडिरहेकै बेला तातो महसुस भयो, त्यसपछि एक्कासी आगोको मुस्लो निस्कियो, रबिन्द्रले भने,’चलिरहेकै अवस्थामा आगो लागेको थाहा पाएपछि बाटोमै मोटरसाईकल छोडेर ज्यान जोगाएँ।

    प्रहरीका अनुसार वाइरिङ्ग सट भई मोटरसाइकलमा आगो लागेको हो । आगलागीबाट मोटरसाईकल पूर्ण रुपमा जलेर नस्ट भएको जिल्ला प्रहरी कार्यालय प्युठानका प्रहरी निरीक्षक जेबि गैरेले जानकारी दिए।

    आखिर गुडिरहेको मोटरसाइकलमा आगो किन लाग्छ ?

    ब्याट्रीको कनेक्सनबाट कतै सट भयो भने र त्यही बेलामा तेल चुहिएको छ भने आगो लाग्ने सम्भावना बढी हुने मदन मोटरसाइकल वर्कसप बाग्दुलाका संचालक सरद शर्मा बताउछन्।

    त्यस्तै ब्याट्रीबाट आएको मेन वायरिङ तार एक ठाउँमा जोडियो भने वायरिङमा हिट प्रड्युस भएर आफै जल्छ।
    त्यसैगरी कार्बोरेटरबाट तेल चुहिएको बेला सट सर्किट भएमा आगो लाग्न सक्ने उनले बताए।

    दुर्घटनाबाट बच्न पहिलो कुरा त गुणस्तरिय सामान प्रयोग गरिएको मोटरसाइकल खरिद गर्नुपर्ने प्राविधिकहरुको सुझाव छ।

    यस्तो समस्याबाट बच्न चालकले पनि ध्यान दिनुपर्ने उनको भनाई छ।
    लिगेज भएको,बिना फ्युजको ब्याट्री,जलेको तार जस्ता सामग्रीमा होसियार हुनुपर्ने प्राविधिकहरु बताउछन ।
    कतैबाट पेट्रोल लिकेज भएको बेलामा फयरिङ लिगेज भयो भने आगो लाग्ने सम्भावना उच्च हुने शर्मा बताउछन्।
    ‘पेट्रोल र फयरिङ लिगेज एकैपटक भएको बाइकमा आगो लाग्ने सम्भावना उच्च हुन्छ’ उनले भने।

    त्यसैगरी वायरिङ सट भएमा पनि आगो लाग्न सक्ने उनको भनाइ छ।
    यसबाट बच्न बाइक लिएर हिँड्दा ट्याङ्कीमा लिगेज भए नभएको हेर्नुपर्ने उनको सुझाव छ।

    शनिबार, साउन २३, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    बाल्यकालमै बुबा गुमाए, मेहनतले शिक्षकको दोस्रो श्रेणीमा पुर्‍यायो
    भोटेकोशी बाढीपीडितका लागि ३ हजार २७९ रोपनी जग्गा पहिचान
    प्यूठानमा १५ शय्याको गौमुखी आधारभूत अस्पताल सञ्चालनमा
    गुल्मीमा विज्ञान शैक्षिक सामग्री प्रदर्शन : रेसुङ्गा प्रथम
    सरकारले ल्याएको २१ बुँदे ‘पुँजी बजार सुदृढीकरण कार्ययोजना’मा के छ ?
    भोटेकोशी बाढी प्रभावितलाई दूरसञ्चार प्राधिकरणले दियो १५ करोड

    लोकप्रिय

    • १.
      ८४ वर्ष पुगेकी आमाको सम्मानमा चौरासी पूजाको

    • २.
      गुल्मीमा विज्ञान शैक्षिक सामग्री प्रदर्शन : रेसुङ्गा

    • ३.
      संविधानमाथिको प्रहार स्वीकार्य छैन : प्रचण्ड

    • ४.
      विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा दिर्घायुकुमार श्रेष्ठ नियुक्त

    • ५.
      नापजाँच भएको ९ वर्षपछि धनुषाका २४२ परिवारले

    • ६.
      धनुषाका ३८८ परिवारले पाए लालपुर्जा

    भर्खरै

    • १.
      बाढीपछि नुवाकोटमा आकस्मिक स्वास्थ्य केन्द्र सञ्चालन

    • २.
      प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

    • ३.
      विद्यालय शिक्षाको बाँकी पाँच वर्षका लागि कार्यक्रम तर्जुमा सुरु

    • ४.
      जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

    • ५.
      सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने

    • ६.
      एमालेको वरिष्ठ नेतामा विद्यादेवी भण्डारी, ७ जना स्थायी कमिटीमा चयन

    • ७.
      बाल्यकालमै बुबा गुमाए, मेहनतले शिक्षकको दोस्रो श्रेणीमा पुर्‍यायो

    • ८.
      ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत पारित

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation