• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शुक्रबार, साउन २९, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

दशौं राष्ट्रिय खेलकुद मंसिर १६ देखि सुर्खेतमा

रोल्पामा पहिरोमा परी मृत्यु हुनेको संख्या १० पुग्यो, तीन जना बेपत्ता

प्युठानमा भेटिएका पाँच शव रोल्पा पहिरोका बेपत्ता रहेको खुल्यो

हुलाकबाटै घरदैलोमा सरकारी सेवा, १० हजार नागरिकले पाए सुविधा

आफ्नै आम्दानीबाट देश बनाउने बजेट ल्याएका छौँ : अर्थमन्त्री वाग्ले

रेडिसन होटलमा छापा, १८४ सिलिन्डर ग्यास मौज्दात भेटियो

भक्तपुरका ४२१ परिवारले पाए लालपुर्जा

प्यूठानमा चार जनाको शव फेला

महिला विकास मञ्चद्वारा मनोसामाजिक तथा कानुनी प्रशिक्षण

लोकप्रिय समाचार

  • १. महिला विकास मञ्चद्वारा मनोसामाजिक तथा कानुनी प्रशिक्षण

  • २. बडीमालिकामा टेलिफोन र इन्टरनेट विस्तार गर्न हेलिकोप्टरबाट उपकरण ढुवानी

  • ३. बजेट अभावले सुस्ताको नदी कटान नियन्त्रण रोकिँदैन : मुख्यमन्त्री आचार्य

  • ४. रेडिसन होटलमा छापा, १८४ सिलिन्डर ग्यास मौज्दात भेटियो

  • ५. ५८ वर्षपछि रोहिणीका २७१ परिवारले पाए लालपुर्जा

  • ६. प्युठानमा भेटिएका पाँच शव रोल्पा पहिरोका बेपत्ता रहेको खुल्यो

  • ७. प्यूठानमा बन्यो सडक पूर्वाधार विकास कार्यालयको नयाँ भवन

  • ८. ग्यासको कालोबजारी रोक्न उपत्यकाका डिपोमा सादा पोसाकका प्रहरी

  • ९. मातृभाषामा सूचना र सञ्चारको पहुँचले लोकतन्त्र सुदृढ हुन्छ : मन्त्री गौतम

  • १०. भक्तपुरका ४२१ परिवारले पाए लालपुर्जा

ब्लडक्यान्सर पीडितलाई गाउँपालिका अध्यक्षको आर्थिक सहयोग


  •   मङ्गलबार, असार २२, २०७८ मा प्रकाशित
  • प्युठान । प्युठानको ऐरावती गाउँपालिकाका अध्यक्ष नबिल विक्रम शाहले आफ्नो जन्मदिनको अवसरमा ब्लड क्यान्सर पीडित मनबहादुर खड्का क्षेत्री(मोहन) को उपचारका लागि ११ हजार १ सय ११ रुपियाँ आर्थिक सहयोग गर्नुभएको छ । शाहले आफ्नो ५० औं जन्मदिनको अवसरमा ब्लड क्यान्सर भई बिगत १५ दिनदेखी काठमाडौंको टिचिङ्ग हस्पिटलमा उपचार गराईरहनु भएका खड्काको उपचारमा सहयोग होस भन्ने उदेश्यले आर्थिक सहयोग गर्नुभएको हो ।
    पछिल्लो समयमा जन्मदिनका अवसरमा फजुल खर्च बढी हुने गर्दछ, अध्यक्ष शाहले भन्नुभयो,–‘फजुल खर्च गर्नुको साटो बिरामीको सिघ्र स्वास्थ्य लाभको कामना सहित आर्थिक सहयोग गरेको हुँ ।’ शाहले विगतका वर्षदेखी नै आफ्नो जन्मदिनको अवसरमा विभिन्न क्षेत्रमा सहयोग गर्दै आउनुभएको छ ।
    मदाने गाउँपालिका वडा नं ५ मलागिरी गुल्मीका खड्का ०७७ माघ महिनादेखी बिरामी हुनुहुन्छ । उहाँको उपचारका लागि वुटवल, काठमाडौं, भारत लगाएतका विभिन्न क्षेत्रमा लगियो । बुवाको उपचारका लागि विभिन्न ठाउँमा लगे मोहनका छोरा केशव खड्काले भन्नुभयो,–‘ १२÷१३ लाख रुपियाँ सकियो तर रोग पत्ता लागेन। ’ थप उपचारका लागि बुवालाई काठमाडौंको टिचिङ्ग हस्पिटलमा लैजादा १५ दिन अगाडी ब्लड क्यान्सर भएको पुष्टि भएको छोरा केशवले बताउनुभयो । डक्टरले ब्लड क्यान्सरको उपचारका लागि २५ लाख रुपियाँ भन्दा बढी खर्च लाग्ने बताएको उहाँले भन्नुभयो । बुवाको उपचारका लागि पारीवारिक श्रोतले मात्र नपुग्ने भएपछि आर्थिक सहयोगका लागि पहल गरिदिन सबैलाई आग्रह गरेको केशवले बताउनुभयो ।
    (ब्लड क्यान्सर पीडित मनबहादुर खड्का क्षेत्री(मोहन) को उपचारमा सहयोग लागि केशव खड्काको नाममा रहेको एभरेष्ट बैंक गंगवु शाखाको खाता नं ०४८००५०१२०८९०० मा जम्मा गरिदिन सक्नुहुनेछ ।)

    Advertisement

    मङ्गलबार, असार २२, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    मुगुमा जातीय विभेद अन्त्यका लागि सामूहिक सहभोज
    विदेशस्थित नेपालीको मताधिकारबारे गढवामा बहस
    गढवामा दलित समुदाय लक्षित निःशुल्क कम्प्युटर तालिम सुरु
    तुलसीपुरमा थारू भाषाको विद्यालय सञ्चालन गर्न अनुमति
    लोपोन्मुख राउटे समुदायका युवक सिभिल इन्जिनियर बन्ने यात्रामा
    गुल्मी प्रहरीमा ‘नागरिक सहजकर्ता’ सेवा

    लोकप्रिय

    • १.
      महिला विकास मञ्चद्वारा मनोसामाजिक तथा कानुनी प्रशिक्षण

    • २.
      बडीमालिकामा टेलिफोन र इन्टरनेट विस्तार गर्न हेलिकोप्टरबाट

    • ३.
      बजेट अभावले सुस्ताको नदी कटान नियन्त्रण रोकिँदैन

    • ४.
      रेडिसन होटलमा छापा, १८४ सिलिन्डर ग्यास मौज्दात

    • ५.
      ५८ वर्षपछि रोहिणीका २७१ परिवारले पाए लालपुर्जा

    • ६.
      प्युठानमा भेटिएका पाँच शव रोल्पा पहिरोका बेपत्ता

    भर्खरै

    • १.
      दशौं राष्ट्रिय खेलकुद मंसिर १६ देखि सुर्खेतमा

    • २.
      रोल्पामा पहिरोमा परी मृत्यु हुनेको संख्या १० पुग्यो, तीन जना बेपत्ता

    • ३.
      प्युठानमा भेटिएका पाँच शव रोल्पा पहिरोका बेपत्ता रहेको खुल्यो

    • ४.
      हुलाकबाटै घरदैलोमा सरकारी सेवा, १० हजार नागरिकले पाए सुविधा

    • ५.
      आफ्नै आम्दानीबाट देश बनाउने बजेट ल्याएका छौँ : अर्थमन्त्री वाग्ले

    • ६.
      रेडिसन होटलमा छापा, १८४ सिलिन्डर ग्यास मौज्दात भेटियो

    • ७.
      भक्तपुरका ४२१ परिवारले पाए लालपुर्जा

    • ८.
      प्यूठानमा चार जनाको शव फेला

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation