• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
बिहिबार, भदौ ११, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

रसुवाको बाढीमा रोल्पाका एकै परिवारका चार जना बेपत्ता

रसुवामा बाढी : १९६ भन्दा बढी जलविद्युत् कर्मचारी सम्पर्कविहीन

लुम्बिनीका १ हजार २०६ पत्रकारको दुर्घटना बीमा

बाढी प्रभावित क्षेत्रमा नेपाल टेलिकमको निःशुल्क फोन, इन्टरनेट सेवा

जथाभावी फोहोर फाल्न रोक्न राप्तीका चोकचोकमा डस्टबिन

एफएम र केबल टेलिभिजनका फाइल लुम्बिनी प्रदेशमा हस्तान्तरण

गुल्मी अस्पतालमा बढ्दो बिरामीको चाप

नेपालमै बनेको यात्री स्कुटरले राष्ट्रिय आत्मविश्वास जगायो : अर्थमन्त्री वाग्ले

बडीमालिकामा पुग्यो फोर–जी सेवा

लोकप्रिय समाचार

  • १. रास्वपामा नयाँ जिम्मेवारी बाँडफाँट, स्थानीय चुनावको तयारी अघि बढाउने

  • २. तीजको लहरमा कल्पना कुसुमको ‘मै राम्री भएको’ सार्वजनिक

  • ३. ‘हामीले नोटबन्दीबारे सोचेका छैनौँ’ : अर्थमन्त्री वाग्ले

  • ४. शिक्षा ऐन चाँडै टुंगोमा पुग्छ : शिक्षामन्त्री पोखरेल

  • ५. सिँजा उपत्यकामा पुग्यो नेपाल टेलिकमको फोरजी सेवा

  • ६. चन्द्र नहरलाई कृषि र पर्यटनसँग जोड्नुपर्छ: मन्त्री श्रेष्ठ

  • ७. बाढी प्रभावित क्षेत्रमा नेपाल टेलिकमको निःशुल्क फोन, इन्टरनेट सेवा

  • ८. हेटौंडा कपडा उद्योग चलाउन भाडा बक्यौता उठाउने

  • ९. बडीमालिकामा पुग्यो फोर–जी सेवा

  • १०. नेपालमै बनेको यात्री स्कुटरले राष्ट्रिय आत्मविश्वास जगायो : अर्थमन्त्री वाग्ले

कांग्रेसको गुटगत राजनीति जिल्ला तहसम्म हाबी


  •   शुक्रबार, असार १८, २०७८ मा प्रकाशित
  • जीवन न्यौपाने, नवलपरासी । नेपाली कांग्रेसको आसन्न १४ औं महाधिवेशन मिति नजिकिँदै जाँदा केन्द्रमा देखिएको फरक गुटको असर जिल्लामा पनि देखिन थालेको छ । गुटगत रुपमा केन्द्रीय सभापति पदको उम्मेद्वारका लागि नेताहरूको नाम बाहिरिएसँगै त्यसको असर जिल्ला तहको नेतृत्वमा समेत बढ्न थालेको हो । पश्चिम नवलपरासीमा पनि आँउदो महाधिवेशनका लागि जिल्ला सभापतिको उम्मेद्वार गुटगत रुपमै सार्वजनिक हुन थालेको छ ।

    Advertisement

    कांग्रेस सभापति शेरवहादुर देउवा निकट मानिने विघटित निवर्तमान सांसद एंव १३ औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय सदस्य देवेन्द्रराज कँडेल र महामन्त्री शशांक कोइराला निकट मानिने विक्रम खनालको २ गुटको भिन्दाभिन्दै भेला र छलफल हुन थालेको छ । यी गतिविधिले नवलपरासीमा कांग्रेस पार्टी भित्र समय समयमा विभिन्न विवाद र मतभेदहरु देखिंदै आएका छन् ।

    आँउदो अधिवेशन नजिकिदै गर्दा खनाल पक्षका जिल्ला नेताहरुले भने छुट्टै भेला नै गरेर कांग्रेस नवलपरासीका वर्तमान उपसभापति अर्जुन कुमार पोखरेललाई जिल्ला सभापतिको उम्मेदवारको रुपमा सार्वजनिक गरिसकेका छन् । त्यसैगरी कँडेल पक्षधर जिल्ला नेताहरूले भने अन्य व्यक्तिलाई सभापतिको उम्मेद्वारमा उठाउने आन्तरिक तयारी गरिरहेको भएतापनि नाम भने अझै सार्वजनिक गरेका छैनन् ।

    गुट उपगुटको संज्ञा दिंदै नेतृत्वका लागि प्रतिस्पर्धा गर्नु स्वभाविक भएको बताउदै नेपाली कांग्रेसका जिल्ला सभापति विष्णुप्रसाद पौडेलले आगामी महाधिवेशनबाट स्वच्छ प्रतिस्पर्धाका साथ सक्षम र कर्मठशील व्यक्ति नेतृत्व तहमा आउनुपर्नेमा बताएका छन् ।

    वर्तमान समयमा सरकारका कारण मुलुक दिशाहिन भएको अवस्थामा नेपाली कांग्रेस केन्द्रदेखि वडा तहसम्म एक ढिक्का भई महाधिवेशनलाई सफल पारी सिङ्गो मुलुकलाई दिशानिर्देश गर्नुपर्नेमा जोड दिदै पौडेलले स्थानीय, प्रदेश र संघीय गरी तीन तहका आगामी निर्वाचनको तयारीका लागि पनि कांग्रेस एकजुट हुनुको विकल्प नरहेको बताए ।

    पार्टीको मुल मर्म र भावनालाई लत्याउँदै कांग्रेसको केन्द्र तहदेखि जिल्ला तहसम्मको गुटको राजनीतिले व्यक्तिगत फाइदा र स्वार्थका लागि नेताका आसेपासे कार्यकर्ताहरु गुटगत राजनीतिमै रमाइरहेको भएतापनि स्वच्छ राजनीति गर्ने आम पार्टी कार्यकर्ताहरु भने निराश छन् ।

    शुक्रबार, असार १८, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    रास्वपामा नयाँ जिम्मेवारी बाँडफाँट, स्थानीय चुनावको तयारी अघि बढाउने
    लुम्बिनीका मुख्यमन्त्री आचार्यले पाए विश्वासको मत
    शशांकको नेतृत्वमा कांग्रेस इतरसमूह अघि बढ्ने
    प्युठानमा एमालेको ‘मिसन पार्टी जागरण’ अभियान, चार दिनमा ४ सय कार्यकर्तासँग प्रत्यक्ष भेट
    आचार्य नै रहने भए लुम्बिनीका मुख्यमन्त्री
    लुम्बिनीमा मन्त्रालय संख्या १२ बाट ८ मा झर्‍यो

    लोकप्रिय

    • १.
      रास्वपामा नयाँ जिम्मेवारी बाँडफाँट, स्थानीय चुनावको तयारी

    • २.
      तीजको लहरमा कल्पना कुसुमको ‘मै राम्री भएको’

    • ३.
      ‘हामीले नोटबन्दीबारे सोचेका छैनौँ’ : अर्थमन्त्री वाग्ले

    • ४.
      शिक्षा ऐन चाँडै टुंगोमा पुग्छ : शिक्षामन्त्री

    • ५.
      सिँजा उपत्यकामा पुग्यो नेपाल टेलिकमको फोरजी सेवा

    • ६.
      चन्द्र नहरलाई कृषि र पर्यटनसँग जोड्नुपर्छ: मन्त्री

    भर्खरै

    • १.
      रसुवाको बाढीमा रोल्पाका एकै परिवारका चार जना बेपत्ता

    • २.
      रसुवामा बाढी : १९६ भन्दा बढी जलविद्युत् कर्मचारी सम्पर्कविहीन

    • ३.
      लुम्बिनीका १ हजार २०६ पत्रकारको दुर्घटना बीमा

    • ४.
      बाढी प्रभावित क्षेत्रमा नेपाल टेलिकमको निःशुल्क फोन, इन्टरनेट सेवा

    • ५.
      जथाभावी फोहोर फाल्न रोक्न राप्तीका चोकचोकमा डस्टबिन

    • ६.
      एफएम र केबल टेलिभिजनका फाइल लुम्बिनी प्रदेशमा हस्तान्तरण

    • ७.
      गुल्मी अस्पतालमा बढ्दो बिरामीको चाप

    • ८.
      नेपालमै बनेको यात्री स्कुटरले राष्ट्रिय आत्मविश्वास जगायो : अर्थमन्त्री वाग्ले

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation