• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शनिबार, भदौ २७, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

प्रेस युनियन प्यूठानको अध्यक्षमा पदम सुवेदी

सल्यानमा बोलेरो दुर्घटना, तीन जनाको मृत्यु

धनुषाका ३८५ परिवारले पाए लालपुर्जा

राइट टु रिकलसम्बन्धी दस्तावेज बनाउन रास्वपाले गठन गर्‍यो ११ सदस्यीय समिति

भोटेकोशी बाढी प्रभावितलाई दूरसञ्चार प्राधिकरणले दियो १५ करोड

३१ वर्षपछि रावल आयोगको प्रतिवेदन कार्यान्वयन, अतिक्रमित जग्गा सरकारको नाममा ल्याइने

बाढी प्रभावित क्षेत्रमा राष्ट्रिय युवा परिषद्को सक्रियता

बाढी प्रभावित क्षेत्रमा एकीकृत पुनर्निर्माणका लागि यूएनओपीएसले सहयोग गर्ने

भोटेकोशी बाढीपछि पुनर्निर्माणमा ७ खर्ब २३ अर्ब आवश्यक पर्ने आकलन

लोकप्रिय समाचार

  • १. १३ वर्षपछि बुद्धभूमिका ७३० परिवारको हातमा लालपुर्जा

  • २. आवश्यक परे आगामी अधिवेशनबाट नेतृत्व छाड्न तयार छु : गगन थापा

  • ३. गृहमन्त्रीको अभिव्यक्तिप्रति ओलीको कटाक्ष–‘यस्ता केटाकेटी धेरै आए, धेरै गए’

  • ४. ३१ वर्षपछि रावल आयोगको प्रतिवेदन कार्यान्वयन, अतिक्रमित जग्गा सरकारको नाममा ल्याइने

  • ५. भोटेकोशी बाढी प्रभावितलाई दूरसञ्चार प्राधिकरणले दियो १५ करोड

  • ६. कर्णाली मन्त्रिपरिषद्का पाँच निर्णय सार्वजनिक

  • ७. तीजको खर्च पीडितका नाममा, धागिथुमका महिलाको मनकारी निर्णय

  • ८. प्रधानमन्त्री राहत कोषमा कांग्रेसको एक करोड योगदान

  • ९. बाढी प्रभावित क्षेत्रमा राष्ट्रिय युवा परिषद्को सक्रियता

  • १०. एमाले फेरि जनताबीच स्थापित हुन्छ : महासचिव पोखरेल

प्युठानका स्थानीय तहलाई स्वास्थ्य सामाग्री सहयोग


  •   बुधबार, जेठ २६, २०७८ मा प्रकाशित
  • प्युठान । कोरोना संक्रमणको दोस्रो लहर बढीरहेको अवस्थामा भयाभह स्थितीलाई मध्यनजर गर्दै प्युठानमा एक परिवारले स्थानीय तहलाई स्वास्थ्य सामाग्री सहयोग गरेको छ । प्युठान नगरपालिका वडा नं २ दाखाक्वाडी निवासी खानेपानी तथा सरसफाई टेक्नीसियनबाट सेवा निर्बितीभरण हुनुभएका सूर्यबहादुर धामी, उहाँका छोराहरु हाल ऐरावती गाउँपालिका वडा नं १ दाङ्गवाङ्ग स्वास्थ्य चौकीमा कार्यरत(हेल्थ असिष्टेन्ट) प्रवेश धामी र काठमाडौंमा अध्ययन तथा सर्जीकल सप्लायर्समा काम गर्दै आउनुभएका मदन धामीले संयुक्त रुपमा स्थानीय तहलाई स्वास्थ्य सामाग्री सहयोग गर्नुभएको हो ।
    यो परिवारले प्युठान नगरपालिकालाई स्वास्थ्य सामाग्री पि.पि.ई. २ सेट, सर्जीकल मास्क ५ सय पिस, सेनिटाईजर ५०० एम.एल.को १ पिस, ग्लोब्स ६ जोडी, फेस सिल्ड १ पिस र पत्ता स्याटाईजर सहयोग गरेको छ। त्यस्तै ऐरावती र माण्डवी गाउँपालिकालाई पनि स्वास्थ्य सामाग्री सहयोग गरिएको छ । यी दुई पालिकालाई प्रति पालिका पिपिई २ सेट, मास्क ५०० पिस, ग्लोब्स ६ जोडी, फेस शिल्ड १ पिस र पत्ता स्यानिटाईजर सहयोग गरिएको हो । कोभिड १९ को संक्रमण बढीरहेको अवस्थामा यसबाट बच्नका लागि स्थानीय तहलाई केही सहयोग होस भन्ने उदेश्यले सामाग्री हस्तान्तरण गरिएको सहयोगदाता प्रवेश धामीले बताउनुभयो । सामाजिक सेवा गर्ने उदेश्यले सामाग्री सहयोग गरिएको उहाँको भनाई छ।
    कोरोना संक्रमणको समयमा केही स्वास्थ्य सामाग्री सहयोग गरेकोमा स्थानीय तहका प्रमुखहरुले उक्त परिवारलाई धन्यवाद समेत दिएका छन् । धामी परिवारले यस पूर्व प्युठान नगरपालिका वडा नं १ र २ लाई स्वास्थ्य सामाग्री सहयोग गरेको थियो भने आगामी दिनमा पनि सहयोग गर्ने जनाएको छ ।

    Advertisement

    बुधबार, जेठ २६, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    नारायणी अस्पतालको क्याथ ल्याब सञ्चालनमा
    रसुवामा हैजाविरुद्ध २१ हजार डोज खोप पठाइयो
    स्वास्थ्य सूचकमा धुर्कोट उत्कृष्ट
    गुल्मी अस्पतालमा बढ्दो बिरामीको चाप
    मुसिकोटमा २५ प्रतिशत छुटमा औषधि
    राप्तीमा ७० वर्षमाथिका ज्येष्ठ नागरिकलाई निःशुल्क उपचार, लक्षित वर्गलाई निःशुल्क एम्बुलेन्स

    लोकप्रिय

    • १.
      १३ वर्षपछि बुद्धभूमिका ७३० परिवारको हातमा लालपुर्जा

    • २.
      आवश्यक परे आगामी अधिवेशनबाट नेतृत्व छाड्न तयार

    • ३.
      गृहमन्त्रीको अभिव्यक्तिप्रति ओलीको कटाक्ष–‘यस्ता केटाकेटी धेरै आए,

    • ४.
      ३१ वर्षपछि रावल आयोगको प्रतिवेदन कार्यान्वयन, अतिक्रमित

    • ५.
      भोटेकोशी बाढी प्रभावितलाई दूरसञ्चार प्राधिकरणले दियो १५

    • ६.
      कर्णाली मन्त्रिपरिषद्का पाँच निर्णय सार्वजनिक

    भर्खरै

    • १.
      प्रेस युनियन प्यूठानको अध्यक्षमा पदम सुवेदी

    • २.
      सल्यानमा बोलेरो दुर्घटना, तीन जनाको मृत्यु

    • ३.
      धनुषाका ३८५ परिवारले पाए लालपुर्जा

    • ४.
      राइट टु रिकलसम्बन्धी दस्तावेज बनाउन रास्वपाले गठन गर्‍यो ११ सदस्यीय समिति

    • ५.
      भोटेकोशी बाढी प्रभावितलाई दूरसञ्चार प्राधिकरणले दियो १५ करोड

    • ६.
      ३१ वर्षपछि रावल आयोगको प्रतिवेदन कार्यान्वयन, अतिक्रमित जग्गा सरकारको नाममा ल्याइने

    • ७.
      बाढी प्रभावित क्षेत्रमा राष्ट्रिय युवा परिषद्को सक्रियता

    • ८.
      बाढी प्रभावित क्षेत्रमा एकीकृत पुनर्निर्माणका लागि यूएनओपीएसले सहयोग गर्ने

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation

    Loading Comments...