• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
बुधबार, भदौ २४, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

घर जलाउने मात्र होइन, ओलीलाई नै जलाउने योजना थियो : राधिका शाक्य

भोटेकोसी बाढीमा ज्यान गुमाएकाहरूको आत्मशान्तिका लागि तम्घासमा धार्मिक अनुष्ठान

गृहमन्त्रीको अभिव्यक्तिप्रति ओलीको कटाक्ष–‘यस्ता केटाकेटी धेरै आए, धेरै गए’

कर्णाली मन्त्रिपरिषद्का पाँच निर्णय सार्वजनिक

भोटेकोशी बाढीपीडितका लागि कालिका विद्यालयको दुई लाख सहयोग

विदुरका दुई वडामा बल्यो बत्ती

नारायणी अस्पतालको क्याथ ल्याब सञ्चालनमा

जेन–जी आन्दोलनको प्रतिवेदन सरकारले नै लुकायो : प्रचण्ड

एमाले फेरि जनताबीच स्थापित हुन्छ : महासचिव पोखरेल

लोकप्रिय समाचार

  • १. जोखिमपूर्ण यात्रा गर्दै राहत लिएर रसुवा पुगे प्यूठानका युवा

  • २. १३ वर्षपछि बुद्धभूमिका ७३० परिवारको हातमा लालपुर्जा

  • ३. रसुवामा हैजाविरुद्ध २१ हजार डोज खोप पठाइयो

  • ४. गृहमन्त्रीको अभिव्यक्तिप्रति ओलीको कटाक्ष–‘यस्ता केटाकेटी धेरै आए, धेरै गए’

  • ५. प्रधानमन्त्री राहत कोषमा कांग्रेसको एक करोड योगदान

  • ६. कर्णाली मन्त्रिपरिषद्का पाँच निर्णय सार्वजनिक

  • ७. जेन–जी आन्दोलनको प्रतिवेदन सरकारले नै लुकायो : प्रचण्ड

  • ८. एमाले फेरि जनताबीच स्थापित हुन्छ : महासचिव पोखरेल

  • ९. नारायणी अस्पतालको क्याथ ल्याब सञ्चालनमा

  • १०. तीजको खर्च पीडितका नाममा, धागिथुमका महिलाको मनकारी निर्णय

प्यूठानमा आगलागीबाट १५ घरगोठ जलेर नष्ट्र, अनुमानित ६० लाखको क्षती


  •   आइतबार, जेठ ०२, २०७८ मा प्रकाशित
  • युवराज आचार्य, प्यूठान। प्यूठानको ऐरावती गाउँपालिका- १ बेलबोटमा आईतबार अपरान्ह आगलागी हुँदा १५ वटा घरगोठ जलेर नष्ट्र भएका छन्।
    आगलागीबाट ७ वटा घर र ८ वटा गोठ जलेर पूर्णरुपमा नष्ट भएको वडाअध्यक्ष दोर्णप्रसाद पाण्डेले जानकारी दिनुभयो।

    Advertisement

    उहाँका अनुसार स्थानीय नुमबहादुर घर्ती, पदम बहादुर सारु,रामबहादुर घर्ती,मिलन घर्ती, बलबहादुर घर्ती र हिरा बहादुर सारुको घरगोठ जलेर नष्ट भएको हो ।स्थानीय श्याम बहादुर आलेको खरले छाएको गोठबाट आगो सल्किदा अन्य घर र गोठमा पूर्ण रुपमा क्षती भएको हो । आगोलागीबाट आलेको एउटा पाडो समेत जलेर मरेको छ।

    आगलागीबाट करिब ६० लाख बराबरको क्षती भएको प्रारम्भिक अनुमान गरिएको स्थानीय वडा सद्स्य जीत बहादुर सारुले जानकारी दिनुभयो। ‘आगोले सबै जलेर खरानी भयो, उहाले भन्नुभयो,’ शरिरमा एकसरो कपडा बाहेक पीडितको अरु केहि बचेन।’
    आगोले आठ घर परिवारका ४० जना भन्दा बढी बिचल्लिमा परेको उहाको भनाई छ।
    गोठमा केटाकेटीले आगो बाल्दा आगलागी भएको हुनसक्ने स्थानीयको अनुमान छ । अहिले घटनास्थलमा पुगेर प्रहरीले क्षतीको बिबरण संकलन गरिरहेको जिल्ला प्रहरी कार्यालय प्यूठानका प्रहरी नायव उपरीक्षक सुनिल मल्लले जानकारी दिनुभयो । आगलागी पीडितहरुलाई जिल्ला बिपद व्यबस्थापन समितीबाट राहत बितरण गरिने प्रमुख जिल्ला अधिकारी खिमराज भुसालले बताउनुभयो। स्थानियको सहयोगमा आगो पुर्ण रुपमा नियन्त्रणमा आएको प्रहरीले बताएको छ।

    आइतबार, जेठ ०२, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    माथिल्लो त्रिशूली–३ए उद्धारका पर्दापछाडिका नायक
    तिनाउमा पौने दुई अर्बको ‘सिग्नेचर ब्रिज’ बन्ने,चिनियाँ कम्पनीले पायो ठेक्का
    बाढी प्रभावित क्षेत्रमा खर्च गर्न एक अर्ब रुपैयाँ निकासा
    भान्साबाट देश चिनाउने युवराजको सपना
    बाढीपीडितका लागि चीनको ३३ करोडभन्दा बढी सहयोग
    रसुवामा बाढी : १९६ भन्दा बढी जलविद्युत् कर्मचारी सम्पर्कविहीन

    लोकप्रिय

    • १.
      जोखिमपूर्ण यात्रा गर्दै राहत लिएर रसुवा पुगे

    • २.
      १३ वर्षपछि बुद्धभूमिका ७३० परिवारको हातमा लालपुर्जा

    • ३.
      रसुवामा हैजाविरुद्ध २१ हजार डोज खोप पठाइयो

    • ४.
      गृहमन्त्रीको अभिव्यक्तिप्रति ओलीको कटाक्ष–‘यस्ता केटाकेटी धेरै आए,

    • ५.
      प्रधानमन्त्री राहत कोषमा कांग्रेसको एक करोड योगदान

    • ६.
      कर्णाली मन्त्रिपरिषद्का पाँच निर्णय सार्वजनिक

    भर्खरै

    • १.
      घर जलाउने मात्र होइन, ओलीलाई नै जलाउने योजना थियो : राधिका शाक्य

    • २.
      भोटेकोसी बाढीमा ज्यान गुमाएकाहरूको आत्मशान्तिका लागि तम्घासमा धार्मिक अनुष्ठान

    • ३.
      गृहमन्त्रीको अभिव्यक्तिप्रति ओलीको कटाक्ष–‘यस्ता केटाकेटी धेरै आए, धेरै गए’

    • ४.
      कर्णाली मन्त्रिपरिषद्का पाँच निर्णय सार्वजनिक

    • ५.
      भोटेकोशी बाढीपीडितका लागि कालिका विद्यालयको दुई लाख सहयोग

    • ६.
      विदुरका दुई वडामा बल्यो बत्ती

    • ७.
      नारायणी अस्पतालको क्याथ ल्याब सञ्चालनमा

    • ८.
      जेन–जी आन्दोलनको प्रतिवेदन सरकारले नै लुकायो : प्रचण्ड

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation

    Loading Comments...