• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शनिबार, जेठ २३, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

नयाँ राजनीतिक संस्कार विकास भइरहेको छ : सञ्चारमन्त्री तिमिल्सिना

दमक हत्याकाण्डमा भारतीय नागरिक पक्राउ

७७९ ईभीबारे विस्तृत छानबिन प्रक्रिया सुरु

कानुनले अड्काउने होइन, समाधान दिन्छ भन्ने भाष्य बनाउनुपर्छः कानुनमन्त्री गौतम

सार्वजनिक सेवा प्रसारणको स्याटेलाइट खरिद प्रकरणमा छानबिन समिति गठन

गाउँमै उठ्यो वातावरणको बहस, सरुमारानीमा विशेष प्रदर्शनी

नाक थुनेर गोरू कुटिएको भाइरल भिडियोको वास्तविकता के?

राणासहित १८३ नेता राप्रपाबाट अलग

नेपाल–भारत सम्बन्धका लागि रविले अघि सारे आठ सूत्र

लोकप्रिय समाचार

  • १. रास्वपा प्यूठान नगर अधिवेशनमा विवाद, सभापतिदेखि वैधानिकतासम्म फरक दाबी

  • २. तुलसीपुरमा टिपरको ठक्करबाट बाबु–छोराले गुमाए ज्यान

  • ३. लुम्बिनीमा मन्त्रिपरिषद् पुनर्गठन: एमालेका चार र जसपाका एक मन्त्री नियुक्त

  • ४. भारतबाट ४५३ नेपालीको उद्धार, रुपन्देही ल्याइयो

  • ५. प्यूठानमा थप तीन पक्की पुल निर्माण प्रक्रिया अघि बढ्यो

  • ६. पश्चिम सेती क्षेत्रको विद्युत् राष्ट्रिय ग्रिडमा जोड्न ४०० केभी प्रसारण लाइन, २० अर्ब लगानी

  • ७. तीन वर्षपछि उल्टियो ‘भवितब्य’ मृत्यु: अर्घाखाँचीको पदम केसी हत्या प्रकरणमा प्रहरीमै छानबिन

  • ८. गुल्मीमा दूध उत्पादन बढ्दो, कृषक घटे पनि उत्पादकत्वमा वृद्धि

  • ९. नाक थुनेर गोरू कुटिएको भाइरल भिडियोको वास्तविकता के?

  • १०. ७० वर्षपछि टरिगाउँ विमानस्थल विस्तारको ढोका खुल्यो

पार्टी एकता जोगाउन लुम्बिनीका एमाले अध्यक्षहरुको संयुक्त आग्रह


  •   शुक्रबार, बैशाख २४, २०७८ मा प्रकाशित
  • कामना डेली, प्युठान। रुपन्देही । नेकपा एमालेको लुम्बिनी प्रदेशका जिल्ला अध्यक्षहरुले पार्टी एकता जोगाउन अपिल गरेका छन् । लुम्विनीका १२ जिल्ला अध्यक्षहरुले शुक्रबार संयुक्त वक्तव्य जारी गर्दै एकता जोगाउन नेताहरुसँग आग्रह गरेका हुन् ।

    Advertisement

    ‘यो अन्तरसंघर्षले पार्टीलाई क्षति पु¥याइरहेको हामीले महसुस गरिरहेका छौं । कम्युनिष्ट पार्टीको इतिहास, मूल्य मान्यता र जनताप्रतिको जवाफदेहितालाई आत्मसाथ गर्दै हाम्रा आदरणीय नेताहरुलाई एकताबद्ध भई नेकपा (एमाले) पार्टीलाई जोगाउन अनुरोध गर्दछौं’, वक्तव्यमा उल्लेख छ ।
    एमालेलाई थप सुदृढ व्यापक गतिशिल बनाएर कम्युनिष्ट आन्दोलन र लोकतन्त्रको मुल शक्तिको रुपमा विकास गरेर लैजान पार्टी एकढिक्का हुनु पर्ने लुम्विनी प्रदेश पार्टी कार्यालयका सचिव बलराम अधिकारीले बताउनुभयो । पार्टी एक हुने संकेत मिलेकोले कार्यकर्तामा समेत हौसला मिलेको नेकपा एमाले कपिलवस्तु जिल्ला संयोजक तथा प्रदेश समिति सदस्य झवीलाल पोख्रेलले बताउनु भयो ।सर्वोच्चको फैसलाले एमाले र माओवादी केन्द्र ब्युंताएपछि पार्टीमा समानान्तर संगठनको अभ्यास भइरहेको छ ।
    लुम्बिनी प्रदेशमा पनि पार्टीको माधव नेपाल–झलनाथ खनाल पक्षले १२ वटै जिल्लामा समानान्तर कमिटी गठन गरेको छ ।

    हेर्नुहोस् विज्ञप्ति

    शुक्रबार, बैशाख २४, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    नयाँ राजनीतिक संस्कार विकास भइरहेको छ : सञ्चारमन्त्री तिमिल्सिना
    राणासहित १८३ नेता राप्रपाबाट अलग
    नेपाल–भारत सम्बन्धका लागि रविले अघि सारे आठ सूत्र
    लुम्बिनीमा मन्त्रिपरिषद् पुनर्गठन: एमालेका चार र जसपाका एक मन्त्री नियुक्त
    एमालेले छिटोभन्दा छिटो काँचुली फेर्नुपर्छ : सुरेन्द्र पाण्डे
    लुम्बिनीमा एमालेका चार मन्त्री भए विदा, नयाँ अनुहार भित्रीदै

    लोकप्रिय

    • १.
      रास्वपा प्यूठान नगर अधिवेशनमा विवाद, सभापतिदेखि वैधानिकतासम्म

    • २.
      तुलसीपुरमा टिपरको ठक्करबाट बाबु–छोराले गुमाए ज्यान

    • ३.
      लुम्बिनीमा मन्त्रिपरिषद् पुनर्गठन: एमालेका चार र जसपाका

    • ४.
      भारतबाट ४५३ नेपालीको उद्धार, रुपन्देही ल्याइयो

    • ५.
      प्यूठानमा थप तीन पक्की पुल निर्माण प्रक्रिया

    • ६.
      पश्चिम सेती क्षेत्रको विद्युत् राष्ट्रिय ग्रिडमा जोड्न

    भर्खरै

    • १.
      नयाँ राजनीतिक संस्कार विकास भइरहेको छ : सञ्चारमन्त्री तिमिल्सिना

    • २.
      दमक हत्याकाण्डमा भारतीय नागरिक पक्राउ

    • ३.
      ७७९ ईभीबारे विस्तृत छानबिन प्रक्रिया सुरु

    • ४.
      कानुनले अड्काउने होइन, समाधान दिन्छ भन्ने भाष्य बनाउनुपर्छः कानुनमन्त्री गौतम

    • ५.
      सार्वजनिक सेवा प्रसारणको स्याटेलाइट खरिद प्रकरणमा छानबिन समिति गठन

    • ६.
      गाउँमै उठ्यो वातावरणको बहस, सरुमारानीमा विशेष प्रदर्शनी

    • ७.
      नाक थुनेर गोरू कुटिएको भाइरल भिडियोको वास्तविकता के?

    • ८.
      राणासहित १८३ नेता राप्रपाबाट अलग

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation

    Loading Comments...