• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
सोमबार, असोज १२, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

टिमुरेको टेलिफोन टावरमा सोलार जडान

पाल्पामा पहिरोले घर पुरिँदा बेपत्ता तीनै जनाको मृत्यु

अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको घोषणा

भोटेकोशी बाढीमा बेपत्ता ऋचा लोकसेवा लिखितमा उत्तीर्ण

बाढीपछि नुवाकोटमा आकस्मिक स्वास्थ्य केन्द्र सञ्चालन

प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

विद्यालय शिक्षाको बाँकी पाँच वर्षका लागि कार्यक्रम तर्जुमा सुरु

जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने

लोकप्रिय समाचार

  • १. जेन–जीका सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा

  • २. ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत पारित

  • ३. भोटेकोशी बाढीपीडितका लागि ३ हजार २७९ रोपनी जग्गा पहिचान

  • ४. संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान

  • ५. भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण केही दिन रोकिँने

  • ६. टिकापुरमा कर्णाली कटान रोक्न तटबन्ध सुरु

  • ७. बीपी कोइराला क्यान्सर अस्पतालको सञ्चालक समितिमा ६ सदस्य नियुक्त

  • ८. पाल्पामा पहिरोले घर पुरिँदा बेपत्ता तीनै जनाको मृत्यु

  • ९. जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

  • १०. जलन उपचारका लागि विशेषज्ञ जनशक्ति तयार गर्न ३० दिने तालिम सुरु

अखिल नेपाल शिक्षक संघ प्यूठानको अध्यक्षमा केसी चयन


  •   शनिबार, बैशाख ०४, २०७८ मा प्रकाशित
  • माधव खनाल, प्यूठान । अखिल नेपाल शिक्षक संघ प्यूठानको चौथो जिल्ला अधिवेशन सम्पन्न भएको छ । वहुउदेश्यीय शैक्षिक भवन पुण्यखोलामा सम्पन्न भएको संघको चौथो अधिवेशनले अर्जुन बहादुर केसीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ ।
    संघको उपाध्यक्ष डमर सिह जि.सी., महिला उपाध्यक्ष देवा विष्ट, सचिव धुर्व गिरी, सह–सचिव कल्पना थापा, कोषाध्यक्ष महेन्द्र के.सी. रहनुभएको छ ।
    सदस्यहरुमा दुर्गा थापा, वसन्त जि.सी., बिष्णु पौडेल, लुस्याङजी के.सी., भरत सुनार, काशिराम पोखरेल, नारायण के.सी., वेदराज ज्ञवाली, वामदेव पौडेल र मुमा के.सी. रहनु भएको छ ।
    जिल्ला समन्वय समिति प्यूठानका प्रमुख केशवराज आचार्य प्रमुख अतिथी रहनुभएको कार्यक्रममा विशेष अतिथिको रुपमा राष्ट्रिय जनमोर्चा लुम्विनी प्रदेशका अध्यक्ष तथा पूर्व शिक्षक नेता वोमबहादुर खत्री रहनुभएको थियो। कार्यक्रममा राष्ट्रिय जनामोर्चा केन्द्रिय सदस्य कृष्णबहादुर खड्का यसैगरी अतिथिहरु नेपाल शिक्षक महासंघ राष्ट्रिय समितिका उपमहासचिव तथा अखिल नेपाल शिक्षक संघ केन्द्रीय उपाध्यक्ष तारा वेलवासे, नेपाल शिक्षक महासंघ राष्ट्रिय समितिका सदस्य तथा अखिल नेपाल शिक्षक संघ केन्द्रीय महासचिव चक्रपाणि पौडेल, अखिल नेपाल शिक्षक संघ केन्द्रीय सदस्यद्वय वालाराम पोख्रेल र विन्दु विष्ट, नेपाल शिक्षक महासंघ प्युठानका अध्यक्ष शेरबहादुर थापा क्षेत्री र नेपाल राष्ट्रिय शिक्षक संगठन प्युठानका सचिव ज्ञानहरि रिजालले अधिवेशन सफलताको शुभकामना मन्तव्य राख्नु भएको थियो ।

    Advertisement

    आजै सम्पन्न वन्दसत्रमा सचिव डम्मरसिंह जि.सी.ले प्रस्तुत गर्नुभएको सांगठानिक प्रतिवेदन, समसामयीक तथा आगामी कार्यक्रम र कोषाध्यक्ष महेन्द्रबहादुर के.सी.ले प्रस्तुत् गर्नुभएको आर्थिक प्रतिवेदन सर्वसहमतबाट पारित समेत भएको छ ।

    शनिबार, बैशाख ०४, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    ८४ वर्ष पुगेकी आमाको सम्मानमा चौरासी पूजाको सट्टा अक्षयकोष
    मुगुमा जातीय विभेद अन्त्यका लागि सामूहिक सहभोज
    विदेशस्थित नेपालीको मताधिकारबारे गढवामा बहस
    गढवामा दलित समुदाय लक्षित निःशुल्क कम्प्युटर तालिम सुरु
    तुलसीपुरमा थारू भाषाको विद्यालय सञ्चालन गर्न अनुमति
    लोपोन्मुख राउटे समुदायका युवक सिभिल इन्जिनियर बन्ने यात्रामा

    लोकप्रिय

    • १.
      जेन–जीका सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क

    • २.
      ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत

    • ३.
      भोटेकोशी बाढीपीडितका लागि ३ हजार २७९ रोपनी

    • ४.
      संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन प्रधानमन्त्री शाह

    • ५.
      भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण

    • ६.
      टिकापुरमा कर्णाली कटान रोक्न तटबन्ध सुरु

    भर्खरै

    • १.
      टिमुरेको टेलिफोन टावरमा सोलार जडान

    • २.
      पाल्पामा पहिरोले घर पुरिँदा बेपत्ता तीनै जनाको मृत्यु

    • ३.
      अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको घोषणा

    • ४.
      भोटेकोशी बाढीमा बेपत्ता ऋचा लोकसेवा लिखितमा उत्तीर्ण

    • ५.
      बाढीपछि नुवाकोटमा आकस्मिक स्वास्थ्य केन्द्र सञ्चालन

    • ६.
      प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

    • ७.
      विद्यालय शिक्षाको बाँकी पाँच वर्षका लागि कार्यक्रम तर्जुमा सुरु

    • ८.
      जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation