• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
सोमबार, असोज १२, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

टिमुरेको टेलिफोन टावरमा सोलार जडान

पाल्पामा पहिरोले घर पुरिँदा बेपत्ता तीनै जनाको मृत्यु

अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको घोषणा

भोटेकोशी बाढीमा बेपत्ता ऋचा लोकसेवा लिखितमा उत्तीर्ण

बाढीपछि नुवाकोटमा आकस्मिक स्वास्थ्य केन्द्र सञ्चालन

प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

विद्यालय शिक्षाको बाँकी पाँच वर्षका लागि कार्यक्रम तर्जुमा सुरु

जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने

लोकप्रिय समाचार

  • १. जेन–जीका सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा

  • २. ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत पारित

  • ३. भोटेकोशी बाढीपीडितका लागि ३ हजार २७९ रोपनी जग्गा पहिचान

  • ४. संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान

  • ५. भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण केही दिन रोकिँने

  • ६. टिकापुरमा कर्णाली कटान रोक्न तटबन्ध सुरु

  • ७. बीपी कोइराला क्यान्सर अस्पतालको सञ्चालक समितिमा ६ सदस्य नियुक्त

  • ८. पाल्पामा पहिरोले घर पुरिँदा बेपत्ता तीनै जनाको मृत्यु

  • ९. जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

  • १०. जलन उपचारका लागि विशेषज्ञ जनशक्ति तयार गर्न ३० दिने तालिम सुरु

प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा कोचिबाङका अग्नी पिडितलाई राहत बितरण


  •   बुधबार, बैशाख ०१, २०७८ मा प्रकाशित
  • बोम बहादुर परियार ,प्युठान । स्वर्गद्वारी नगरपालिका १ कोचिबाङ खाल्टेका अग्नी पिडितलाई मंगलबार प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा राहत बितरण गरिएको छ ।
    आइतबार बिहान जङ्गलबाट निस्केको आगोले एउटा गोठ सहित ६ वटा घर गोठ जलेका थिए ।
    पिडित परिवारलाई प्रमुख जिल्ला अधिकारी खिमराज भुसालले जिल्ला बिपद ब्याबस्थापन कोस द्वारा घरगोठ जलेका ६ वटा घर धुरीका प्रत्यक परिवारलाई १० /१० हजारका दरले रकम उपलब्ध गराउनु भएको छ ।साथै उहाले छिटै जिल्ला बिपद ब्याबस्थाप समितिको बैठक बसि प्रदेस सरकारबाट पनि राहत उपलब्ध गराउने बताउनु भयो ।
    त्यस्तै मातृशाेकमा परेका स्वर्गद्वारी नगरपालिकाका मेयर नेत्र बहादुर रोकायले पनि आमाको पुण्यतिथिको भोलिपल्टै पिडित परिवारसमक्ष राहत लगेर पुगेका थिए । नगरपालिकाको नियम अनुसार घर गोठ जलेका ६ जनाको परिवारलाई १५/१५ हजार का दरले रकम उपलब्ध गराएको र गोठ मात्र जलेको परिवार लाई ५ हजार समेत उपलब्ध गराउनु भएको छ ।
    त्यस्तै नेपाल रेड्क्रस सोसाइटी भिङगृ उपशाखा र उद्धोग बाणिज्य संघ प्युठान ले पनि अग्नि पिडित परिवार लाई तत्काल आवस्यक पर्ने लत्ताकपडा , दाल ,चामल ,नुन , तेल बेसार ,भाडाबर्तन , तृपाल जस्ता सामाग्री उपलब्ध गराएको छ।
    आगालागी बाट खिम बहादुर बिक ,बिनाराम बिक ,बिष्णु बिक ,बेगम जिसि ,झक्कु प्रसाद पुन र डोम बहादुर जि सि को घरगोठ जलेको थियो भने अमृत बहादुर पुनको गोठ मात्र जलेको थियो । आगोले सान्ति सामुदायिक बन र बरा सामुदायिक बनमा समेत ठुलो क्षति पुराएको छ ।
    राहत बितरण कार्यक्रममा प्रमुख जिल्ला अधिकारी सहित , जिल्ला प्रहरी , ससस्त्र प्रहरी ,स्थानिय जनप्रतिनिधि , उद्धोग बाणिज्य संघ , नेपाल रेड्क्रस सोसाईटि लगायतको प्रतिनिधित्व रहेको थियो ।

    Advertisement

    बुधबार, बैशाख ०१, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    ८४ वर्ष पुगेकी आमाको सम्मानमा चौरासी पूजाको सट्टा अक्षयकोष
    मुगुमा जातीय विभेद अन्त्यका लागि सामूहिक सहभोज
    विदेशस्थित नेपालीको मताधिकारबारे गढवामा बहस
    गढवामा दलित समुदाय लक्षित निःशुल्क कम्प्युटर तालिम सुरु
    तुलसीपुरमा थारू भाषाको विद्यालय सञ्चालन गर्न अनुमति
    लोपोन्मुख राउटे समुदायका युवक सिभिल इन्जिनियर बन्ने यात्रामा

    लोकप्रिय

    • १.
      जेन–जीका सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क

    • २.
      ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत

    • ३.
      भोटेकोशी बाढीपीडितका लागि ३ हजार २७९ रोपनी

    • ४.
      संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन प्रधानमन्त्री शाह

    • ५.
      भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण

    • ६.
      टिकापुरमा कर्णाली कटान रोक्न तटबन्ध सुरु

    भर्खरै

    • १.
      टिमुरेको टेलिफोन टावरमा सोलार जडान

    • २.
      पाल्पामा पहिरोले घर पुरिँदा बेपत्ता तीनै जनाको मृत्यु

    • ३.
      अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको घोषणा

    • ४.
      भोटेकोशी बाढीमा बेपत्ता ऋचा लोकसेवा लिखितमा उत्तीर्ण

    • ५.
      बाढीपछि नुवाकोटमा आकस्मिक स्वास्थ्य केन्द्र सञ्चालन

    • ६.
      प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

    • ७.
      विद्यालय शिक्षाको बाँकी पाँच वर्षका लागि कार्यक्रम तर्जुमा सुरु

    • ८.
      जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation

    Loading Comments...