• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
बुधबार, असोज १४, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

कांग्रेस प्रवेशसँगै दीपक मनाङेलाई मनाङ संयोजकको जिम्मेवारी

लुम्बिनीका औद्योगिक समस्या समाधान गर्दै अघि बढ्नुपर्छ : भण्डारी

प्यूठानबाट कांग्रेसको केन्द्र ताक्दै निमा गिरी

पार्टीमा अनुशासनहीनता अब स्वीकार्य हुँदैन : ओली

३६ वर्षपछि बुद्धशान्तिका २६ परिवारले पाए लालपुर्जा

तीन दशकदेखि कांग्रेस राजनीतिमा सक्रिय श्रेष्ठ महाधिवेशन प्रतिनिधिको दौडमा

सौर्य र ब्याट्री ऊर्जा प्रविधिबारे ४५ इन्जिनियरलाई तालिम

टिमुरेको टेलिफोन टावरमा सोलार जडान

पाल्पामा पहिरोले घर पुरिँदा बेपत्ता तीनै जनाको मृत्यु

लोकप्रिय समाचार

  • १. अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको घोषणा

  • २. ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत पारित

  • ३. एमालेको वरिष्ठ नेतामा विद्यादेवी भण्डारी, ७ जना स्थायी कमिटीमा चयन

  • ४. पाल्पामा पहिरोले घर पुरिँदा बेपत्ता तीनै जनाको मृत्यु

  • ५. भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण केही दिन रोकिँने

  • ६. टिकापुरमा कर्णाली कटान रोक्न तटबन्ध सुरु

  • ७. प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

  • ८. जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

  • ९. बाल्यकालमै बुबा गुमाए, मेहनतले शिक्षकको दोस्रो श्रेणीमा पुर्‍यायो

  • १०. सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने

रेसुङ्गाको अग्लो डाँडामा लिफ्टिङ्ग मार्फत घरघरमा खानेपानी


  •   शनिबार, चैत ०७, २०७७ मा प्रकाशित
  • अनिल खत्री, गुल्मी । धारामा पानी आउला र घरमै पानी बसीबसी पिउला भन्ने स्थानीयले कल्पना समेत गरेका थिएनन होला । नजिकै पानीका मुहानहरु पनि नभएकाले र अग्लो स्थानमा रहेकाले पानी ल्याउन समेत कठिन अबस्थामा रहेको गुल्मीको रेसुङ्गा नगरपालिकाको वडानम्बर–४ को खाम्सेपानीमा लिफ्टिङ्ग मार्फत खानेपानी पुगेको छ । सदियौंदेखि खानेपानीको लागि समस्यामा रहेका खाम्सेपानी सेउघा वासीको खानेपानीको समस्या समधान भएको छ ।
    गुल्मी जिल्लाको रेसुङ्गा नगरपालिका वडानम्बर–४ को खाम्सेपानीमा लिफ्टिङ्ग मार्फक वडाकै रैदी खोलाको पानी तानेर अग्लो स्थनमा पुगेपछि पानीको समस्या समाधान भएको छ । रैदी पाण्डे भण्डारी टोल लिफ्टिङ्ग खानेपानी आयोजनाको रेसुङ्गा नगरपालिकाका नगरप्रमुख डिल्लीराज भुसालले उद्घाटन गरेका हुन् ।
    वषौंदेखि खानेपानीको समस्या झेल्दै आएका त्यस स्थानका नागरिको घरघरमा एक घर एक धारामा पानी पुगेपछि सहज भएको छ । खानेपानीको समुदघाटन गर्दै नगरप्रमुख डिल्लीराज भुसालले सुख्खा डाँडामा लिफ्टिङ्ग मार्फत खानेपानी पुर्याउन पाउदा निकै खुसी लागेको बताए । उनले रेसुङ्गा नगरमा ठूला खानेपानी अयोजनाहरु चलिरहेकाले नगरका १४ वटा वडामा २ वर्ष भित्र खानेपानी लगिने बताए ।
    रैदी खोलामा निजि जग्गामा रहेको पानीको मुल जग्गा सहित उपलब्ध गराएपछि लिफ्टिङ्ग मार्फत खानेपानी पुर्याउन सफल भएको रेसुङ्गा नगरपालिका वडानम्बर–४ का वडाअध्यक्ष बिजय मरासिनीले बताए । खानेपानीका लागि लामो समयसम्म रकम परेतापनि मुल नभएकै कारण समस्या पर्दै आएको थियो ।
    तर पछि रैदीखोलामा रहेको खेतमा निजि गग्गामा मुल भेटिएपछि त्यो जग्गा वालाले मुल र जग्गा दिएपछि खाम्सेपानी वासीको घरमा खानेपानी पुगेको हो । खानेपानीको लागि सम्पन्न गर्न सहयोग गर्ने र जग्गा उपलब्ध गराउने व्यक्तिहरुलाई सम्मान गरिएको थियो ।
    खानेपनी निर्माण सम्पन्न गर्न सहयोग गर्नुहुने सबैलाई रेसुङ्गा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत भक्तिराम मरासिनीले दिए । उनले वडावासीले खानेपानी पाउदा नगरपालिकाको शुसासनको सवालमा १ नम्बर थपिएको मरासिनीले बताए ।
    लिफ्टिङ्ग मार्फत घरघरमा खानेपानी आएपछि स्थानीले खुसी व्यक्त गरेका छन् । खानेपानीकै लागि घण्टौं कुवा पधेरो धाएर दैनिकी बितेकाएका स्थानीयले घरमै पानी पाउदा खुसी भएका हुन् ।
    रैदी पाण्डे भण्डारी टोल लिफ्टिङ्ग खानेपानी लुम्बिनी प्रदेश सरकारको ३० लाख र रेसुङ्गा नगरपालिकाको वातावरण अनुकुलीत रकमबाट १२ लाख गरि ४२ लाखको लागतमा सम्पन्न भएको हो । तत्काल ३५ घरमा एक घर एक धारा मार्फत खानेपानी बितरण गरिएपनि पछि थप बिस्तार गरिने भएको छ ।
    रैदीखोलामा २० हजार लिटरको र खाम्सेपानीमा ३० हजार लिटरका २ वटा टंकी मार्फत खानेपानी बितरण गरिएको वडाअध्यक्ष मरासिनीले बताए । लिफ्टिङ्ग मार्फत खानेपानी पुगेपनि बिद्युत शुल्क धेरै आउने भएकाले महङ्गो पर्ने भएकाले त्यसतर्फ राज्यको ध्यान जानुपर्नेमा स्थानीयको माग रहेको छ ।

    Advertisement

    शनिबार, चैत ०७, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    ३६ वर्षपछि बुद्धशान्तिका २६ परिवारले पाए लालपुर्जा
    सौर्य र ब्याट्री ऊर्जा प्रविधिबारे ४५ इन्जिनियरलाई तालिम
    अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको घोषणा
    बाल्यकालमै बुबा गुमाए, मेहनतले शिक्षकको दोस्रो श्रेणीमा पुर्‍यायो
    भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण केही दिन रोकिँने
    टिकापुरमा कर्णाली कटान रोक्न तटबन्ध सुरु

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको

    • २.
      ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत

    • ३.
      एमालेको वरिष्ठ नेतामा विद्यादेवी भण्डारी, ७ जना

    • ४.
      पाल्पामा पहिरोले घर पुरिँदा बेपत्ता तीनै जनाको

    • ५.
      भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण

    • ६.
      टिकापुरमा कर्णाली कटान रोक्न तटबन्ध सुरु

    भर्खरै

    • १.
      कांग्रेस प्रवेशसँगै दीपक मनाङेलाई मनाङ संयोजकको जिम्मेवारी

    • २.
      लुम्बिनीका औद्योगिक समस्या समाधान गर्दै अघि बढ्नुपर्छ : भण्डारी

    • ३.
      प्यूठानबाट कांग्रेसको केन्द्र ताक्दै निमा गिरी

    • ४.
      पार्टीमा अनुशासनहीनता अब स्वीकार्य हुँदैन : ओली

    • ५.
      ३६ वर्षपछि बुद्धशान्तिका २६ परिवारले पाए लालपुर्जा

    • ६.
      तीन दशकदेखि कांग्रेस राजनीतिमा सक्रिय श्रेष्ठ महाधिवेशन प्रतिनिधिको दौडमा

    • ७.
      सौर्य र ब्याट्री ऊर्जा प्रविधिबारे ४५ इन्जिनियरलाई तालिम

    • ८.
      टिमुरेको टेलिफोन टावरमा सोलार जडान

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation