• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
सोमबार, असोज १२, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

टिमुरेको टेलिफोन टावरमा सोलार जडान

पाल्पामा पहिरोले घर पुरिँदा बेपत्ता तीनै जनाको मृत्यु

अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको घोषणा

भोटेकोशी बाढीमा बेपत्ता ऋचा लोकसेवा लिखितमा उत्तीर्ण

बाढीपछि नुवाकोटमा आकस्मिक स्वास्थ्य केन्द्र सञ्चालन

प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

विद्यालय शिक्षाको बाँकी पाँच वर्षका लागि कार्यक्रम तर्जुमा सुरु

जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने

लोकप्रिय समाचार

  • १. जेन–जीका सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा

  • २. ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत पारित

  • ३. भोटेकोशी बाढीपीडितका लागि ३ हजार २७९ रोपनी जग्गा पहिचान

  • ४. संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान

  • ५. भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण केही दिन रोकिँने

  • ६. टिकापुरमा कर्णाली कटान रोक्न तटबन्ध सुरु

  • ७. बीपी कोइराला क्यान्सर अस्पतालको सञ्चालक समितिमा ६ सदस्य नियुक्त

  • ८. पाल्पामा पहिरोले घर पुरिँदा बेपत्ता तीनै जनाको मृत्यु

  • ९. जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

  • १०. जलन उपचारका लागि विशेषज्ञ जनशक्ति तयार गर्न ३० दिने तालिम सुरु

तम्घासमा सवारी साधन चोरी गर्ने अभियुक्त सार्बजनिक


  •   मङ्गलबार, फागुन २५, २०७७ मा प्रकाशित
  • अनिल खत्री, गुल्मी । गुल्मीमा सदरमुकाम तम्घासमा बिभिन्न सवारी साधान चोरेर आतंक फैलाउने अभियुक्त सार्बजनिक गरेको छ । सदरमुकाम तम्घासमा सवारी चोरी गर्ने २३ वर्षका सन्दिप चुदारालाई सोमबार जिल्ला प्रहरी कार्यालय गुल्मीले सार्बजनिक गरेको हो ।
    अभियुक्त चुदाराले फागनु १८ गते राति जिल्ला जिल्लाको रेसुङ्गा नगरपालिका वडानम्बर– १ आदर्श पथमा पार्किङ्ग गरी राखेको केशव अधिकारीको लु.१.च.६१६४ नं. को सेतो रङको बलेरो डवल क्याप गाडी चोरी गरेको स्वीकार गरेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी उपरिक्षक (एसपी) गोपालचन्द्र भट्टराइले बताए । अभियुक्त चुदाराले पेचकसले ढोका खोली गाडी भित्र रहेको सानो चाबीले स्टार्ट गरी उक्त गाडी लगी धुर्कोट पुगी पुन फर्कि हुलाके हँुदै ईन्द्रगौडा भई सत्यवती गाउपालिकाको उर्लीखोला भन्ने स्थानमा पुग्दा गाडीको स्टार्ट बन्द भए पश्चात सोही स्थानमा छोडेर त्यहाबाट हिड्दै घरमा आएको प्रहरीलाई बयान दिएको (एसपी) भट्टराइले बताए ।
    त्यस्तै सोहि अभियुुक्तले फागुन २२ गते राती जिल्लाको रेसुङ्गा नगरपालिका वडानम्बर– १ उदिनढुङ्ग ओरालो मन्दिर नेर पार्किङ्ग गरी राखेको लु.५७ प. ४५५ नम्बरको १५० सि.सी.को रातो कालो पल्सर मोटरसाइकल चोरी भएको प्रहरीले जनाएको छ । अभियुक्तले तारलाई डाईरेक गराई स्टार्ट गरी लिएर आउदै गर्दा मिलनचोक स्थित अमित होटल अगाडी आई पुग्दा स्टाट बन्द भए पश्चात उक्त स्थानमा छोडी हिडेको प्रहरीले बयान दिएको प्रहरीले जनाएको छ ।
    त्यस्तै सोही स्थानमा कमल क्षेत्रीले पार्किङ्ग गरी राखेको बा.७४प.९३९० नम्बरको खरानी रङ भएको मोटरसाइकलन लाई तार राखि डाईरेक्ट स्टार्ट गरी रेसुङ्गाको वडानम्बर–७ स्थित नेटा भन्ने स्थानमा गई त्यहाबाट फर्कि तम्घास स्थित कुडापानी भन्ने स्थानमा बिहान करिब ०५ः०० बजे सम्म बसेको प्रहरीले जनाएको छ ।
    त्यहाबाट मोटरसाइकल अर्घाखाँचीको डाडाकटेरी भन्ने स्थनमा गई त्यहाबाट बिहान ११ः०० बजे सोहीबाटो हुदै सिमलटारी हुँदै आफ्नो घर रेसुङ्गा वडानम्बर–७ भुजेलखर्क आउने क्रममा होटलमा पसी नास्ता खादै गर्दा पिछा गर्दै आएको प्रहरीले फेला (एसपी) भट्टराइले बताए । पछिल्लो केहि दिन यता सदरमुकामबाटै सवारी साधान चोरी हुनेक्रम बढेपछि स्थनीय त्रसित भएका थिए ।
    जिल्ला सदरमुकाम तम्घास सहित ग्रामीण वस्तीहरुमा पछिल्लो समय चोरीका घटना दिनप्रति दिन बढिरहेको छन् ।

    Advertisement

    मङ्गलबार, फागुन २५, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    ८४ वर्ष पुगेकी आमाको सम्मानमा चौरासी पूजाको सट्टा अक्षयकोष
    मुगुमा जातीय विभेद अन्त्यका लागि सामूहिक सहभोज
    विदेशस्थित नेपालीको मताधिकारबारे गढवामा बहस
    गढवामा दलित समुदाय लक्षित निःशुल्क कम्प्युटर तालिम सुरु
    तुलसीपुरमा थारू भाषाको विद्यालय सञ्चालन गर्न अनुमति
    लोपोन्मुख राउटे समुदायका युवक सिभिल इन्जिनियर बन्ने यात्रामा

    लोकप्रिय

    • १.
      जेन–जीका सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क

    • २.
      ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत

    • ३.
      भोटेकोशी बाढीपीडितका लागि ३ हजार २७९ रोपनी

    • ४.
      संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन प्रधानमन्त्री शाह

    • ५.
      भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण

    • ६.
      टिकापुरमा कर्णाली कटान रोक्न तटबन्ध सुरु

    भर्खरै

    • १.
      टिमुरेको टेलिफोन टावरमा सोलार जडान

    • २.
      पाल्पामा पहिरोले घर पुरिँदा बेपत्ता तीनै जनाको मृत्यु

    • ३.
      अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको घोषणा

    • ४.
      भोटेकोशी बाढीमा बेपत्ता ऋचा लोकसेवा लिखितमा उत्तीर्ण

    • ५.
      बाढीपछि नुवाकोटमा आकस्मिक स्वास्थ्य केन्द्र सञ्चालन

    • ६.
      प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

    • ७.
      विद्यालय शिक्षाको बाँकी पाँच वर्षका लागि कार्यक्रम तर्जुमा सुरु

    • ८.
      जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation