• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
मङ्गलबार, असोज १३, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

लुम्बिनीका औद्योगिक समस्या समाधान गर्दै अघि बढ्नुपर्छ : भण्डारी

प्यूठानबाट कांग्रेसको केन्द्र ताक्दै निमा गिरी

पार्टीमा अनुशासनहीनता अब स्वीकार्य हुँदैन : ओली

३६ वर्षपछि बुद्धशान्तिका २६ परिवारले पाए लालपुर्जा

तीन दशकदेखि कांग्रेस राजनीतिमा सक्रिय श्रेष्ठ महाधिवेशन प्रतिनिधिको दौडमा

सौर्य र ब्याट्री ऊर्जा प्रविधिबारे ४५ इन्जिनियरलाई तालिम

टिमुरेको टेलिफोन टावरमा सोलार जडान

पाल्पामा पहिरोले घर पुरिँदा बेपत्ता तीनै जनाको मृत्यु

अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको घोषणा

लोकप्रिय समाचार

  • १. ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत पारित

  • २. एमालेको वरिष्ठ नेतामा विद्यादेवी भण्डारी, ७ जना स्थायी कमिटीमा चयन

  • ३. अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको घोषणा

  • ४. भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण केही दिन रोकिँने

  • ५. टिकापुरमा कर्णाली कटान रोक्न तटबन्ध सुरु

  • ६. पाल्पामा पहिरोले घर पुरिँदा बेपत्ता तीनै जनाको मृत्यु

  • ७. जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

  • ८. जलन उपचारका लागि विशेषज्ञ जनशक्ति तयार गर्न ३० दिने तालिम सुरु

  • ९. प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

  • १०. बाल्यकालमै बुबा गुमाए, मेहनतले शिक्षकको दोस्रो श्रेणीमा पुर्‍यायो

उद्योग वाणिज्यसंघमा भिष्म प्रसाद न्यौपानेको नयाँ नेतृत्व


  •   आइतबार, फागुन २३, २०७७ मा प्रकाशित
  • भैरहवा । सिद्धार्थ उद्योग वाणिज्यसंघको ६२ औँ वार्षिक साधारण सभा तथा अधिवेशनमा भिष्म प्रसाद न्यौपानेको अध्यक्षतामा नयाँ नेतृत्व चयन भएको छ ।

    Advertisement

    पदाधिकारीहरुमा समेत प्रतिस्पर्धा हुने गरेको वाणिज्य संघमा यो पटक पदाधिकारीहरु निर्विरोधरुपमा चयन भएका छन् । जस मध्ये अध्यक्षमा भिष्म प्रसाद न्यौपाने सर्बज्ञ, वरिष्ठ उपाध्यक्षमा ठाकुर कुमार श्रेष्ठ, कर्पोरेट उपाध्यक्षमा अरुण गोयन्का, उद्योग उपाध्यक्षमा दिलीप कुमार कान्दु, वाणिज्य उपाध्यक्षमा नेत्र प्रसाद आचार्य, महासचिवमा विजय पाण्डे, कोषाध्यक्षमा गोबिन्द ज्ञवाली, सचिवमा दिपेन्द्र प्रधान, कर्पोरेट सदस्य २ जना रोहित कुमार अग्रवाल र विकास गोयन्का वस्तुगत सदस्यमा कृष्ण प्रसाद घिमिरे र वाणिज्य तर्फ महिला सदस्य यमकला न्यौपाने निर्विरोध निर्वाचित भएको प्रमुख निर्वाचन अधिकृत शिव प्रसाद गौंडेलले बताए ।
    फागुन २२ गते शनिबार भएको निर्वाचनमा १५ सय ६५ मत खसेकोमा सदस्य पदमा कडा प्रतिस्पर्धा भएको छ । १६ जना सदस्य मात्रै चुनिने पदहरुमा ३४ जनाको प्रतिस्पर्धा हुँदा चुनावी दौड थप रोचक समेत बनेको थियो । सदस्य वाणिज्य तर्फ १० जना मात्रै हुनु पर्नेमा १९ जनाको उमेदवारी परेको थियो । जसमा अभिनभ मयुर कसौधनले ८३७ मत प्राप्त गरि विजयी भए भने संजय कुमार बेरीवालले वाणिज्य तर्फ अत्यधिक मत १०६० मत पाएर विजयी भए ।
    अर्जुन कार्की १०२५ मत पाएर विजयी भए भने प्रितम रौनियार १०५८ मत पाएर विजयी हुन सफल भए । कमल प्रसाद मरासीनि ९४९ मत पाएर विजयी भए भने गोपाल भण्डारी ८६४ मत पाएर विजयी भए । ८३५ मत पाएर हरिश शेठिया विजयी भए भने धर्मविर शर्मा १००७ मत पाएर विजयी भए । १०४६ मत पाएर प्रमोद रिजाल विजयी हुन सफल भए त्यसैगरि गौरव श्रेष्ठ ८४० मत पाएर विजयी भएको निर्वाचन प्रमुख अधिकृत शिव प्रसाद गौँडेलले बताए ।

    त्यसैगरि कार्यसमिति सदस्य उद्योग तर्फ ५ जना चुनिनु पर्नेमा ११ जनाको कडा प्रतिस्पर्धा भएको थियो । जसमा सबैभन्दा धेरै मत १२८८ मत ल्याएर मंगल भण्डारी विजयी हुन सफल भएका छन् । त्यसैगरि रचना क्षेत्री ८०८ मत प्राप्त गरि विजयी भइन भने, हरि बहादुर थापा ७३९ मत पाएर विजयी हुन सफल भए । भुवन कुमार कान्दुले ७५१ मत पाएर विजयी हुँदा रमेश घिमिरे ९५० मत पाएर विजयी भए ।

    त्यसैगरि उद्योग महिला सदस्य तर्फ १ जनालाई मात्र मतदाताले रोज्नुपर्नेमा उक्त पदमा ४ जनाको कडा प्रतिस्पर्धा भएको थियो जसमा पल्लवी न्यौपानेले ६५१ मत पाएर विजयी भएको प्रमुख निर्वाचन अधिकृत शिव प्रसाद गौंडेलले बताए ।

    आइतबार, फागुन २३, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    ३६ वर्षपछि बुद्धशान्तिका २६ परिवारले पाए लालपुर्जा
    सौर्य र ब्याट्री ऊर्जा प्रविधिबारे ४५ इन्जिनियरलाई तालिम
    भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण केही दिन रोकिँने
    टिकापुरमा कर्णाली कटान रोक्न तटबन्ध सुरु
    भोटेकोशी बाढीपीडितका लागि ३ हजार २७९ रोपनी जग्गा पहिचान
    अर्थतन्त्र सुस्त भए पनि वित्तीय अवस्था बलियो रहेको अर्थसचिव उपाध्यायको दाबी

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत

    • २.
      एमालेको वरिष्ठ नेतामा विद्यादेवी भण्डारी, ७ जना

    • ३.
      अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको

    • ४.
      भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण

    • ५.
      टिकापुरमा कर्णाली कटान रोक्न तटबन्ध सुरु

    • ६.
      पाल्पामा पहिरोले घर पुरिँदा बेपत्ता तीनै जनाको

    भर्खरै

    • १.
      लुम्बिनीका औद्योगिक समस्या समाधान गर्दै अघि बढ्नुपर्छ : भण्डारी

    • २.
      प्यूठानबाट कांग्रेसको केन्द्र ताक्दै निमा गिरी

    • ३.
      पार्टीमा अनुशासनहीनता अब स्वीकार्य हुँदैन : ओली

    • ४.
      ३६ वर्षपछि बुद्धशान्तिका २६ परिवारले पाए लालपुर्जा

    • ५.
      तीन दशकदेखि कांग्रेस राजनीतिमा सक्रिय श्रेष्ठ महाधिवेशन प्रतिनिधिको दौडमा

    • ६.
      सौर्य र ब्याट्री ऊर्जा प्रविधिबारे ४५ इन्जिनियरलाई तालिम

    • ७.
      टिमुरेको टेलिफोन टावरमा सोलार जडान

    • ८.
      पाल्पामा पहिरोले घर पुरिँदा बेपत्ता तीनै जनाको मृत्यु

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation