• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
मङ्गलबार, असोज १३, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

लुम्बिनीका औद्योगिक समस्या समाधान गर्दै अघि बढ्नुपर्छ : भण्डारी

प्यूठानबाट कांग्रेसको केन्द्र ताक्दै निमा गिरी

पार्टीमा अनुशासनहीनता अब स्वीकार्य हुँदैन : ओली

३६ वर्षपछि बुद्धशान्तिका २६ परिवारले पाए लालपुर्जा

तीन दशकदेखि कांग्रेस राजनीतिमा सक्रिय श्रेष्ठ महाधिवेशन प्रतिनिधिको दौडमा

सौर्य र ब्याट्री ऊर्जा प्रविधिबारे ४५ इन्जिनियरलाई तालिम

टिमुरेको टेलिफोन टावरमा सोलार जडान

पाल्पामा पहिरोले घर पुरिँदा बेपत्ता तीनै जनाको मृत्यु

अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको घोषणा

लोकप्रिय समाचार

  • १. ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत पारित

  • २. एमालेको वरिष्ठ नेतामा विद्यादेवी भण्डारी, ७ जना स्थायी कमिटीमा चयन

  • ३. अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको घोषणा

  • ४. भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण केही दिन रोकिँने

  • ५. टिकापुरमा कर्णाली कटान रोक्न तटबन्ध सुरु

  • ६. पाल्पामा पहिरोले घर पुरिँदा बेपत्ता तीनै जनाको मृत्यु

  • ७. जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

  • ८. जलन उपचारका लागि विशेषज्ञ जनशक्ति तयार गर्न ३० दिने तालिम सुरु

  • ९. प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

  • १०. बाल्यकालमै बुबा गुमाए, मेहनतले शिक्षकको दोस्रो श्रेणीमा पुर्‍यायो

गुल्मीमा घुम्ती शिबिरबाट राष्ट्रिय परिचयपत्र बिवरण दर्ता संकलन सम्पन्न


  •   आइतबार, फागुन ०९, २०७७ मा प्रकाशित
  • अनिल खत्री, गुल्मी । गुल्मीमा राष्ट्रिय परिचय पत्र लिनका स्थनीय तहबाट गरिएको घुम्ती शिबिरबाट गरिएको संकलन कार्य सम्पन्न भएको छ । राष्ट्रिय परिचय पत्र लिनका लागि १ लाख बढिले बिवरण दर्ता गराएका छन् ।
    जिल्लाका १२ स्थानीय तहमा राष्ट्रिय परिचयपत्र बिवरण दर्ता संकलन कार्य सम्पन्न हुँदा १ लाख २९ हजार ३५९ जनाको बिवरण दर्ता संकलन भएको जिल्ला प्रशासन कार्यालय गुल्मीका प्रशासकीय अधिकृत एबम् सूचना अधिकारी उद्धव पन्थीले बताए । जिल्लामा गत कार्तिक २३ गते देखि ६१ स्टेशनबाट राष्ट्रिय परिचय पत्रका लागि बितरण गर्न जिल्ला भर हाल दर्ता दर्ता संकलनहरु खटाइएको थियो ।
    संकलित बिवरण अनुसार रेसुङ्गा नगरपालिकामा १३ हजार ३९ जनाको बिवरण दर्ता संकलन भएको छ । मुसिकोट नगरपालिकामा १४ हजार ६ सय ७८ जनाको बिवरण दर्ता संकलन भएको छ । गुल्मीदरवार गाउँपालिकामा ११ हजार ९०५ जनाको बिवरण दर्ता संकलन गरिएको छ ।
    त्यस्तै धुर्कोट गाउँपालिकामा १० हजार ७७० जनाको बिवरण दर्ता संकलन गरिएको जिल्ला प्रशासन कार्यालय गुल्मीका प्रशासकीय अधिकृत पन्थी जानकारी दिए । मदाने गाउँपालिकामा ९ हजार ७८० जनाको संकलन गरिएको छ । त्यस्तै छत्रकोट गाउँपालिकामा १० हजार ८३९ जनाको बिवरण दर्ता संकलन गरिएको छ ।
    मालिका गाउँपालिकामा १० हजार २४० जनाको बिवरण दर्ता संकलन भएको छ । रुरुक्षेत्र गाउँपालिकामा ९हजार ५ सय ९९ जनाको बिवरण दर्ता संकलन भएको छ ।
    त्यस्तै सत्यवती गाउँपालिकामा १० हजार ६ सय ६४ जनाको बिवरण दर्ता संकलन भएको छ । इस्मा गाउँपालिकामा ९ हजार ३ सय ५८ जनाको बिवरण दर्ता संकलन भएको छ ।

    Advertisement

    चन्द्रकोट गाउँपालिकामा ९ हजार ४ सय ५० जना र कालिगण्डकी गाउँपालिकामा ९ हजार ९ हजार ३१ जनाको बिवरण दर्ता संकलन भएको छ ।
    जिल्लामा राष्ट्रिय परिचयपत्र बिवरण दर्ता संकलन कार्यलाई अगाडी बढाउन ६१ जनादर्ता संकलक मार्फत टोलि खटाइएको थियो । राष्ट्रिय परिचयपत्र विवरण दर्ता अभियान सम्पन्न भएसँगै अभियानमा खटिएका ६१ जना अपरेटरलाइ जिल्ला प्रशासन कार्यालय गुल्मीले एक कार्यक्रमका विच प्रमाणपत्र दिएर विदाइ गरिएको थियो ।
    सबैभन्दा धेरै विवरण दर्ता गर्ने अपरेटर सुशील कुँवरलाई प्रशासनले पुरस्कृत गरेको छ । जिल्लामा खटिएका अपरेटरले लगनशिल र इमान्दार भएर काम गरेको भन्दै प्रमुख जिल्ला अधिकारी रुद्रादेवि शर्माले धन्यवाद दिइन ।
    गुल्मीमा काम सम्पन्न गर्नुभएका विवरण दर्ता अपरेटरलाइ राष्ट्रिय परिचयपत्र तथा पन्जिकरण विभागले पाल्पा जिल्ला लैजाने भएको छ । राष्ट्रिय परिचयपत्रले नागरीकलाई राज्यबाट हुने सेवा सुविधा सहज रुपमा प्राप्तगर्नका लागिप्रयोग गरीने आधारभूत पहिचान भएको परिचयपत्र हो ।
    राष्ट्रिय परिचयपत्र राष्ट्रिय परिचय व्यवस्थान सूचना प्रणालीमा समावेश भएका नागरिकका जैविक र वैयक्तिक विवरणको आधारमा उत्पादन भएको वायोमेट्रिक सूचना र पृथक नम्बर सहितको प्रत्येक व्यक्तिलाई वितरण गरिने राष्ट्रिय पहिचान सहितको वायोमेट्रिक सुविधायुक्त बहुउपयोगी प्रमाणपत्र हो ।
    वैयक्तिक विवरण अन्तर्गत नाम, ठेगाना, जन्ममिति, बुबा–आमाको नाम, हजुरबुबा–आमाको नाम, श्रीमान(श्रीमतिको नाम, स्थायी(अस्थायी ठेगाना पर्दछन । जैविकविवरण अन्तर्गत औँठाछाप, दुईवटा आखाँको नानीको फोटो, अनुहारको डिजिटल फोटो, हस्ताक्षर समावेश गरीने गरिन्छ ।
    परिचयपत्रले नागरिकका सेवा सुबिधाहरु सहित अपराध नियन्त्रण गर्न यो परिचयपत्र महत्वपूर्ण रहने छ । परिचयपत्र बिवरण दर्ता संकलन गर्न नागरिता, बसाइँ सराइ गरेको हकमा बसाईसराइको सक्कल कगजपत्र चाहिन्छ ।
    हाल पनि जिल्ला जिल्ला सदरमुकाम तम्घासको जिल्ला प्रशासन कार्यालमा बिवरण दर्ता संकलन गर्न सकिन्छ ।
    राष्ट्रिय परिचय पत्र बितरण सुरु
    गुल्मीमा राष्ट्रिय परिचय पत्र बितरण सुरु गरिएको छ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीलाई जिल्ला प्रशासन कार्यालय गुल्मीबाट राष्ट्रिय परिचय पत्र बितरण गरेर सुरुवात गरिएको हो ।
    जिल्ला प्रशासन कार्यालयमा एक कार्यक्रमको आयोजना गरी प्रमुख जिल्ला अधिकारी रुद्रादेबि शर्माले परराष्ट्र मन्त्री ज्ञवालीलाई राष्ट्रिय परिचय पत्र बितरण गरेकी हुन् । जिल्ला प्रशासन कार्यालयका प्रशासकिय अधिकृत उद्धव पन्थी, रेसुङ्गा नगरपालिकाका वडानम्बर–१ की बिष्णुमाया पाण्डे र वडानम्बर–४ का कुलानन्द भण्डारीलाई परराष्ट्रमन्त्री ज्ञवालीले राष्ट्रिय परिचय पत्र बितरण गरेर सुरुवात गरिएको थियो ।
    परराष्ट्रमन्त्री ज्ञवालीले गतवर्षको साउन ३२ गते जिल्ला प्रशासन कार्यालयमा एक कार्यक्रमका बिच बिवरण दर्ता गराएका थिए । बिवरण दर्ता गराएको झण्डै १९ महिना पछि राष्ट्रिय परिचय पत्र बितरण कार्य सुरु भएको हो ।

    आइतबार, फागुन ०९, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    ३६ वर्षपछि बुद्धशान्तिका २६ परिवारले पाए लालपुर्जा
    सौर्य र ब्याट्री ऊर्जा प्रविधिबारे ४५ इन्जिनियरलाई तालिम
    भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण केही दिन रोकिँने
    टिकापुरमा कर्णाली कटान रोक्न तटबन्ध सुरु
    भोटेकोशी बाढीपीडितका लागि ३ हजार २७९ रोपनी जग्गा पहिचान
    अर्थतन्त्र सुस्त भए पनि वित्तीय अवस्था बलियो रहेको अर्थसचिव उपाध्यायको दाबी

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत

    • २.
      एमालेको वरिष्ठ नेतामा विद्यादेवी भण्डारी, ७ जना

    • ३.
      अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको

    • ४.
      भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण

    • ५.
      टिकापुरमा कर्णाली कटान रोक्न तटबन्ध सुरु

    • ६.
      पाल्पामा पहिरोले घर पुरिँदा बेपत्ता तीनै जनाको

    भर्खरै

    • १.
      लुम्बिनीका औद्योगिक समस्या समाधान गर्दै अघि बढ्नुपर्छ : भण्डारी

    • २.
      प्यूठानबाट कांग्रेसको केन्द्र ताक्दै निमा गिरी

    • ३.
      पार्टीमा अनुशासनहीनता अब स्वीकार्य हुँदैन : ओली

    • ४.
      ३६ वर्षपछि बुद्धशान्तिका २६ परिवारले पाए लालपुर्जा

    • ५.
      तीन दशकदेखि कांग्रेस राजनीतिमा सक्रिय श्रेष्ठ महाधिवेशन प्रतिनिधिको दौडमा

    • ६.
      सौर्य र ब्याट्री ऊर्जा प्रविधिबारे ४५ इन्जिनियरलाई तालिम

    • ७.
      टिमुरेको टेलिफोन टावरमा सोलार जडान

    • ८.
      पाल्पामा पहिरोले घर पुरिँदा बेपत्ता तीनै जनाको मृत्यु

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation

    Loading Comments...