• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
सोमबार, असोज १२, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

टिमुरेको टेलिफोन टावरमा सोलार जडान

पाल्पामा पहिरोले घर पुरिँदा बेपत्ता तीनै जनाको मृत्यु

अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको घोषणा

भोटेकोशी बाढीमा बेपत्ता ऋचा लोकसेवा लिखितमा उत्तीर्ण

बाढीपछि नुवाकोटमा आकस्मिक स्वास्थ्य केन्द्र सञ्चालन

प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

विद्यालय शिक्षाको बाँकी पाँच वर्षका लागि कार्यक्रम तर्जुमा सुरु

जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने

लोकप्रिय समाचार

  • १. जेन–जीका सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा

  • २. ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत पारित

  • ३. भोटेकोशी बाढीपीडितका लागि ३ हजार २७९ रोपनी जग्गा पहिचान

  • ४. संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान

  • ५. भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण केही दिन रोकिँने

  • ६. टिकापुरमा कर्णाली कटान रोक्न तटबन्ध सुरु

  • ७. बीपी कोइराला क्यान्सर अस्पतालको सञ्चालक समितिमा ६ सदस्य नियुक्त

  • ८. पाल्पामा पहिरोले घर पुरिँदा बेपत्ता तीनै जनाको मृत्यु

  • ९. जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

  • १०. जलन उपचारका लागि विशेषज्ञ जनशक्ति तयार गर्न ३० दिने तालिम सुरु

भूतपूर्व सैनिक संघ गुल्मीको अध्यक्षमा बस्नेत चयन


  •   बुधबार, माघ २८, २०७७ मा प्रकाशित
  • अनिल खत्री , गुल्मी । नेपाल राष्ट्रिय भूतपूर्व सैनिक संघ गुल्मीको अध्यक्षमा टोपबहादुर बस्नेत चयन भएका छन् । बुधवार जिल्ला सदरमुकाम तम्घासमा सम्पन्न दोस्रो जिल्ला अबिधेशन तथा तेस्रो साधारण सभाले बस्नेको अध्यक्षतामा १७ सदस्यि जिल्ला कार्य समिति चयन गरेको हो ।
    यस अघि पनि अध्यक्ष रहेका बस्नेत दोस्रो कार्यकालको लागि अध्यक्षमा पुन चयन भएका हुन् । समितिको उपाध्यक्ष रामप्रसाद पन्थी सचिव गोपलप्रसाद पाण्डेय सह–सचिव मनकला जिसी कोषाध्यक्ष रुद्राबहादुर केसी रहेका छन् ।
    अबिधेशन क्षेत्र नम्बर १ को क्षेत्रिय सभापतिमा पशुपति पाण्डे र क्षेत्रनम्बर २ को महेन्द्र थापालाई चयन गरेको छ । जिल्ला भरबाट भेला भएका नेपाली सेनाबाट अबकाश प्राप्त भूतपूर्व सैनिकहरुको सहभागिता रहेको थियो ।
    अबिधेशनको अबसरमा पूर्व कार्यसमिति तथा बिभिन्न व्यक्तित्वहरुलाई सम्मान गरिएको थियो । अधिबेशनको अबसरमा निर्वतमान सचिव रामप्रसाद पन्थीले सचिवको प्रतिबेदन र कोषाध्यक्ष गोपाल पाण्डेले कोषाध्यक्षको प्रतिबेदन प्रस्तुत गरेका थिए ।
    अधिबेशनमा जिल्ल स्थित रहेको संग्राम सार्दुल गुल्मका सह सेनानी प्रकाश गिरीको सहभागिता रहेको थियो । कार्यक्रममा सहसेनानी गिरीले भूतपूर्व सैनीकहरुको संगनमा जस्तै अनुशान देख्दा खुसी लागेको बताए ।
    उनले भूतपूर्व सैनीकहरुको हकहितको लागि एकता बद्ध भएर समाजिक क्षेत्रमा काम गरेको प्रतिे प्रशंसा गरे । नेपाल राष्ट्रिय भूतपूर्व सैनिक संघ गुल्मीमा हाल झण्डै २ सय बढि सदस्यहरु आबद्ध रहेको उपाध्यक्ष रामप्रसाद पन्थीले बताए ।
    हाल जिल्ला भर संगनमा थपिने क्रम बढिरहेको पन्थीले बताए । नेपाल राष्ट्रिय भूतपूर्व सैनिक संघ गुल्मीले हाल जिल्लामा भूतपूर्व सैनीकका घरमा परेका बिपत्ति तथा बिभिन्न कार्यहरुमा सहयोग गर्दै आएका पनि छन् ।

    Advertisement

    बुधबार, माघ २८, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    ८४ वर्ष पुगेकी आमाको सम्मानमा चौरासी पूजाको सट्टा अक्षयकोष
    मुगुमा जातीय विभेद अन्त्यका लागि सामूहिक सहभोज
    विदेशस्थित नेपालीको मताधिकारबारे गढवामा बहस
    गढवामा दलित समुदाय लक्षित निःशुल्क कम्प्युटर तालिम सुरु
    तुलसीपुरमा थारू भाषाको विद्यालय सञ्चालन गर्न अनुमति
    लोपोन्मुख राउटे समुदायका युवक सिभिल इन्जिनियर बन्ने यात्रामा

    लोकप्रिय

    • १.
      जेन–जीका सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क

    • २.
      ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत

    • ३.
      भोटेकोशी बाढीपीडितका लागि ३ हजार २७९ रोपनी

    • ४.
      संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन प्रधानमन्त्री शाह

    • ५.
      भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण

    • ६.
      टिकापुरमा कर्णाली कटान रोक्न तटबन्ध सुरु

    भर्खरै

    • १.
      टिमुरेको टेलिफोन टावरमा सोलार जडान

    • २.
      पाल्पामा पहिरोले घर पुरिँदा बेपत्ता तीनै जनाको मृत्यु

    • ३.
      अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको घोषणा

    • ४.
      भोटेकोशी बाढीमा बेपत्ता ऋचा लोकसेवा लिखितमा उत्तीर्ण

    • ५.
      बाढीपछि नुवाकोटमा आकस्मिक स्वास्थ्य केन्द्र सञ्चालन

    • ६.
      प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

    • ७.
      विद्यालय शिक्षाको बाँकी पाँच वर्षका लागि कार्यक्रम तर्जुमा सुरु

    • ८.
      जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation

    Loading Comments...