पाल्पा। पाल्पामा १९ महिने बालकको कुलोमा डुबेर मृत्यु भएको छ ।
Advertisement
रामपुर नगरपालिका ५ मटेरी बस्ने योगमाया थापाको १९ महिनाका छोरा प्रतिन थापाको आफ्नै घर अगाडि रहेको कुलोमा डुवेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।
कुलोमा डुबेलगत्तै उपचारका लागी रामपुर अस्पताल पाल्पा ल्याइए पनि बच्चाको मृत्यु भएको थियो ।