• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
सोमबार, असोज २६, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

शुसिला घर्तीले अस्वीकार गरिन् केन्द्रीय सदस्य पद

रुद्रगढ धार्मिक संस्थाद्वारा रक्तदान, २५७ युनिट रगत संकलन

कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

अखिल (क्रान्तिकारी)को केन्द्रीय सदस्यमा सुशीला घर्ती, जिल्ला संयोजकमा केशर सुनार

रास्वपाका रोल्पा संस्थापक सभापति रमेश थापाले छाडे राजनीति

पूर्वप्रधानन्यायाधीश जबरालाई भेटेको प्रकरणमा एआईजी दाहाल बर्खास्त

लोकप्रिय समाचार

  • १. स्वास्थ्यको समीक्षा पछि देउखुरी घोषणापत्र जारी, १३ प्रतिबद्धता

  • २. सरुवा भएका हाकिम नहटेपछि पिपरा गाउँपालिकाको आर्थिक अधिकार रद्द

  • ३. रावल आयोगले औंल्याएको ११२ रोपनी जग्गा सरकारको नाममा

  • ४. इस्मामा दोस्रो सहारा कप–२०८३, खुला वडास्तरीय पुरुष भलिबल हुने

  • ५. लुम्बिनीको आर्थिक मामिला मन्त्रालयको निमित्त सचिवमा पौडेल

  • ६. मधेशमा कम्तीमा १०० विश्वस्तरीय विद्यालय बनाउनुपर्छ : शिक्षामन्त्री पोखरेल

  • ७. व्यापारिक मेला नलगाउने स्वतन्त्र युवा व्यावसायिक प्यानलको प्रतिबद्धता

  • ८. कांग्रेस उपसभापतिमा पुष्पा भुसाल निर्विरोध

  • ९. कांग्रेसको वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध

  • १०. गुल्मीका चार स्थानीय तहमा आज दिनभर विद्युत् अवरुद्ध हुने

प्रचण्डले कार्यकारी अध्यक्ष पदलाई दुरुपयोग गर्नुभयो : परराष्ट्रमन्त्री ज्ञवाली


  •   आइतबार, माघ ११, २०७७ मा प्रकाशित
  • अनिल खत्री, गुल्मी । नेपाल सरकारका परराष्ट्रमन्त्री एबम् नेकपा (ओली समुह) का प्रबक्ता प्रदीपकुमार ज्ञवालीले प्रचण्डले कार्यकारी अध्यक्ष पदलाई गलत तरिकाले प्रयोग गरेकाले नेकपामा समस्या निम्ताएको बताए । नेपाल कम्युनिष्ट पार्टी रेसुङ्गा नगरकमिटी गुल्मी (केपी समुह) ले आयोजना गरेको अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै मन्त्री ज्ञवलीले प्रचण्डले नेकपाको भन्दा पनि गुटको राजनीतिले पार्टीमा समस्या उत्पन्न भएको बताए ।
    पार्टीका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले गत कार्तिक २८ गते प्रधानमन्त्री केपी ओलीलाई लक्षित गरी अरोप पत्र दर्ता गरेकै कारण पार्टीमा यो अबस्था आएको बताए । उनले कुनै सैद्धान्तीक बिमतीको कारण नभई पार्टीको सचिबालयमा रहनु भएका केही नेताहरुको अधैर्यताको कारण नेकपामा अप्ठारो परिस्थिति श्रृजना भएको बताए । सरकारले राम्रो काम गर्ने अबसर नपाएका कारण प्रतिनिधि सभाको बिघटन गरेको भन्दै नयाँ जनादेशमा जानुको बिकल्प नरहेको उनले बताए । ज्ञवालीले नेकपाको पछिल्लो राजनितिक घटनाक्रमको बारेमा चिन्ता गर्दै सबै पार्टी कार्यकर्ताहरुलाई कुनै दिन घुम्तिमा भेट हुने हिसाबले ब्यबहार गर्न आग्रह गरे ।
    उनले गालि गलौज आरोप प्रत्यारोग गर्ने जिम्मा अर्को समुहलाई दिन कार्यकर्तालाई आग्रह गरे । गत भदौसम्म प्रधानमन्त्री केपी ओलीले राम्रो काम गरेको प्रशंसा पार्टी कमिटीले गरेको बताए ।
    तर ३ महिनामै आकाश खस्ने गरि के बिग्रिएको छ भन्दै बिरोधी तत्वहरुलाई मन्त्री ज्ञवालीले प्रश्न गरे । सरकारले गरेका राम्रा कामहरुको चर्चा नभएको बताए ।
    मन्त्री ज्ञवालीले सरकारले आगामी दूई बर्ष भित्रमा प्रत्येक स्थानीय तहमा न्यूनतम पाँच देखि १५ सैया सम्मको अस्पताल निर्माण गरेरै छाड्ने बताए । प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्व सरकारले तीन बर्षको समय अबधिमा जनप्रक्षिय काम गरेको दाबी गरे ।
    देश प्रतिनिधि सभाको निर्वाचनमा गएकाले बैशाख १७ र २७ गते निर्वाचन हुने बताए । देश प्रतिनिधि सभाको निर्वाचनमा गइसकेकाले आन्दोलनको कुनै अर्थ नभएको बताए ।
    उनले आन्दोलनरत पक्षलाई आन्दोलन त्यागी निर्वाचनको माहोलमा लाग्न आग्रह गरे ।

    Advertisement

    आइतबार, माघ ११, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    शुसिला घर्तीले अस्वीकार गरिन् केन्द्रीय सदस्य पद
    अखिल (क्रान्तिकारी)को केन्द्रीय सदस्यमा सुशीला घर्ती, जिल्ला संयोजकमा केशर सुनार
    रास्वपाका रोल्पा संस्थापक सभापति रमेश थापाले छाडे राजनीति
    एमालेको राष्ट्रिय भेला मंसिर पहिलो साता
    कांग्रेसको वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध
    कांग्रेस उपसभापतिमा पुष्पा भुसाल निर्विरोध

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      स्वास्थ्यको समीक्षा पछि देउखुरी घोषणापत्र जारी, १३

    • २.
      सरुवा भएका हाकिम नहटेपछि पिपरा गाउँपालिकाको आर्थिक

    • ३.
      रावल आयोगले औंल्याएको ११२ रोपनी जग्गा सरकारको

    • ४.
      इस्मामा दोस्रो सहारा कप–२०८३, खुला वडास्तरीय पुरुष

    • ५.
      लुम्बिनीको आर्थिक मामिला मन्त्रालयको निमित्त सचिवमा पौडेल

    • ६.
      मधेशमा कम्तीमा १०० विश्वस्तरीय विद्यालय बनाउनुपर्छ :

    भर्खरै

    • १.
      बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

    • २.
      बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

    • ३.
      शुसिला घर्तीले अस्वीकार गरिन् केन्द्रीय सदस्य पद

    • ४.
      रुद्रगढ धार्मिक संस्थाद्वारा रक्तदान, २५७ युनिट रगत संकलन

    • ५.
      कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

    • ६.
      नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

    • ७.
      अखिल (क्रान्तिकारी)को केन्द्रीय सदस्यमा सुशीला घर्ती, जिल्ला संयोजकमा केशर सुनार

    • ८.
      रास्वपाका रोल्पा संस्थापक सभापति रमेश थापाले छाडे राजनीति

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation