• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शुक्रबार, असोज ३०, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषित

मुख्यमन्त्री आचार्यद्वारा ‘जीवनशैली’ पुस्तक विमोचन

सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

शुसिला घर्तीले अस्वीकार गरिन् केन्द्रीय सदस्य पद

रुद्रगढ धार्मिक संस्थाद्वारा रक्तदान, २५७ युनिट रगत संकलन

कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

लोकप्रिय समाचार

  • १. कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

  • २. बेत्रावतीमा बेलिब्रिज जडान अन्तिम चरणमा

  • ३. गण्डकी र लुम्बिनीका १९४ पालिकामा सूचना महामार्ग विस्तार गरिने

  • ४. दोलखामा वर्षौंदेखि अलपत्र २२ निर्माण ठेक्का तोडिए

  • ५. रास्वपाका रोल्पा संस्थापक सभापति रमेश थापाले छाडे राजनीति

  • ६. नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

  • ७. पूर्वप्रधानन्यायाधीश जबरालाई भेटेको प्रकरणमा एआईजी दाहाल बर्खास्त

  • ८. बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

  • ९. बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

  • १०. अखिल (क्रान्तिकारी)को केन्द्रीय सदस्यमा सुशीला घर्ती, जिल्ला संयोजकमा केशर सुनार

‘देशमा अस्थिरता निम्त्याएर प्रचण्डले हिंसा मच्चाउन थाले’: इश्वरी जिएम


  •   बुधबार, माघ ०७, २०७७ मा प्रकाशित
  • राेल्पा । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) केन्द्रीय सदस्य ईश्वरी जिएमले नेकपाभित्रकाे राजनीतिक बहसलाई ब्यक्तिगत गाली-गलाैज र आराेप-प्रत्याराेपमा रुपान्तरण नगर्न कार्यकर्तालाई आग्रह गरेकी छन्।

    Advertisement

    ‘अबको आन्दोलन मांसाहारी हुनुपर्ने’ विभाजित नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को भनाइप्रति केन्द्रीय सदस्य जिएमले आपत्ति जनाएकी छन्। ‘प्रचण्डले कार्यकर्तालाई उत्तेजक अभिब्यक्ति दिएर देशमा पुन: हिंसा मच्चाउन थाले’, उनले भनिन्- ‘सडक आन्दाेलनका नाममा दुबै पक्षका युवाहरुलाई झडपतिर माेडेर देशमा अस्थिरता निम्त्याउन प्रचण्ड अग्रसर छन्।’

    पछिल्लो समय प्रचण्ड-माधव नेपाल समूहबाट देशलाई अस्थिरता तर्फ लैजाजे, अशान्ति मच्चाउने र हिंसालाई बढवा दिने काममा केन्द्रित भइरहेको दाबी गरेकी छन्।

    नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सुनिलस्मृति र लुङ्ग्री गाउँपालिकाले मंगलबार सुलिचाैरमा आयाेजना गरेकाे बैठकमा बाेल्दै नेतृ जिएमले पार्टीभित्रकाे बैचारिक बहसमा अलग-अलग धारमा हिडियाे भन्दैमा, एउटै आन्दाेलन र माेर्चामा हिडेका सहकर्मीमाथि नानाथरी आराेप लगाउनु तर्कसंगत नभएको बताएकी छन्।

    दुई महिने विशेष अभियानकाे सुनिलस्मृति गाउँपालिका संयाेजक दिपक बिष्टकाे अध्यक्षतामा बसेकाे बैठकले माधब पुन, चित्रबहादुर महरा, बिकाश बिष्ट, रमिला सेन, बिन्दुदेबी बिष्ट, यानु राेका, बामदेम गाैतम, गाेबिन्द महरा, हर्कबहादुर बिष्ट, बबिता घर्तिमगर, पुष्कर थापा, झक बहादुर आले र तक बहादुर आलेलाई पार्टीको गाउँ संगठन कमिटीमा मनाेनीत गरेकाे छ।

    बैठकले सुनिलस्मृति र लुङ्ग्री गाउँपालिकाकाे प्रत्येक वडामा संगठन बिस्तार र अभियानलाई सफल पार्न वडा स्तरमा अभियान संयाेजक तथा सदस्यहरु समेत ताेकेर परिचालन गरिएकाे नेकपा जिल्ला सदस्य तथा अभियानका राेल्पा क्षेत्र नं. १ (क) संयाेजक खिमचन्द्र पुनले जानकारी दिए।

    बैठकले यही माघ १७ गते लिबाङमा हुन जनवर्गीय संगठनहरुकाे भेलालाई सम्पन्न गर्न गाउँ कमिटीका जबसलाई कृयाशिल बनाईएकाे पुनकाे भनाई छ।

    बुधबार, माघ ०७, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    शुसिला घर्तीले अस्वीकार गरिन् केन्द्रीय सदस्य पद
    अखिल (क्रान्तिकारी)को केन्द्रीय सदस्यमा सुशीला घर्ती, जिल्ला संयोजकमा केशर सुनार
    रास्वपाका रोल्पा संस्थापक सभापति रमेश थापाले छाडे राजनीति
    एमालेको राष्ट्रिय भेला मंसिर पहिलो साता
    कांग्रेसको वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध
    कांग्रेस उपसभापतिमा पुष्पा भुसाल निर्विरोध

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह

    • २.
      बेत्रावतीमा बेलिब्रिज जडान अन्तिम चरणमा

    • ३.
      गण्डकी र लुम्बिनीका १९४ पालिकामा सूचना महामार्ग

    • ४.
      दोलखामा वर्षौंदेखि अलपत्र २२ निर्माण ठेक्का तोडिए

    • ५.
      रास्वपाका रोल्पा संस्थापक सभापति रमेश थापाले छाडे

    • ६.
      नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

    भर्खरै

    • १.
      बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषित

    • २.
      मुख्यमन्त्री आचार्यद्वारा ‘जीवनशैली’ पुस्तक विमोचन

    • ३.
      सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

    • ४.
      रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

    • ५.
      बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

    • ६.
      बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

    • ७.
      शुसिला घर्तीले अस्वीकार गरिन् केन्द्रीय सदस्य पद

    • ८.
      रुद्रगढ धार्मिक संस्थाद्वारा रक्तदान, २५७ युनिट रगत संकलन

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation