• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शुक्रबार, असोज ३०, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

मुख्यमन्त्री आचार्यद्वारा ‘जीवनशैली’ पुस्तक विमोचन

सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

शुसिला घर्तीले अस्वीकार गरिन् केन्द्रीय सदस्य पद

रुद्रगढ धार्मिक संस्थाद्वारा रक्तदान, २५७ युनिट रगत संकलन

कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

लोकप्रिय समाचार

  • १. कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

  • २. बेत्रावतीमा बेलिब्रिज जडान अन्तिम चरणमा

  • ३. गण्डकी र लुम्बिनीका १९४ पालिकामा सूचना महामार्ग विस्तार गरिने

  • ४. दोलखामा वर्षौंदेखि अलपत्र २२ निर्माण ठेक्का तोडिए

  • ५. रास्वपाका रोल्पा संस्थापक सभापति रमेश थापाले छाडे राजनीति

  • ६. नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

  • ७. पूर्वप्रधानन्यायाधीश जबरालाई भेटेको प्रकरणमा एआईजी दाहाल बर्खास्त

  • ८. बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

  • ९. बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

  • १०. अखिल (क्रान्तिकारी)को केन्द्रीय सदस्यमा सुशीला घर्ती, जिल्ला संयोजकमा केशर सुनार

सहिद–परिवार निराश


  •   सोमबार, माघ ०५, २०७७ मा प्रकाशित
  • काठमाडाैं । रौतहटको राजपुर–४ बलुवा टोलका शेख मैनुद्दिन मधेस आन्दोलनमा मारिए। मैनुद्दिनलाई ०७२ भदौ २७ गते गौरस्थित कबिर चौकमा गोली लागेको थियो। वीरगन्जको एक अस्पतालमा उपचारका क्रममा उनको पुस १९ गते मृत्यु भयो।

    Advertisement

    उनकी पत्नी समिना बेगमको बिचल्ली छ। समिना फुसको घरमा कष्टकर जीवन बिताइरहेकी छन्। पतिको मृत्युपछि घरमा आएर सहयोगको आश्वासन दिएका नेताहरू फर्किएर नआएको उनको गुनासो छ। छोराछोरी पढाइदिने, रोजगारी दिनेलगायत आश्वासन नेताहरूले पूरा नगरेको उनले बताइन्। उनले प्रदेश सरकारले दिने भनेको भैंसीसमेत नपाएको दुखेसो पोखिन्।

    इशनाथ नगरपालिका–४ महुलिया टोलका राजकिशोर ठाकुरलाई गौरस्थित बिपी चौकमा गोली लागेको थियो। उनको घटनास्थलमै ज्यान गएको थियो। हेटौंडामा सात वर्षदेखि सैलुन चलाउँदै आएका २४ वर्षीय ठाकुर सैलुनका सामान किन्न, सुत्केरी पत्नी र छोरा भेट्न घर आएका थिए।

    उनकी पत्नी अंशुदेवी गाउँकै स्वास्थ्य चौकीमा कार्यालय सहयोगी छिन्। ठाकुरको स्मृतिमा गाउँमा प्रवेशद्वार निर्माण गर्न लागिएको थियो। तर, ५ वर्ष बित्न लाग्दा पनि अलपत्र अवस्थामा छ। सहिदका परिवारलाई नगरपालिकाले रोजगारी र सम्मान दिएको मेयर सन्तोष मेहताले बताए।

    गौरमा ०७२ पुस ५ गते भएको आन्दोलनमा सम्स तबरेजको ज्यान गयो। परोहा नगरपालिका–३ तेजापाकड घर भएका तबरेजको परिवार पनि पीडामा छ। उनका बुवा रोजगारी सिलसिलामा भारतको मुम्बईमा छन्। हजुरबुवा नुरुल हसनले प्रदेश सरकारबाट कुनै सहयोग नपाएको गुनासो गर्दै आएका छन्।

    गौरमै ०७२ साउन २१ गते बरहवातालनजिक राजदेवी नगरपालिका मुडेलवाका विद्यानन्द यादवको मृत्यु भयो। ‘मधेसका बासिन्दाको अधिकारको लडाइँमा भाइ मारिए। सहिदको रगतको कदर भएन’, विद्यानन्दका दाइ उपेन्द्र यादवले भने।

    विद्यानन्दकी पत्नी राजकली देवीलाई त्यसै समय सरकारी जागिरमा लगाइदिने आश्वासन दिइएको थियो। प्रदेश २ को मुख्यमन्त्री कार्यालयले सहिद परिवारका सदस्यलाई नियुक्तिपत्र त दियो तर सामाजिक विकास मन्त्रालयले कार्यान्वयन गरेन।

    गोली लागेका लालबाबु पटेलले आफूजस्ता व्यक्तिलाई बेवास्ता गरेको गुनासो गरे। धेरै समयको उपचारपछि उनी निको भए तर काम गरेर जीवन धान्न भने नसक्ने भए।

    प्रदेश सरकारका भूमि व्यवस्था कृषि तथा सहकारी राज्यमन्त्री योगेन्द्र राय यादवले सबै सहिदका परिवारलाई भैंसी वितरण गरिएको बताए। मुख्यमन्त्री कार्यालयबाट सबै सहिदका परिवारलाई रोजगारीका लागि आशयपत्र दिइएको तर आफंै कार्यालयमा नगएकाले रोजगारी पाउन नसकेको उनले बताए।

    सहिद घोषणासँगै १० लाख पाए पनि अन्य सुविधा भने आश्वासन मात्रै रहेको पीडित परिवारका सदस्य बताउँछन्। नेताहरूले आन्दोलनका क्रममा मृत्यु भए परिवारलाई ५० लाख रूपैयाँ दिने घोषणासमेत गरेका थिए। अन्नपूर्ण पाेस्ट दैनिकले खबर छापेकाे छ ।

    सोमबार, माघ ०५, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    स्वर्गद्वारीको स्वादिलो साग : यो साग हो कि घाँसको भारी?
    नेपालका चौबिस स्थान भासिने खतरामा
    मातृभाषा सिक्दै कुसुन्डा
    प्युठानमा संरक्षण नहुँदा तामाखानी पुरिए
    प्युठानका गाउँ गाउँमा देवाली पर्वको रौनक
    प्युठानको आलमदेवी मन्दिरमा सात दशकदेखी ‘दलित’ पुजारी

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह

    • २.
      बेत्रावतीमा बेलिब्रिज जडान अन्तिम चरणमा

    • ३.
      गण्डकी र लुम्बिनीका १९४ पालिकामा सूचना महामार्ग

    • ४.
      दोलखामा वर्षौंदेखि अलपत्र २२ निर्माण ठेक्का तोडिए

    • ५.
      रास्वपाका रोल्पा संस्थापक सभापति रमेश थापाले छाडे

    • ६.
      नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

    भर्खरै

    • १.
      मुख्यमन्त्री आचार्यद्वारा ‘जीवनशैली’ पुस्तक विमोचन

    • २.
      सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

    • ३.
      रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

    • ४.
      बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

    • ५.
      बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

    • ६.
      शुसिला घर्तीले अस्वीकार गरिन् केन्द्रीय सदस्य पद

    • ७.
      रुद्रगढ धार्मिक संस्थाद्वारा रक्तदान, २५७ युनिट रगत संकलन

    • ८.
      कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation