• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
सोमबार, असोज १२, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

टिमुरेको टेलिफोन टावरमा सोलार जडान

पाल्पामा पहिरोले घर पुरिँदा बेपत्ता तीनै जनाको मृत्यु

अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको घोषणा

भोटेकोशी बाढीमा बेपत्ता ऋचा लोकसेवा लिखितमा उत्तीर्ण

बाढीपछि नुवाकोटमा आकस्मिक स्वास्थ्य केन्द्र सञ्चालन

प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

विद्यालय शिक्षाको बाँकी पाँच वर्षका लागि कार्यक्रम तर्जुमा सुरु

जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने

लोकप्रिय समाचार

  • १. जेन–जीका सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा

  • २. ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत पारित

  • ३. संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान

  • ४. भोटेकोशी बाढीपीडितका लागि ३ हजार २७९ रोपनी जग्गा पहिचान

  • ५. भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण केही दिन रोकिँने

  • ६. टिकापुरमा कर्णाली कटान रोक्न तटबन्ध सुरु

  • ७. बीपी कोइराला क्यान्सर अस्पतालको सञ्चालक समितिमा ६ सदस्य नियुक्त

  • ८. पाल्पामा पहिरोले घर पुरिँदा बेपत्ता तीनै जनाको मृत्यु

  • ९. जलन उपचारका लागि विशेषज्ञ जनशक्ति तयार गर्न ३० दिने तालिम सुरु

  • १०. एमालेको वरिष्ठ नेतामा विद्यादेवी भण्डारी, ७ जना स्थायी कमिटीमा चयन

रुपन्देहीका दिपेन्द्रले जिते ‘नेचुरल बडी बिल्डीङ्ग’ प्रतियोगिताको उपाधि


  •   शनिबार, कार्तिक २९, २०७७ मा प्रकाशित
  • सिड्नी । अष्ट्रेलियाको अबर्नमा बस्दै आइरहेका दिपेन्द क्षेत्रीले आइसिएन न्यू साउथ वेल्सले आयोजना गरेको नेचुरल बडी बिल्डीङ्ग कम्पिटिशनको उपाधि जितेका छन् । आइसिएन न्यू साउथ वेल्सले आयोजना गरेको प्रदेश स्तरीय च्याम्पियनशिपको उपाधि नेपालको रुपन्देही घर भएका क्षेत्रीले जितेका हुन् । पुरुष अन्तर्गतको फिटनेशको ४ डिभिजनमा सहभागि भएका उनले ४ वटै भागमा प्रथम भएका हुन् । चारवटै विधामा जितेपछि उनले ओभरअल ट्रफी समेत जित्न सफल भएका छन् ।

    Advertisement

    सन २०१५ मा अष्ट्रेलिया अध्ययन भिषामा आएका उनको यो फिटनेस प्रतियोगीतामा पहिलो डेब्यू हो । पहिलो डेब्युमै उनले भव्य नतिजा हासिल गर्न सफल भएका हुन् । यो जित सँगै उनले राष्ट्रिय प्रतियोगीताको यात्रा तय गरेका छन् । आउने ६ डिसेम्बरमा हुने राष्ट्रिय फिटनेस प्रतियोगीतामा आइसिएन नेपाल र न्यू साउथ वेल्स राज्यको प्रतिनिधित्व गर्दै सहभागिता जनाउनेछन् । देशका सबै प्रदेशका खेलाडीको सहभागिता रहने उक्त प्रतियोगीताको उपाधि जित्न सफल भएको खण्डमा उनले अन्तराष्ट्रिय स्तरमा समेत आफ्नो खेलको यात्रा तय गर्न सफल हुनेछन् । जसबाट नेपालको नाम समेत उनले देशविदेशमा रोशन गर्न सक्ने भएका छन् ।

    दिपेन्द्र फिटनेस अर्थात फिजिकमा आफ्नो प्रमुख लक्ष्य र प्राथमिकता रहेको बताउँछन् । ५ बर्ष अघि अष्ट्रेलिया आएका उनको २ बर्ष अध्ययनमै बित्यो । त्यसपछि २ बर्ष जति पिआरमा खर्च भयो । जसका कारण फिटनेसमा पूर्ण रुपले केन्द्रित हुन नपाएका उनी पछिल्लो एक बर्ष देखी नियमित जिम गइरहेका छन् । लण्डन नेपाल न्यूज सँग कुरा गर्दै उनले यस उपाधिले आफुलाई यस विधामा अझ धेरै हौसला मिलेको बताउँदै आगामी दिनमा यसैमा बढी केन्द्रित भएर अघि बढ्ने बताए । “आइसिएन नेपालका अध्यक्ष सन्तोष कुमार श्रेष्ठ, उपाध्यक्ष प्रा श्रेष्ठ लगायत कोच सुजन सिल्पाकारले मलाई निकै ठूलो साथ र सहयोग अनि हौसला दिनुभयो” उनले भने, “अब यसमा लागिरहेको छु, नेशनल खेल जित्न सकेको खण्डमा प्रोकार्ड पाइन्छ, जसले नेपालकै तर्फबाट इन्टरनेशनल खेलमा पनि सहभागि हुन सकिन्छ”। उनले फिटनेसको सुरुवात नेपालमै गरेको भन्दै अब यही बाटै अगाडी बढ्ने सोँच रहेको जानकारी दिए ।

    मानिसलाई फिट रहन उनको सुझाव
    आजकल मानिसहरुको शरीर फिट नहुने समस्या निकै बढेको देखिन्छ । यस विषयमा उनले हामीहरुले चिल्लो र मसलेदार खानाको सेवन बढी गर्नु मुख्य कारक रहेको बताउँछन् । “नेपालीहरुमा सचेतना नभएको पनि होइन, तर चाहेरै पनि ब्यक्तिहरुले आफुलाई फिट राख्न नसकेका हुन्छन्।

    सबैभन्दा ठूलो कुरा स्वस्थ्य नै हो । जिम गर्नु भनेकै आफ्नो स्वास्थ्यलाई मेन्टेन गर्न निकै महत्वपूर्ण हुन्छ।” उनले स्वास्थ्य नै सबैभन्दा ठूलो धन भएको कारण केही समय जिम जान र शरीर फिट राख्न पनि दिन उनले सुझाव दिए ।

    शनिबार, कार्तिक २९, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको घोषणा
    सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने
    बाल्यकालमै बुबा गुमाए, मेहनतले शिक्षकको दोस्रो श्रेणीमा पुर्‍यायो
    भोटेकोशी बाढीपीडितका लागि ३ हजार २७९ रोपनी जग्गा पहिचान
    प्यूठानमा १५ शय्याको गौमुखी आधारभूत अस्पताल सञ्चालनमा
    सरकारले ल्याएको २१ बुँदे ‘पुँजी बजार सुदृढीकरण कार्ययोजना’मा के छ ?

    लोकप्रिय

    • १.
      जेन–जीका सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क

    • २.
      ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत

    • ३.
      संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन प्रधानमन्त्री शाह

    • ४.
      भोटेकोशी बाढीपीडितका लागि ३ हजार २७९ रोपनी

    • ५.
      भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण

    • ६.
      टिकापुरमा कर्णाली कटान रोक्न तटबन्ध सुरु

    भर्खरै

    • १.
      टिमुरेको टेलिफोन टावरमा सोलार जडान

    • २.
      पाल्पामा पहिरोले घर पुरिँदा बेपत्ता तीनै जनाको मृत्यु

    • ३.
      अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको घोषणा

    • ४.
      भोटेकोशी बाढीमा बेपत्ता ऋचा लोकसेवा लिखितमा उत्तीर्ण

    • ५.
      बाढीपछि नुवाकोटमा आकस्मिक स्वास्थ्य केन्द्र सञ्चालन

    • ६.
      प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

    • ७.
      विद्यालय शिक्षाको बाँकी पाँच वर्षका लागि कार्यक्रम तर्जुमा सुरु

    • ८.
      जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation

    Loading Comments...