• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
सोमबार, असोज २६, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

शुसिला घर्तीले अस्वीकार गरिन् केन्द्रीय सदस्य पद

रुद्रगढ धार्मिक संस्थाद्वारा रक्तदान, २५७ युनिट रगत संकलन

कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

अखिल (क्रान्तिकारी)को केन्द्रीय सदस्यमा सुशीला घर्ती, जिल्ला संयोजकमा केशर सुनार

रास्वपाका रोल्पा संस्थापक सभापति रमेश थापाले छाडे राजनीति

पूर्वप्रधानन्यायाधीश जबरालाई भेटेको प्रकरणमा एआईजी दाहाल बर्खास्त

लोकप्रिय समाचार

  • १. स्वास्थ्यको समीक्षा पछि देउखुरी घोषणापत्र जारी, १३ प्रतिबद्धता

  • २. सरुवा भएका हाकिम नहटेपछि पिपरा गाउँपालिकाको आर्थिक अधिकार रद्द

  • ३. रावल आयोगले औंल्याएको ११२ रोपनी जग्गा सरकारको नाममा

  • ४. इस्मामा दोस्रो सहारा कप–२०८३, खुला वडास्तरीय पुरुष भलिबल हुने

  • ५. लुम्बिनीको आर्थिक मामिला मन्त्रालयको निमित्त सचिवमा पौडेल

  • ६. मधेशमा कम्तीमा १०० विश्वस्तरीय विद्यालय बनाउनुपर्छ : शिक्षामन्त्री पोखरेल

  • ७. व्यापारिक मेला नलगाउने स्वतन्त्र युवा व्यावसायिक प्यानलको प्रतिबद्धता

  • ८. कांग्रेस उपसभापतिमा पुष्पा भुसाल निर्विरोध

  • ९. कांग्रेसको वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध

  • १०. गुल्मीका चार स्थानीय तहमा आज दिनभर विद्युत् अवरुद्ध हुने

प्रदेश ५ को नाममा राजमोको समर्थन, राजधानीबारे यस्तो छ फरक मत


  •   आइतबार, असोज १८, २०७७ मा प्रकाशित
  • काठमाडौं । राष्ट्रिय जनमोर्चाले प्रदेश ५ को नाम र राजधानी बारे आफ्नो आधिकारी धारणा सार्वजनिक गरेको छ ।आइतबार एक प्रेस विज्ञप्ति जारी गरी पार्टीले प्रदेश ५ को नाम ‘लुम्बिनी’ राख्ने प्रदेश सरकारको प्रस्तावलाई समर्थन जनाएको छ।

    Advertisement

    तर, प्रदेशको राजधानी भालुवाङ राख्ने बारेमा भने पार्टीले फरक मत राखेको छ । नाम र राजधानी तोकिन बाँकी प्रदेशहरुमा अधिकारसम्पन्न विज्ञहरु सम्मिलित आयोग बनाउनुपर्ने पार्टीको पुरानै अडान दोहोर्याएको छ ।

    ‘हामीले पहिलदेखि नै प्रदेशको नाम र राजधानीको विषयमा अधिकार सम्पन्न विज्ञहरुको आयोग बनाई त्यस आयोगको सिफारिस अनुसार गर्नुपर्छ भनेका छौँ । अन्य प्रदेशहरुको हकमा पनि हाम्रो त्यही नीति छ,’विज्ञप्तिमा भनिएको छ, ‘प्रदेश ५ ले अन्यथा तरिकाले निर्णय गर्दा त्यहाँ विवाद उत्पन्न भएको छ । अहिले पनि हामीले अधिकार सम्पन्न आयोग बनाई राजधानी ठेगान गर्ने कुरामा जोड दिन्छौँ ।’

    राष्ट्रिय जनमोर्चा
    केन्द्रीय कार्यालय
    बुढानिलकण्ठ न. पा. १०, ज्योतिनगर, कपन, काठमाडौं

    प्रेस वक्तव्य

    १. डा. गोविन्द केसीले चिकित्सा शिक्षा र स्वास्थ्य क्षेत्रका समस्याहरुका विरुद्ध मागहरु राखेर संघर्ष गर्दै आएका छन् । ती समागहरु जनपक्षीय, न्यायपूर्ण र सही छन् । उनको संघर्षको दौरानमा सरकारले ती मागहरु पुरा गर्न र कार्यान्वयन गर्न पटक पटक लिखित सहमति र सम्झौता गरेको छ । तर तिनलाई सरकारले कार्यान्वयन गरेको छैन । सहमति र सम्झौता गरेर पनि तिनलाई कार्यान्वयन नगर्नु सरकारको इमान्दारिता भएन । सरकारको यस प्रकारको गैर जिम्मेवार तरिकाको हामीले विरोध गर्दछौँ । डा. के.सी. अहिले पनि आफू र सरकारबीच भएका सहमति र सम्झौतालाई कार्यान्वयन गराउन भोक हडतालको संघर्षमा छन् । उनको स्वास्थ्य एकदम कमजोर हुँदै गएको छ । हमीले उनीसँगका सहमति र सम्झौता कार्यान्वयन गर्न र डा. के.सी.को जीवन रक्षाका लागि सरकारसँग आग्रह गर्दछौँ ।

    २. प्रदेश नं. ५ को नाम लुम्बिनी राख्ने प्रदेश मन्त्रिमण्डलको प्रस्तावलाई हाम्रो पार्टीले सही मान्दछ र समर्थन गर्दछ । प्रदेशको राजधानी भालुवाङ राख्ने बारेमा हाम्रो भिन्न भनाई छ । हामीले पहिलदेखि नै प्रदेशको नाम र राजधानीको विषयमा अधिकार सम्पन्न विज्ञहरुको आयोग बनाई त्यस आयोगको सिफारिस अनुसार गर्नुपर्छ भनेका छौँ । अन्य प्रदेशहरुको हकमा पनि हाम्रो त्यही नीति छ । प्रदेश नं. ५ ले अन्यथा तरिकाले निर्णय गर्दा त्यहाँ विवाद उत्पन्न भएको छ । अहिले पनि हामीले अधिकार सम्पन्न आयोग बनाई राजधानी ठेगान गर्ने कुरामा जोड दिन्छौँ ।

    मिति : २०७७/०६/१८

    चित्रबहादुर के.सी.
    अध्यक्ष

    आइतबार, असोज १८, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    शुसिला घर्तीले अस्वीकार गरिन् केन्द्रीय सदस्य पद
    अखिल (क्रान्तिकारी)को केन्द्रीय सदस्यमा सुशीला घर्ती, जिल्ला संयोजकमा केशर सुनार
    रास्वपाका रोल्पा संस्थापक सभापति रमेश थापाले छाडे राजनीति
    एमालेको राष्ट्रिय भेला मंसिर पहिलो साता
    कांग्रेसको वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध
    कांग्रेस उपसभापतिमा पुष्पा भुसाल निर्विरोध

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      स्वास्थ्यको समीक्षा पछि देउखुरी घोषणापत्र जारी, १३

    • २.
      सरुवा भएका हाकिम नहटेपछि पिपरा गाउँपालिकाको आर्थिक

    • ३.
      रावल आयोगले औंल्याएको ११२ रोपनी जग्गा सरकारको

    • ४.
      इस्मामा दोस्रो सहारा कप–२०८३, खुला वडास्तरीय पुरुष

    • ५.
      लुम्बिनीको आर्थिक मामिला मन्त्रालयको निमित्त सचिवमा पौडेल

    • ६.
      मधेशमा कम्तीमा १०० विश्वस्तरीय विद्यालय बनाउनुपर्छ :

    भर्खरै

    • १.
      बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

    • २.
      बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

    • ३.
      शुसिला घर्तीले अस्वीकार गरिन् केन्द्रीय सदस्य पद

    • ४.
      रुद्रगढ धार्मिक संस्थाद्वारा रक्तदान, २५७ युनिट रगत संकलन

    • ५.
      कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

    • ६.
      नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

    • ७.
      अखिल (क्रान्तिकारी)को केन्द्रीय सदस्यमा सुशीला घर्ती, जिल्ला संयोजकमा केशर सुनार

    • ८.
      रास्वपाका रोल्पा संस्थापक सभापति रमेश थापाले छाडे राजनीति

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation