युवासंघ प्युठानकाे इन्चार्ज र सह-इन्चार्ज ताेकियाे

प्युठान। नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को भातृ संगठन राष्ट्रिय युवा संघ नेपाल प्युठानको जिल्ला इन्चार्ज र सहइन्चार्ज ताेकिएकाे छ । जसमा इन्चार्जमा बिनोद ओली र सहईन्चार्जमा मुकेश थापा चयन भएका छन् ।

युवासंघ नेपालको राष्ट्रिय एकता भेला साथै केन्द्रिय कमिटि बैठकले उनिहरुलाई जिम्मेवारी दिइएकाे हाे।ओली पूर्व एमालेका हुन भने थापा पूर्व माओवादीका हुन । उनिहरु दुवैजना प्युठान नगरपालिका क्षेत्रका हुन । इन्चार्ज ओली प्युठान नगरपालिका ८ दम्ती र सहइन्चार्ज थापा प्युठान नगरपालिका ८ गेजवाङका बासिन्दा हुन ।

Sharing Now!

You might also like

Leave A Reply

Your email address will not be published.