• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
मङ्गलबार, असोज १३, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

लुम्बिनीका औद्योगिक समस्या समाधान गर्दै अघि बढ्नुपर्छ : भण्डारी

प्यूठानबाट कांग्रेसको केन्द्र ताक्दै निमा गिरी

पार्टीमा अनुशासनहीनता अब स्वीकार्य हुँदैन : ओली

३६ वर्षपछि बुद्धशान्तिका २६ परिवारले पाए लालपुर्जा

तीन दशकदेखि कांग्रेस राजनीतिमा सक्रिय श्रेष्ठ महाधिवेशन प्रतिनिधिको दौडमा

सौर्य र ब्याट्री ऊर्जा प्रविधिबारे ४५ इन्जिनियरलाई तालिम

टिमुरेको टेलिफोन टावरमा सोलार जडान

पाल्पामा पहिरोले घर पुरिँदा बेपत्ता तीनै जनाको मृत्यु

अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको घोषणा

लोकप्रिय समाचार

  • १. ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत पारित

  • २. एमालेको वरिष्ठ नेतामा विद्यादेवी भण्डारी, ७ जना स्थायी कमिटीमा चयन

  • ३. अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको घोषणा

  • ४. भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण केही दिन रोकिँने

  • ५. टिकापुरमा कर्णाली कटान रोक्न तटबन्ध सुरु

  • ६. पाल्पामा पहिरोले घर पुरिँदा बेपत्ता तीनै जनाको मृत्यु

  • ७. जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

  • ८. जलन उपचारका लागि विशेषज्ञ जनशक्ति तयार गर्न ३० दिने तालिम सुरु

  • ९. प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

  • १०. बाल्यकालमै बुबा गुमाए, मेहनतले शिक्षकको दोस्रो श्रेणीमा पुर्‍यायो

कपिलबस्तुमा सशस्त्र प्रहरीकाे दुई विओपी भवन उद्घाटन


  •   शनिबार, भदौ २७, २०७७ मा प्रकाशित
  • कपिलवस्तु । सशस्त्र प्रहरी बल,नेपाल नं.५ विन्ध्याबासिनी बाहिनी मुख्यालयका बाहिनीपति सशस्त्र प्रहरी नायब महानिरीक्षक (डीआईजी) किशोर प्रधानले कपिलबस्तुमा सशस्त्र प्रहरीकाे दुई विओपी भवन उद्घाटन गरेका छन।
    डीआईजी प्रधानले जिल्लाको अति विकट सुदुर पश्चिम विजयनगर गाउँपालिका ५,डालपुरमा निर्मित भवनको उद्घाटनपछि कृष्णनगर नगरपालिका ६,भिल्मीमा स्थापना भएको सशस्त्र प्रहरी बल नेपाल वि.ओ.पी.को नवनिर्मित भवन उद्घाटन गरेका थिए ।भवन उद्घाटन गर्दै सशस्त्र प्रहरी नायब महानिरीक्षक प्रधानले अन्तर्राष्ट्रिय सीमा नाकाको सुरक्षा,अबैध निकासी पैठारी,हातहतियार,लागूऔषध, मानव तस्करी नियन्त्रण तथा शान्ति सुरक्षा,अमन चयन कायम गरी नागरिकलाई सुरक्षाको प्रत्याभूति दिलाउन जिल्लामा बि.ओ.पी.को स्थापना गरिएको बताए । सरकारले दिएको नीतिनियम तथा निर्देशनलाई पालन गर्नुको साथै जिम्मेवारी निर्वाह गर्दै आएको र सफल पनि भएको सशस्त्र प्रहरी नायब महानिरीक्षक प्रधानले दाबी गरे । सशस्त्र प्रहरी बलका राष्ट्रसेवक कर्मचारीले शान्ति सुरक्षा कायम गर्न महत्वपूर्ण योगदान पु¥याएको भन्दै प्रशंसा समेत व्यक्त गरे । कार्यक्रमलाई सम्बोधन गर्दै डीआईजी प्रधानले डर,त्रास,धम्की दिने व्यक्तिलाई कानुनी दायरामा ल्याई जनतालाई अमन चयन कायम हुने गरी सुरक्षा दिइरहेको दावी समेत गरे । वि.ओ.पी स्थापना गर्न प्रत्यक्ष–अप्रत्यक्ष रुपमा सहयोग स्थानीय तह, संघसंस्था,समाजसेवी एवं जनसमुदायलाई समेत धन्यबाद ज्ञापन गरेका थिए।सशस्त्र प्रहरी बल,नेपाल बि.ओ.पी. को नवनिर्मित भवन उद्घाटन कार्यक्रमका विशिष्ट अतिथि बिजयनगर गाउँपालिका उपाध्यक्ष लक्ष्मी कुमारी चौधरीले यस विकट क्षेत्रमा वि.ओ.पी.को स्थापना भएमा खुशी व्यक्त गर्दै मानव बेचविचन रोक्न, अबैध धन्दा र सामाजिक विकृति न्युनीकरणमा सशस्त्रको अहम भुमिका रहेको औल्याइन् ।कोभिड–१९ जस्तो महामारीको बेला पनि जनतालाई शान्ति,सुरक्षा र सचेतीकरणमा सशस्त्रको ठूलो योगदान रहेको उपाध्यक्ष चौधरीले जिकिर गरिन् । साथै समाजमा शान्ति सुरक्षा र अमन चयन कायम गर्न र अबैध गतिविधि रोक्न कार्यमा प्रहरी जनता हातेमालो गरी अगाडि बढ्ने समेत प्रतिबद्धता जाहेर गरिन् ।यता सशस्त्र प्रहरी बल,नेपाल वि.ओ.पी.भिल्मीको नवनिर्मित भवन उद्घाटन कार्यक्रमका विशिष्ट अतिथि महाराजगञ्ज नगरपालिकाका नगरप्रमुख अब्दुल कलाम खाँले नागरिकको जीउधन रक्षा र सीमा सुरक्षामा सशस्त्रले ठूलो योगदान पुर्‍याएको बताए ।प्रहरीको सकारात्मक काममा नगरपालिका र जनसमुदाय प्रहरीको साथमा रहेको समेत प्रतिबद्धता जाहेर गरे।
    कार्यक्रममा सशस्त्र प्रहरी बल,नेपाल नं.२८ गण कपिलवस्तुका सशस्त्र प्रहरी उपरीक्षक ध्रुव बहादुर कार्कीले कार्यपत्र प्रस्तुत गरेका थिए। कार्यक्रमको अवसरमा वि.ओ.पी. डालपुरको भवन १ करोड ९६ लाख बढीको आर्थिक लागतमा निर्माण कार्य सम्पन्न भएको र वि.ओ.पी.भिल्मीको भवनमा ७५ लाख ९० हजार ४२३ रुपियाँको लागतमा सम्पन्न भएको जानकारी दिए ।

    Advertisement

    शनिबार, भदौ २७, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    ३६ वर्षपछि बुद्धशान्तिका २६ परिवारले पाए लालपुर्जा
    सौर्य र ब्याट्री ऊर्जा प्रविधिबारे ४५ इन्जिनियरलाई तालिम
    भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण केही दिन रोकिँने
    टिकापुरमा कर्णाली कटान रोक्न तटबन्ध सुरु
    भोटेकोशी बाढीपीडितका लागि ३ हजार २७९ रोपनी जग्गा पहिचान
    अर्थतन्त्र सुस्त भए पनि वित्तीय अवस्था बलियो रहेको अर्थसचिव उपाध्यायको दाबी

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत

    • २.
      एमालेको वरिष्ठ नेतामा विद्यादेवी भण्डारी, ७ जना

    • ३.
      अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको

    • ४.
      भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण

    • ५.
      टिकापुरमा कर्णाली कटान रोक्न तटबन्ध सुरु

    • ६.
      पाल्पामा पहिरोले घर पुरिँदा बेपत्ता तीनै जनाको

    भर्खरै

    • १.
      लुम्बिनीका औद्योगिक समस्या समाधान गर्दै अघि बढ्नुपर्छ : भण्डारी

    • २.
      प्यूठानबाट कांग्रेसको केन्द्र ताक्दै निमा गिरी

    • ३.
      पार्टीमा अनुशासनहीनता अब स्वीकार्य हुँदैन : ओली

    • ४.
      ३६ वर्षपछि बुद्धशान्तिका २६ परिवारले पाए लालपुर्जा

    • ५.
      तीन दशकदेखि कांग्रेस राजनीतिमा सक्रिय श्रेष्ठ महाधिवेशन प्रतिनिधिको दौडमा

    • ६.
      सौर्य र ब्याट्री ऊर्जा प्रविधिबारे ४५ इन्जिनियरलाई तालिम

    • ७.
      टिमुरेको टेलिफोन टावरमा सोलार जडान

    • ८.
      पाल्पामा पहिरोले घर पुरिँदा बेपत्ता तीनै जनाको मृत्यु

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation