• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
मङ्गलबार, असोज १३, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

३६ वर्षपछि बुद्धशान्तिका २६ परिवारले पाए लालपुर्जा

तीन दशकदेखि कांग्रेस राजनीतिमा सक्रिय श्रेष्ठ महाधिवेशन प्रतिनिधिको दौडमा

सौर्य र ब्याट्री ऊर्जा प्रविधिबारे ४५ इन्जिनियरलाई तालिम

टिमुरेको टेलिफोन टावरमा सोलार जडान

पाल्पामा पहिरोले घर पुरिँदा बेपत्ता तीनै जनाको मृत्यु

अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको घोषणा

भोटेकोशी बाढीमा बेपत्ता ऋचा लोकसेवा लिखितमा उत्तीर्ण

बाढीपछि नुवाकोटमा आकस्मिक स्वास्थ्य केन्द्र सञ्चालन

प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

लोकप्रिय समाचार

  • १. जेन–जीका सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा

  • २. ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत पारित

  • ३. संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान

  • ४. एमालेको वरिष्ठ नेतामा विद्यादेवी भण्डारी, ७ जना स्थायी कमिटीमा चयन

  • ५. भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण केही दिन रोकिँने

  • ६. टिकापुरमा कर्णाली कटान रोक्न तटबन्ध सुरु

  • ७. अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको घोषणा

  • ८. पाल्पामा पहिरोले घर पुरिँदा बेपत्ता तीनै जनाको मृत्यु

  • ९. जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

  • १०. प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

नेकपा बागलुङद्धारा बाढी प्रभावितलाई १९ लाख बढी सहयोग


  •   बिहिबार, भदौ २५, २०७७ मा प्रकाशित
  • थम्मन थापा, बागलुङ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) जिल्ला कमिटी बागलुङले वोबाङका बाढी पीडितलाई नगद रु १९ लाख ५८ हजार ७ सय ५६ सहयोग प्रदान गरेको छ ।

    Advertisement

    बिहीबार ढोरपाटन नगरपालिका वडा नं ८ र ९ बोबाङ्का बाढी पीडितको लागि उक्त रकम ढोरपाटन नगरपालिकालाई हस्तान्तरण गरिएको नेकपा जिल्ला अध्यक्ष इन्द्रलाल सापकोटाले जानकारी दिए । बाढीबाट आफन्त गुमाएकाहरुको लागि आवासको व्यवस्था र पीडितका लागि आवश्यक राहतका लागि नेकपा सधैँ पीडितहरुकै साथमा रहेको समेत अध्यक्ष सापकोटाले बताए । पार्टीले जिल्ला स्थित विभिन्न पालिकामा अभियान चलाएर संकलन गरेको रकम एकमुस्ट ढोरपाटन नगरपालिकालाई हस्तान्तरण गरेको नेकपा जिल्ला सचिव ज्ञामनाथ गैरेले बताए । बाढी पीडितहरुको लागि नेकपा बागलुङ नगरकमिटीले १ लाख ५० हजार, काठेखोला गाउँ कमिटीले १ लाख ६१ हजार १ सय, जैमिनी नगर कमिटिले ३० हजार, बरेङ गाउँ कमिटिले २५ हजार, ताराखोला गाउँ कमिटीले २५ हजार, गलकोट नगर कमिटीले ३ लाख ९२ हजार १ सय ७६ रुपैयाँ सहयोग गरेको नेकपा जिल्ला इन्चार्ज बलावती शर्माले जानकारी दिइन् । त्यस्तै बडिगाड गाउँ कमिटीले ८४ हजार ५ सय ७५, ढोरपाटन नगर कमिटीले ४ लाख ४३ हजार ७ सय, तमानखोला गाउँ कमिटीले २० हजार, निसीखोला गाउँ कमिटीले २० हजार, अखिल नेपाल महिला संघ बागलुङले ८२ हजार १ सय ८५, युवा विद्यार्थीले २ लाख २३ हजार ५ सय रुपैयाँ सहयोग गरेका इन्चार्ज शर्माले उल्लेख गरिन् । त्यसैगरी धौलागिरी क्याम्पसका प्राध्यापक र कर्मचारीबाट २६ हजार ५ सय, मुक्ति समाज बागलुङले ५ हजार २०, उद्योग व्यापार संगठन बागलुङले ५० हजार, बागलुङका जिल्ला कार्यालयले २ लाख ८ हजार गरी १९ लाख ५८ हजार ७ सय ५६ रुपैयाँ सहयोग गरेको नेपाल कम्युनिष्ट पार्टी नेकपा बागलुङका चन्द्र थापाले जानकारी दिए । राहत रकम हस्तान्तरण कार्यक्रममा संघिय सांसद मनकुमारी केसी, सूर्य पाठक, नेकपा बागलुङ इन्चार्ज बलावती शर्मा, प्रदेश सांसद दिपा रोका, नेकपा गण्डकी सचिव गोविन्द नेपाली लगायतको उपस्थित रहेको थियो । यस अघि बाढी प्रभावितलाई नेपाल कम्युनिष्ट पार्टी नेकपा गलकोट नगरपालिका वडा नं २ को वडा कमिटीले १ लाख ३८ हजार र वडा नं ७ को वडा कमिटीले नगद रु ४६ हजार सहयोग हस्तान्तरण गरिसकेको नेकपा गलकोट नगर सचिवालय सदस्य छुम बहादुर थापाले जानकारी दिए ।

    बिहिबार, भदौ २५, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    ३६ वर्षपछि बुद्धशान्तिका २६ परिवारले पाए लालपुर्जा
    सौर्य र ब्याट्री ऊर्जा प्रविधिबारे ४५ इन्जिनियरलाई तालिम
    अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको घोषणा
    बाल्यकालमै बुबा गुमाए, मेहनतले शिक्षकको दोस्रो श्रेणीमा पुर्‍यायो
    भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण केही दिन रोकिँने
    टिकापुरमा कर्णाली कटान रोक्न तटबन्ध सुरु

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      जेन–जीका सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क

    • २.
      ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत

    • ३.
      संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन प्रधानमन्त्री शाह

    • ४.
      एमालेको वरिष्ठ नेतामा विद्यादेवी भण्डारी, ७ जना

    • ५.
      भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण

    • ६.
      टिकापुरमा कर्णाली कटान रोक्न तटबन्ध सुरु

    भर्खरै

    • १.
      ३६ वर्षपछि बुद्धशान्तिका २६ परिवारले पाए लालपुर्जा

    • २.
      तीन दशकदेखि कांग्रेस राजनीतिमा सक्रिय श्रेष्ठ महाधिवेशन प्रतिनिधिको दौडमा

    • ३.
      सौर्य र ब्याट्री ऊर्जा प्रविधिबारे ४५ इन्जिनियरलाई तालिम

    • ४.
      टिमुरेको टेलिफोन टावरमा सोलार जडान

    • ५.
      पाल्पामा पहिरोले घर पुरिँदा बेपत्ता तीनै जनाको मृत्यु

    • ६.
      अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको घोषणा

    • ७.
      भोटेकोशी बाढीमा बेपत्ता ऋचा लोकसेवा लिखितमा उत्तीर्ण

    • ८.
      बाढीपछि नुवाकोटमा आकस्मिक स्वास्थ्य केन्द्र सञ्चालन

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation