• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
सोमबार, असार ०१, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

रावल आयोग प्रतिवेदन कार्यान्वयनमा, अतिक्रमित सरकारी जग्गाको हकहस्तान्तरण रोक्का

लुम्बिनी प्रदेशमा ३७ अर्ब ३८ करोडको बजेट सार्वजनिक(पुर्ण पाठ सहित)

गिडिदहमा पहिलो पर्या–पर्यटकीय तथा जलवायु सम्मेलन

‘मोबाइल स्क्रिनसम्म एमालेको विचार पुर्‍याउँछौं’:आचार्य

जलुके–नल्सी पुल अलपत्र : निर्माण कम्पनीसँग ठेक्का तोडियो

लुम्बिनीमा प्रदेश प्रहरीको बृहत् शान्ति पदयात्रा

गुल्मीमा तीन जिल्लाबीच सुरक्षा समन्वय बैठक सम्पन्न

राप्ती गाउँपालिका पूर्ण संस्थागत प्रसुति सेवायुक्त पालिका घोषणा

ओलीको बचाउमा झाँक्री : ‘बा मात्र समस्या होइनन्, साथमा लिएर जानुपर्छ’

लोकप्रिय समाचार

  • १. विद्यार्थीका समस्या सुन्न विद्यालय पुगे अध्यक्ष

  • २. प्युठानमा २४६ मुद्दा दर्ता, १३३ प्रतिवादी पक्राउ

  • ३. प्युठानमा सामाजिक सञ्जालसम्बन्धी १६ उजुरी, सबै फर्छ्योट; ३९ हराएका व्यक्ति फेला

  • ४. बुटवलमा १ करोड ४७ लाखको ‘चोरी नाटक,पसल सञ्चालक नै पक्राउ

  • ५. नेपाली कांग्रेसमा ५ लाखभन्दा बढी क्रियाशील सदस्यता अद्यावधिक

  • ६. आङ्देम्बे संसदीय दलको नेता बनेपछि चर्चामा, संसद् सम्बोधन भाइरल

  • ७. मोबाइल बैंकिङबाटै १० लाख रुपैयाँसम्म कर्जा लिन सकिने

  • ८. सुन जस्तो देखिने पहेँलो धातुसहित २ जना पक्राउ

  • ९. ३१ वर्षपछि ब्युँतियो रावल आयोग, अतिक्रमित सरकारी जग्गा फिर्ता हुने

  • १०. ‘संविधान संशोधन हुनेवाला छैन, व्यवस्था नै जाँदैछ’ : सांसद अमरेश कुमार

प्युठानमा लकडाउन खुकुलो, फेरियो मोडालिटी : यी हुन् खुल्ने क्षेत्र


  •   बिहिबार, भदौ २५, २०७७ मा प्रकाशित
  • राम बहादुर बिश्वकर्मा, प्युठान । समुदायस्तरमा कोरोनाको प्रभाव देखिएपछि एक हप्तादेखि प्युठानमा सुरु भएको लकडाउनको मोडालिटी फेरिएको छ ।जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्र (डिसिसिएमसी) को बैठकले शुक्रवार देखि लागू हुने गरि जिल्लामा लकडाउनको मोडालिटी फेर्ने निर्णय गरेको हो।
    बिहिबार जिल्ला प्रशासन कार्यालयले प्युठानले सार्वजनिक गरेको सूचना अनुसार जोर बिजोरको आधारमा जिल्ला भित्र मात्र सार्बनजिक गाडी संचालन गर्ने, गाडीमा चढ्ने मानिसलाई अनिवार्य स्यानिटाईजर लगायर र मास्क लगायर मात्र चढ्न दिने ,गाडिमा मास्क अनिवार्य राख्ने मास्क नलगाउने मानिसलाई मास्क दिने मास्क सहितको भाडा लिने,गाडीमा बढि भाडा लिए कडा कारबाही हुने,कुनै पनि सभा सम्मेलन गर्न नपाउने,सबै प्रकारका पसल खुल्न पाउने तर अनिबार्य स्यानिटाईजरको र सामाजिक दुरि ब्यबस्था गर्ने र गाडीमा सिट क्षमता भन्दा आधा राख्ने लगायतका निर्णय गरिएको छ। प्रमुख जिल्ला अधिकारी खिमराज भुसालले सबै नागरिकले सामाजिक दुरि कायम गर्नुपर्ने र यस्ता मापदण्ड पूरा नगरे कार्बाही अगाडी बढाइने बताए ।

    Advertisement

    बिहिबार, भदौ २५, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    लुम्बिनी प्रदेशमा ३७ अर्ब ३८ करोडको बजेट सार्वजनिक(पुर्ण पाठ सहित)
    गिडिदहमा पहिलो पर्या–पर्यटकीय तथा जलवायु सम्मेलन
    जलुके–नल्सी पुल अलपत्र : निर्माण कम्पनीसँग ठेक्का तोडियो
    रुकुमपूर्वमा भूमे नाचको रौनक
    प्युठानमा २४६ मुद्दा दर्ता, १३३ प्रतिवादी पक्राउ
    अधिवेशनपछि रास्वपा प्यूठानमा दुई धारबीच दूरी अझै स्पष्ट

    लोकप्रिय

    • १.
      विद्यार्थीका समस्या सुन्न विद्यालय पुगे अध्यक्ष

    • २.
      प्युठानमा २४६ मुद्दा दर्ता, १३३ प्रतिवादी पक्राउ

    • ३.
      प्युठानमा सामाजिक सञ्जालसम्बन्धी १६ उजुरी, सबै फर्छ्योट;

    • ४.
      बुटवलमा १ करोड ४७ लाखको ‘चोरी नाटक,पसल

    • ५.
      नेपाली कांग्रेसमा ५ लाखभन्दा बढी क्रियाशील सदस्यता

    • ६.
      आङ्देम्बे संसदीय दलको नेता बनेपछि चर्चामा, संसद्

    भर्खरै

    • १.
      रावल आयोग प्रतिवेदन कार्यान्वयनमा, अतिक्रमित सरकारी जग्गाको हकहस्तान्तरण रोक्का

    • २.
      लुम्बिनी प्रदेशमा ३७ अर्ब ३८ करोडको बजेट सार्वजनिक(पुर्ण पाठ सहित)

    • ३.
      गिडिदहमा पहिलो पर्या–पर्यटकीय तथा जलवायु सम्मेलन

    • ४.
      ‘मोबाइल स्क्रिनसम्म एमालेको विचार पुर्‍याउँछौं’:आचार्य

    • ५.
      जलुके–नल्सी पुल अलपत्र : निर्माण कम्पनीसँग ठेक्का तोडियो

    • ६.
      लुम्बिनीमा प्रदेश प्रहरीको बृहत् शान्ति पदयात्रा

    • ७.
      गुल्मीमा तीन जिल्लाबीच सुरक्षा समन्वय बैठक सम्पन्न

    • ८.
      राप्ती गाउँपालिका पूर्ण संस्थागत प्रसुति सेवायुक्त पालिका घोषणा

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation