• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
मङ्गलबार, असोज १३, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

लुम्बिनीका औद्योगिक समस्या समाधान गर्दै अघि बढ्नुपर्छ : भण्डारी

प्यूठानबाट कांग्रेसको केन्द्र ताक्दै निमा गिरी

पार्टीमा अनुशासनहीनता अब स्वीकार्य हुँदैन : ओली

३६ वर्षपछि बुद्धशान्तिका २६ परिवारले पाए लालपुर्जा

तीन दशकदेखि कांग्रेस राजनीतिमा सक्रिय श्रेष्ठ महाधिवेशन प्रतिनिधिको दौडमा

सौर्य र ब्याट्री ऊर्जा प्रविधिबारे ४५ इन्जिनियरलाई तालिम

टिमुरेको टेलिफोन टावरमा सोलार जडान

पाल्पामा पहिरोले घर पुरिँदा बेपत्ता तीनै जनाको मृत्यु

अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको घोषणा

लोकप्रिय समाचार

  • १. ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत पारित

  • २. एमालेको वरिष्ठ नेतामा विद्यादेवी भण्डारी, ७ जना स्थायी कमिटीमा चयन

  • ३. अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको घोषणा

  • ४. भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण केही दिन रोकिँने

  • ५. टिकापुरमा कर्णाली कटान रोक्न तटबन्ध सुरु

  • ६. पाल्पामा पहिरोले घर पुरिँदा बेपत्ता तीनै जनाको मृत्यु

  • ७. जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

  • ८. जलन उपचारका लागि विशेषज्ञ जनशक्ति तयार गर्न ३० दिने तालिम सुरु

  • ९. प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

  • १०. बाल्यकालमै बुबा गुमाए, मेहनतले शिक्षकको दोस्रो श्रेणीमा पुर्‍यायो

ढोरपाटनका बाढी पीडितलाई २ लाख बढी सहयोग 


  •   बुधबार, भदौ २४, २०७७ मा प्रकाशित
  • थम्मन थापा, बागलुङ। भदौ १७ गते राती भुजिखोलामा आएको भिषण बाढीले ढोरपाटन नगरपालिका- ७,८ र ९ मा अकल्पनीय क्षति पुगेको छ ।
    बाढीमा परी धेरैले ज्यान गुमाएका छन् भने कैयौं मानिस अङ्गभङ्ग भएका छन् । धेरैको घरबास छैन जगा जमीन पनि छिन भरमै बाहर भएको छ । अहिले ढोरपाटनको बाढी पीडितहरुका लागि राहत रकम तथा सामाग्री सहयोग जुट्ने क्रम जारी छ । बाढीले क्षतिग्रस्त ढाेरपाटन नगरपालिका वडा नं ९, ८ र ७ बोबाङको स्थलगत अवलोकन गरि बोहोराफाट समाज जापान गलकोटले बाढी पीडित नागरिकहरुको लागि राहत स्वरुप नगद रु २ लाख १० हजार रकम ढाेरपाटन नगरपालिकाका मेयर देव कुमार नेपाली सहित सम्बन्धित वडा अध्यक्षहरुलाई हस्तान्तरण गरिएको गलकोट नगरपालिका वडा नं ३ का वडा सदस्य बेल बहादुर बोहोराले जानकारी दिनुभयो । जापानमा रहेका बोहोराफाँटबासी नागरिकहरुको सक्रियतामा उक्त रकम ढोरपाटन स्थित बाढी पीडितका लागि संकलन गरी सहयोग गरिएको बोहोराफाँट समाज जापानका अध्यक्ष लक्ष्मण बोहोराले जानकारी दिनुभयो । विपतमा मानवीय सेवा नै धर्म हो भन्ने मुल मन्त्रका साथ ३ वर्ष पहिले जापानमा स्थापना भएको समाजले छोटो समयमा थुप्रै सामाजिक कार्यमा सक्रियतापूर्वक सहभागिता जनाउँदै आएको समाजका सचिव पवन बोहोराले बताउनु भयो । गलकोट नगरपालिका वडा नं ३ हटिया बोहोराफाँटबाट वैदेशिक रोजगारिको सिलसिलामा जापानमा रहेका नागरिकहरु उक्त समाजमा आवद्व रहेका छन् ।विदेशमा दुःख गरी कमाएको केही हिस्सा स्वदेशमा आइपर्ने प्राकृतिक विपति तथा सामाजिक कार्यमा सहयोग गर्दै आइरहेको समाजका कोषाध्यक्ष एक बहादुर बोहोराले जानकारी बताउनु भयो । राहत रकम हस्तान्तरण कार्यक्रममा समाजसेवी कुल बहादुर बोहोरा, तेज बहादुर बोहोरा र अम्मर बहादुर बोहोराको उपस्थिति रहेको थियो ।दैविक प्रकोपको समयमा होस् वा कोही शारीरिक रूपमा अशक्त भएको बेलामा होस् आर्थिक रूपमा विपन्न परिवारलाई समाजमा आवद्व नागरिकहरु मार्फत रकम संकलन गरी समाजले आर्थिक सहयोग गर्दै आइरहेको युवा समाजसेवी विर बहादुर बोहोराले बताउनु भयो । समाजले ढोरपाटनको प्राकृतिक विपत्तीमा उद्धार कार्यमा जुट्नु हुने समाजका पदाधिकारीहरु र सदस्यहरुलाई धन्यवाद समेत ज्ञापन गरेको छ।
    राहत रकम ग्रहण पछि बोल्दै बाढीमा परि घरबास गुमेका, आफन्त गुमाएका र जग्गा जमीन बगरमा परिणत भई छिमेकीको आश्रय लिएर बसेका वास्तविक पीडितहरुको पहिचान गरी दीर्घकालीन रुपमा त्यी पीडितहरुको जीवन रक्षाका निम्ति राहत रकम सही ढंग बाट सदुपयोग हुने गरी काम गरिने ढोरपाटन नगरपालिकाका नगर प्रमुख देव कुमार नेपालीले प्रतिबद्धता गर्नुभएको छ ।

    Advertisement

    बुधबार, भदौ २४, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    ३६ वर्षपछि बुद्धशान्तिका २६ परिवारले पाए लालपुर्जा
    सौर्य र ब्याट्री ऊर्जा प्रविधिबारे ४५ इन्जिनियरलाई तालिम
    भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण केही दिन रोकिँने
    टिकापुरमा कर्णाली कटान रोक्न तटबन्ध सुरु
    भोटेकोशी बाढीपीडितका लागि ३ हजार २७९ रोपनी जग्गा पहिचान
    अर्थतन्त्र सुस्त भए पनि वित्तीय अवस्था बलियो रहेको अर्थसचिव उपाध्यायको दाबी

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत

    • २.
      एमालेको वरिष्ठ नेतामा विद्यादेवी भण्डारी, ७ जना

    • ३.
      अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको

    • ४.
      भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण

    • ५.
      टिकापुरमा कर्णाली कटान रोक्न तटबन्ध सुरु

    • ६.
      पाल्पामा पहिरोले घर पुरिँदा बेपत्ता तीनै जनाको

    भर्खरै

    • १.
      लुम्बिनीका औद्योगिक समस्या समाधान गर्दै अघि बढ्नुपर्छ : भण्डारी

    • २.
      प्यूठानबाट कांग्रेसको केन्द्र ताक्दै निमा गिरी

    • ३.
      पार्टीमा अनुशासनहीनता अब स्वीकार्य हुँदैन : ओली

    • ४.
      ३६ वर्षपछि बुद्धशान्तिका २६ परिवारले पाए लालपुर्जा

    • ५.
      तीन दशकदेखि कांग्रेस राजनीतिमा सक्रिय श्रेष्ठ महाधिवेशन प्रतिनिधिको दौडमा

    • ६.
      सौर्य र ब्याट्री ऊर्जा प्रविधिबारे ४५ इन्जिनियरलाई तालिम

    • ७.
      टिमुरेको टेलिफोन टावरमा सोलार जडान

    • ८.
      पाल्पामा पहिरोले घर पुरिँदा बेपत्ता तीनै जनाको मृत्यु

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation