• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
मङ्गलबार, असोज १३, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

लुम्बिनीका औद्योगिक समस्या समाधान गर्दै अघि बढ्नुपर्छ : भण्डारी

प्यूठानबाट कांग्रेसको केन्द्र ताक्दै निमा गिरी

पार्टीमा अनुशासनहीनता अब स्वीकार्य हुँदैन : ओली

३६ वर्षपछि बुद्धशान्तिका २६ परिवारले पाए लालपुर्जा

तीन दशकदेखि कांग्रेस राजनीतिमा सक्रिय श्रेष्ठ महाधिवेशन प्रतिनिधिको दौडमा

सौर्य र ब्याट्री ऊर्जा प्रविधिबारे ४५ इन्जिनियरलाई तालिम

टिमुरेको टेलिफोन टावरमा सोलार जडान

पाल्पामा पहिरोले घर पुरिँदा बेपत्ता तीनै जनाको मृत्यु

अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको घोषणा

लोकप्रिय समाचार

  • १. ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत पारित

  • २. एमालेको वरिष्ठ नेतामा विद्यादेवी भण्डारी, ७ जना स्थायी कमिटीमा चयन

  • ३. अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको घोषणा

  • ४. भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण केही दिन रोकिँने

  • ५. टिकापुरमा कर्णाली कटान रोक्न तटबन्ध सुरु

  • ६. पाल्पामा पहिरोले घर पुरिँदा बेपत्ता तीनै जनाको मृत्यु

  • ७. जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

  • ८. जलन उपचारका लागि विशेषज्ञ जनशक्ति तयार गर्न ३० दिने तालिम सुरु

  • ९. प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

  • १०. बाल्यकालमै बुबा गुमाए, मेहनतले शिक्षकको दोस्रो श्रेणीमा पुर्‍यायो

दाङमा लकडाउनको स्वरुपप्रति व्यवसायीहरूको असन्तुष्टि


  •   मङ्गलबार, भदौ २३, २०७७ मा प्रकाशित
  • प्यार अलि खाँन, दाङ । जिल्लामा जारी लकडाउनको स्वरुप परिवर्तनप्रति दाङका उधोगी व्यवसायीहरुले असन्तुष्टि जनाएका छन्।
    भाद्र २१ गते घोराहीमा बसेको जिल्ला संकट व्यवस्थापन केन्द्रको वैठकले जिल्लाभर विहान १२ बजेसम्म मात्र व्यापारीक प्रतिष्ठान उधोग व्यापार, वित्तिय संस्था तथा बैंकहरु संचालन गर्नदिने निर्णय गरेको थियो भने सार्वजनिक यातायात पुर्णरुपमा बन्द तथा निजि सवारीसाधनमा जोर-बिजोर प्रणाली लागु गरेको छ।’१४ घण्टा खुल्ने व्यापार व्यवसाय ४/५ घण्टा खुलाएर हुन्छ त?’ दाङ जिल्ला उद्योग वाणिज्य संघका अध्यक्ष नारायण प्रसाद भुषालले भने, ‘जारी लकडाउनको ओचित्य नै छैन।’ लकडाउनमा पीसीआर परिक्षणको दायरा नबढेकोप्रति भुषालले असन्तुष्टि जनाए। ‘एक हप्ता पुरै ठप्प पार्ने पिसिआर जम्मा १५ सय टेष्ट गर्ने?’ भुषालले भने, ‘व्यवसायीहरुले बाँच्नकै लागि भएपनि सुरक्षा सावधानी अपनाएर व्यवसाय संचालन गर्नुको विकल्प छैन।’
    ‘यो लकडाउनको कुनै मतलब नै भएन।’ देउखुरी उधोग बाणिज्य संघ लमहीका अध्यक्ष रत्नप्रशाद श्रेष्ठले भने, ‘व्यवसायीहरुले आत्महत्या नै गर्नुपर्ने स्थिति आउन थाल्यो। व्यापार व्यवसायबाट विस्थापित हुन थाले।’ लकडाउनका कारण घरभाडा, बैंकको ब्याज, आफ्ना परिवार पाल्न व्यवसायीहरुलाई हम्मे-हम्मे परिरहेको उनले बताए। ‘व्यवसायीहरुले भोगिरहेको पीडाप्रति राज्य सम्वेदनशील भएन।’ श्रेष्ठले भने, ‘सरकारले यो महामारीको बेलामा कमसेकम व्यवसायीहरुका लागि केही राहतका कार्यक्रमहरू त ल्याउनु पर्छ नी।’
    दाङका होटल व्यवसायीलाई प्रशासनले दोस्रो दर्जाको नागरिक सरह व्यवहार गरिरहेको दाङ देउखुरी होटल व्यवसायी संघका अध्यक्ष रुद्र डाँगीले गुनासो गरे। ‘हामीलाई संकट व्यवस्थापन केन्द्रको वैठकमा समेत बोलाईदैन।’ डाँगीले भने, ‘सबैभन्दा बढि कर हामीले नै तिर्छौ तर हामीलाई नै उपेक्षा गर्दै आईएको छ।’ होटलकै कारण कोरोना संक्रमण बढि फैलिन सक्ने प्रशासनको बुझाई गलत भएको डाँगी बताउँछन्।  लकडाउनको पछिल्लो स्वरुप व्यवहारिक नभएको गढवा उधोग बाणिज्य संघका अध्यक्ष रबि आचार्यले बताए। ‘कोरोना विरुद्धको लडाईमा हामी सबै एकाकार छौं।’ आचार्यले भने, ‘संक्रमण जहाँ छ त्यहीँ मात्र बन्द गर्नु पर्यो।’
    स्वास्थ्य सतर्कता एवं सुरक्षा मापदण्ड पुरा गरेर व्यवसाय संचालन गर्न पाउनु पर्नेमा राप्ती उधोग बाणिज्य संघका अध्यक्ष जगतप्रसाद पोख्रेलले जोड दिए। ‘भालुबाङमा संक्रमण फैलिएको छ भने लमही घोराहीमा किन बन्द गर्नु पर्यो?’ पोख्रेलले भने, ‘लकडाउनको व्यवहारिक एवं स्पष्ट मोडालिटी तय गर्नुपर्ने अहिलेको आवस्यकता हो।’

    Advertisement

    मङ्गलबार, भदौ २३, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    ३६ वर्षपछि बुद्धशान्तिका २६ परिवारले पाए लालपुर्जा
    सौर्य र ब्याट्री ऊर्जा प्रविधिबारे ४५ इन्जिनियरलाई तालिम
    भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण केही दिन रोकिँने
    टिकापुरमा कर्णाली कटान रोक्न तटबन्ध सुरु
    भोटेकोशी बाढीपीडितका लागि ३ हजार २७९ रोपनी जग्गा पहिचान
    अर्थतन्त्र सुस्त भए पनि वित्तीय अवस्था बलियो रहेको अर्थसचिव उपाध्यायको दाबी

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत

    • २.
      एमालेको वरिष्ठ नेतामा विद्यादेवी भण्डारी, ७ जना

    • ३.
      अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको

    • ४.
      भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण

    • ५.
      टिकापुरमा कर्णाली कटान रोक्न तटबन्ध सुरु

    • ६.
      पाल्पामा पहिरोले घर पुरिँदा बेपत्ता तीनै जनाको

    भर्खरै

    • १.
      लुम्बिनीका औद्योगिक समस्या समाधान गर्दै अघि बढ्नुपर्छ : भण्डारी

    • २.
      प्यूठानबाट कांग्रेसको केन्द्र ताक्दै निमा गिरी

    • ३.
      पार्टीमा अनुशासनहीनता अब स्वीकार्य हुँदैन : ओली

    • ४.
      ३६ वर्षपछि बुद्धशान्तिका २६ परिवारले पाए लालपुर्जा

    • ५.
      तीन दशकदेखि कांग्रेस राजनीतिमा सक्रिय श्रेष्ठ महाधिवेशन प्रतिनिधिको दौडमा

    • ६.
      सौर्य र ब्याट्री ऊर्जा प्रविधिबारे ४५ इन्जिनियरलाई तालिम

    • ७.
      टिमुरेको टेलिफोन टावरमा सोलार जडान

    • ८.
      पाल्पामा पहिरोले घर पुरिँदा बेपत्ता तीनै जनाको मृत्यु

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation