• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
सोमबार, असोज १२, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

टिमुरेको टेलिफोन टावरमा सोलार जडान

पाल्पामा पहिरोले घर पुरिँदा बेपत्ता तीनै जनाको मृत्यु

अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको घोषणा

भोटेकोशी बाढीमा बेपत्ता ऋचा लोकसेवा लिखितमा उत्तीर्ण

बाढीपछि नुवाकोटमा आकस्मिक स्वास्थ्य केन्द्र सञ्चालन

प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

विद्यालय शिक्षाको बाँकी पाँच वर्षका लागि कार्यक्रम तर्जुमा सुरु

जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने

लोकप्रिय समाचार

  • १. जेन–जीका सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा

  • २. ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत पारित

  • ३. भोटेकोशी बाढीपीडितका लागि ३ हजार २७९ रोपनी जग्गा पहिचान

  • ४. संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान

  • ५. भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण केही दिन रोकिँने

  • ६. टिकापुरमा कर्णाली कटान रोक्न तटबन्ध सुरु

  • ७. बीपी कोइराला क्यान्सर अस्पतालको सञ्चालक समितिमा ६ सदस्य नियुक्त

  • ८. पाल्पामा पहिरोले घर पुरिँदा बेपत्ता तीनै जनाको मृत्यु

  • ९. जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

  • १०. जलन उपचारका लागि विशेषज्ञ जनशक्ति तयार गर्न ३० दिने तालिम सुरु

मेची महाकाली बुहारी संयुक्त आवाजको प्रथम स्थापना दिवस सम्पन्न


  •   शुक्रबार, भदौ १९, २०७७ मा प्रकाशित
  • भगवती न्यौपाने, कपिलवस्तु। मेची महाकाली बुहारी संयुक्त आवाज शाखा कपिलवस्तुले प्रथम वार्षिक उत्सव विभिन्न कार्यक्रम गरी मनाएको छ ।

    Advertisement

    महिला तथा बालाबालिका हिंसा विरुद्धको हाम्रो अभियान मूल नारा बोकेको बुहारी संयुक्त आवाजले शुक्रबार(आज) दुःखी ,गरिब, असहाय, एकल महिला लगायतलाई यस्तो कोरोना महामारीको विषम परिस्थितीमा समस्यामा परेको भन्दै एउटा सानो सहयोगले केही राहत पुग्ने विश्वास गर्दै राहत वितरण गरी मनाएको हो । सो कार्यक्रममा वाणगंगा नगरपालिका वडा नं ८ का वडा अध्यक्ष गुणानिधी भुसालले सासु र बुहारीको सम्बन्धलाई मुखरित गर्दै घर परिवारका सम्पूर्ण सदस्यसँगको आवाजलाई यस बुहारी संयुक्त आवाजले उठान गर्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले यो आवाजले महिलाका पीडा मात्रै नभएर बालबालिका, पुरुष लगायत समाजमा हुने हरेक हिंसाको विरुद्धमा आवाज उठाउन संस्थालाई अनुरोध गर्दै आफूले समेत हरेक क्षेत्रबाट सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । कार्यक्रममा नगर कार्यपालिका सदस्य गीता भुसालले आज पनि समाजमा महिला, बालबालिका, सुरक्षित नभएको बताउँदै अब यस आवाजले जुनसुकै घटनाको विरुद्धमा कलम चलाउन सक्नुपर्ने बताउनुभयो ।
    यस्तै कार्यक्रममा महिला अधिकारकर्मी दिना सुवेदी(कमाल)ले पीडामा परेको परिवारलाई सानो सहयोगले मुहारमा हाँसो ल्याउन सफल भएको बताउनुभयो । एक वर्षको समयमा यस संस्थाले देशका हरेक कुनाका पिडितहरुको बुलन्द आवाज सुन्न सफल भएको भन्दै खुसी व्यक्त गर्नुभयो ।बुहारी संयुक्त आवाजले वार्षिक उत्सवको अवसरमा वाणगंगा नगरपालिकाको बैजलपुर र वडा नं ८ मा रहेका अति विपन्न, गरिव तथा एकल महिलाहरुलाई चामल, नुन, तेल, दाल, स्वाबिन, लगायत कोरोनाबाट बच्नको लागि मास्क, साबुन वितरण गरेको प्रेस सल्लाहकार भगवती न्यौपानेले बताउनुभएको छ । मेची महाकाली बुहारी संयुक्त आवाजकी लुम्बिनी अञ्चल विशेष सल्लाहकार गंगा केशि लगायत आवाजका पदाधिकारीकाे कार्यक्रममा उपस्थित रहेको थियाे ।  कार्यक्रममा जिल्ला संयोजक चन्द्रा अर्यालको अध्यक्षता, उपाध्यक्ष सुष्मा खाँणको स्वागत मन्तव्यमा भएको कार्यक्रमको संचालन सचिव अन्जु बन्जाडेले गर्नु भएको थियो ।

    शुक्रबार, भदौ १९, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    जथाभावी फोहोर फाल्न रोक्न राप्तीका चोकचोकमा डस्टबिन
    जम्बो टोली लिएर ऊर्जा मन्त्रालय पुगे गृहमन्त्री गुरुङ
    गुल्मीमा श्रीमानको कुटपिटबाट श्रीमतीको मृत्यु
    दुई दाजुभाइलाई बर्खे भेलले बगायो, एकको शव फेला, अर्का बेपत्ता
    ओलीको बचाउमा झाँक्री : ‘बा मात्र समस्या होइनन्, साथमा लिएर जानुपर्छ’
    पुनर्योगपछि गुल्मीमा थप दुई विद्यार्थीले ल्याए ४ जीपीए

    लोकप्रिय

    • १.
      जेन–जीका सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क

    • २.
      ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत

    • ३.
      भोटेकोशी बाढीपीडितका लागि ३ हजार २७९ रोपनी

    • ४.
      संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन प्रधानमन्त्री शाह

    • ५.
      भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण

    • ६.
      टिकापुरमा कर्णाली कटान रोक्न तटबन्ध सुरु

    भर्खरै

    • १.
      टिमुरेको टेलिफोन टावरमा सोलार जडान

    • २.
      पाल्पामा पहिरोले घर पुरिँदा बेपत्ता तीनै जनाको मृत्यु

    • ३.
      अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको घोषणा

    • ४.
      भोटेकोशी बाढीमा बेपत्ता ऋचा लोकसेवा लिखितमा उत्तीर्ण

    • ५.
      बाढीपछि नुवाकोटमा आकस्मिक स्वास्थ्य केन्द्र सञ्चालन

    • ६.
      प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

    • ७.
      विद्यालय शिक्षाको बाँकी पाँच वर्षका लागि कार्यक्रम तर्जुमा सुरु

    • ८.
      जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation

    Loading Comments...