• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
मङ्गलबार, असोज १३, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

३६ वर्षपछि बुद्धशान्तिका २६ परिवारले पाए लालपुर्जा

तीन दशकदेखि कांग्रेस राजनीतिमा सक्रिय श्रेष्ठ महाधिवेशन प्रतिनिधिको दौडमा

सौर्य र ब्याट्री ऊर्जा प्रविधिबारे ४५ इन्जिनियरलाई तालिम

टिमुरेको टेलिफोन टावरमा सोलार जडान

पाल्पामा पहिरोले घर पुरिँदा बेपत्ता तीनै जनाको मृत्यु

अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको घोषणा

भोटेकोशी बाढीमा बेपत्ता ऋचा लोकसेवा लिखितमा उत्तीर्ण

बाढीपछि नुवाकोटमा आकस्मिक स्वास्थ्य केन्द्र सञ्चालन

प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

लोकप्रिय समाचार

  • १. जेन–जीका सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा

  • २. ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत पारित

  • ३. संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान

  • ४. एमालेको वरिष्ठ नेतामा विद्यादेवी भण्डारी, ७ जना स्थायी कमिटीमा चयन

  • ५. भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण केही दिन रोकिँने

  • ६. टिकापुरमा कर्णाली कटान रोक्न तटबन्ध सुरु

  • ७. अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको घोषणा

  • ८. जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

  • ९. प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

  • १०. पाल्पामा पहिरोले घर पुरिँदा बेपत्ता तीनै जनाको मृत्यु

गुल्मीमा प्रधानमन्त्रीले हौसला दिने युवकको बहुमुल्य बनस्पती खेती


  •   सोमबार, भदौ १५, २०७७ मा प्रकाशित
  • अनिल खत्री, गुल्मी । रोजगारीको शिलसिलामा युवा विदेश पलायन हुने क्रम रोकिएको छैन् । बरु रोजगारीका लागिग नयाँ नयाँ गन्तव्य खोजेको युवाहरु पलायन हुनेक्रम पनि बढदो छ । तर संसारमै बहुमुल्य बनस्पतीको खेती गरेर मनग्य आम्दानी गर्न सकिन्छ भन्ने कुरा थाहा पाएपछि यसको खेती सुरु गर्न थालेका छन् । गुल्मीमा पनि एक युवाले सयौं रोपनी गमीनमा बहुमुल्य बनस्पती बोधिचित्त (बौद्धधर्माबलम्बीहरुले मालाको रुपमा प्रयोग गर्ने), श्रीखण्ड्, अगरउड, रुद्राक्ष,नामका बहुमुल्य बनस्पती रोपेका छन्। जिल्लाको रेसुङ्गा नगरपालिका वडा नम्बर–२ निवासी दिलीप भण्डारीले नेपालमै बहुमुल्य बनस्पतीको खेती सुरु गरेका हुन् ।विगत पाँचवर्षदेखि बहुमूल्य काठको खेती शुरु गरेको भण्डारीले बताए । नेपाली सेनाको जागिर छोडेर विश्वका महंगा बोटहरु के के हुन् कसरी राम्रो आम्दानी गर्न सकिन्छ भनेर खोज्दै जाँदा बहुमुल्य बनस्पतीको खेती गर्ने कुरा भेटाएँँ पछि सुरु गरेको भण्डारीको भनाई छ ।बहुमुल्य बनस्पतीको खेती कसरी गर्ने भनेर भारत, कतार, दुवइ बहराइन, ओमान र सिंगापुरमा अध्ययन गरेपछि यहाँ आएर बहुमुल्य बनस्पतीको खेती गरेको उनले बताए । बिभिन्न ठाउँमा अध्ययन गरेपछि ४÷ ५ वटा घडेरी बेचेर रुद्राक्षका बिरुवा निःशल्क रुपमा बाँड्दै हिँडेको बताए । बिभिन्न ठाउँमा अध्ययन र बिरुवाहरु लगाउदै जाँदा घडेरी बेचेर आएको रु ९३ लाख लगानी गरेको भण्डारीले बताउनु भयो । स्याङ्गजा, नुवाकोट, धादिङ्ग, गोरखा, चितवन, रसुवा र पाल्पामा ३ सय १२ हेक्टर जग्गामा ६ हजार रोपनी भन्दा धेरैमा विरुवा रोपेको भण्डारीको भनाई छ । एक्लै संघर्ष गरेर युवा भण्डारीलाई बिभिन्न सामाजिक मिडियामा समाचार आएपछि प्रधानमन्त्री केपीशर्मा ओलीले फोन गरेर स्यावासी दिएका थिए । प्रधानमन्त्रीले बहुमुल्य बनस्पतीको खेती गरेका युवालाई फोन गरेर यसको प्रचारप्रसार हरेक कुरामा साथ दिने बताएका थिए । बहुमुल्य बनस्पतीको खेती गरिरहेका युवाले प्रधानमन्त्रीको फोनपछि धेरै हौसला मिलेको बताए । अहिलेसम्म साढ १७ हजार अगरउड, १८ सय बोधिचित्त, ६० हजार श्रीखण्ड, एभोकाडो गरी नेपालभरी १ लाख भन्दा धेरै बोट लगाएको उहाँको भनाई छ । यो वर्षदेखि बोधिचित्त फल्न शुरु गरको र बिक्री हुने भएपनि अहिले कोरोना भाइरस संक्रमणका कारण ब्यापारीहरु नआएको कारण बिक्री गर्न नसकिएको बताए । युवाजनशक्तिजती सबै सहर र विदेश पस्नेहो भने गाउको विकास कस्ले गर्ने भनेर भित्री मनदेखि नै कृषि क्षेत्रमा केही गर्नुपर्दछ भन्ने धारणा विकास गरी लागेको उहाँको भनाई छ ।

    Advertisement

    सोमबार, भदौ १५, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    ३६ वर्षपछि बुद्धशान्तिका २६ परिवारले पाए लालपुर्जा
    सौर्य र ब्याट्री ऊर्जा प्रविधिबारे ४५ इन्जिनियरलाई तालिम
    अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको घोषणा
    बाल्यकालमै बुबा गुमाए, मेहनतले शिक्षकको दोस्रो श्रेणीमा पुर्‍यायो
    भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण केही दिन रोकिँने
    टिकापुरमा कर्णाली कटान रोक्न तटबन्ध सुरु

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      जेन–जीका सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क

    • २.
      ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत

    • ३.
      संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन प्रधानमन्त्री शाह

    • ४.
      एमालेको वरिष्ठ नेतामा विद्यादेवी भण्डारी, ७ जना

    • ५.
      भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण

    • ६.
      टिकापुरमा कर्णाली कटान रोक्न तटबन्ध सुरु

    भर्खरै

    • १.
      ३६ वर्षपछि बुद्धशान्तिका २६ परिवारले पाए लालपुर्जा

    • २.
      तीन दशकदेखि कांग्रेस राजनीतिमा सक्रिय श्रेष्ठ महाधिवेशन प्रतिनिधिको दौडमा

    • ३.
      सौर्य र ब्याट्री ऊर्जा प्रविधिबारे ४५ इन्जिनियरलाई तालिम

    • ४.
      टिमुरेको टेलिफोन टावरमा सोलार जडान

    • ५.
      पाल्पामा पहिरोले घर पुरिँदा बेपत्ता तीनै जनाको मृत्यु

    • ६.
      अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको घोषणा

    • ७.
      भोटेकोशी बाढीमा बेपत्ता ऋचा लोकसेवा लिखितमा उत्तीर्ण

    • ८.
      बाढीपछि नुवाकोटमा आकस्मिक स्वास्थ्य केन्द्र सञ्चालन

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation

    Loading Comments...