• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
मङ्गलबार, असोज १३, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

लुम्बिनीका औद्योगिक समस्या समाधान गर्दै अघि बढ्नुपर्छ : भण्डारी

प्यूठानबाट कांग्रेसको केन्द्र ताक्दै निमा गिरी

पार्टीमा अनुशासनहीनता अब स्वीकार्य हुँदैन : ओली

३६ वर्षपछि बुद्धशान्तिका २६ परिवारले पाए लालपुर्जा

तीन दशकदेखि कांग्रेस राजनीतिमा सक्रिय श्रेष्ठ महाधिवेशन प्रतिनिधिको दौडमा

सौर्य र ब्याट्री ऊर्जा प्रविधिबारे ४५ इन्जिनियरलाई तालिम

टिमुरेको टेलिफोन टावरमा सोलार जडान

पाल्पामा पहिरोले घर पुरिँदा बेपत्ता तीनै जनाको मृत्यु

अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको घोषणा

लोकप्रिय समाचार

  • १. ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत पारित

  • २. एमालेको वरिष्ठ नेतामा विद्यादेवी भण्डारी, ७ जना स्थायी कमिटीमा चयन

  • ३. अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको घोषणा

  • ४. भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण केही दिन रोकिँने

  • ५. टिकापुरमा कर्णाली कटान रोक्न तटबन्ध सुरु

  • ६. पाल्पामा पहिरोले घर पुरिँदा बेपत्ता तीनै जनाको मृत्यु

  • ७. जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

  • ८. जलन उपचारका लागि विशेषज्ञ जनशक्ति तयार गर्न ३० दिने तालिम सुरु

  • ९. प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

  • १०. बाल्यकालमै बुबा गुमाए, मेहनतले शिक्षकको दोस्रो श्रेणीमा पुर्‍यायो

विद्युत आपूर्ति नियमित नभएको भन्दै ध्यानाकर्षण


  •   आइतबार, भदौ १४, २०७७ मा प्रकाशित
  • थम्मन थापा, बागलुङ ।नेपाल विद्युत प्राधिकरणले गलकोट नगरपालिका वडा नं ५ हरिचौरको सव स्टेशन सञ्चालन गरेको एक साता नबित्दै गलकोट क्षेत्रमा विद्युत आपूर्तिमा समस्या देखिन थालेको छ ।

    Advertisement

    बिहान, दिउँसो र राती विद्युत आउने जाने र लामो समय विद्युत अवरुद्ध हुन थालेपछि सरोकारवालाले नेपाल विद्युत प्राधिकरण गलकोट नो लाइट कार्यालयमा ध्यानाकर्षण गराएका छन् । गलकोट नगरमा क्रियाशील राजनैतिक दलका प्रमुख तथा प्रतिनिधिहरु, गलकोट उद्योग वाणिज्य संघ, उद्योगी, व्यवसायी र पत्रकारहरुको टोलीले नो लाइट कार्यालय हटियामा पुगेर ध्यानाकर्षण गराइएको गलकोट उद्योग वाणिज्य संघका अध्यक्ष वीरेन्द्र श्रेष्ठले जानकारी दिनुभयो । दैनिक लामो समय सम्म विद्युत आपूर्ति नहुँदा गलकोट क्षेत्रमा सञ्चालनमा रहेका उद्योग धन्दा, सञ्चार क्षेत्र सँगै आम उपभोक्ताहरुलाई समस्या भएको भन्दै सम्बन्धित निकायमा ध्यानार्कषण गराइएको नेपाल कम्युनिस्ट पार्टी नेकपा गलकोट नगर प्रतिनिधि हर्क पाण्डेले बताउनु भयो । अहिले न विद्युत आउने ठेगान छ न जाने ठेगान छ जसले गर्दा हरेक क्षेत्र प्रभावित भइरहेका छन नेपाली काँग्रेसका जिल्ला सदस्य फम खत्रीले भन्नुभयो । आज नेपाल विद्युत प्राधिकरण नो लाइट कार्यालयमा ध्यानाकर्षण गराएको उँहाले बताउनु भयो । “समस्याको सम्बन्धित निकाय मार्फत समाधान नगरिए हामी चरणवद्ध खबरदारी सँगै आवश्यक सहयोग गर्न तयार छौं ” खत्रीको भनाई छ । विद्युत आपूर्तिमा दिनहुँ समस्या उत्पन्न हुन थालेपछि आफुहरुले यस विषयमा ध्यानाकर्षण गराइएको र नियमित आपूर्तिमा सक्दो सहयोग गर्ने राष्ट्रिय जनमोर्चाका गलकोट नगर अध्यक्ष टंक केसीले बताउनु भयो । नो लाइट लाई केही समस्या छ या श्रोत साधन र दक्ष जनशक्ति अभाव छ यस विषयमा अन्तरकृया समेत गरिएको अध्यक्ष केसीले जानकारी दिनुभयो । विद्युत सहज रुपमा आपुर्ति नहुदाँ स्थानियले खाना पकाउन, मोवाइल चार्ज गर्न, इमेल इन्टरनेट चलाउन, विभिन्न उधोग व्यवसाय सञ्चालन गर्न र विद्यार्थीहरुले सहज रुपमा प्रविधिको प्रयोग गरी डिजिटल माध्यम मार्फत अध्ययन गर्न समेत सकिरहेका छैनन । पछिल्लो समय विद्युत बिना मानिसको दैनिक जीवनका आवश्यकताहरू पुरा गर्नका लागि विद्युत्तिय सामाग्री र विद्युत्त अति आवश्यक बनिसकेको छ तर पटक पटक लाइन आउने जाने गर्नाले स्थानियले सास्ती खेप्दै आइरहेका छन् । विद्युतकै समस्याको बारेमा सम्बन्धित निकायलाई सम्पर्क गर्दा कहिले माथिबाटै ट्रिप भएको छ त कहिले प्राविधिक समस्या भएको भन्ने जवाफ पाउने गरेको हटिया बजार व्यवस्थापन समितिका अध्यक्ष मुकुन्द सिंह भण्डारीले बताउनुभयो । सो अवसरमा नेपाल विद्युत प्राधिकरण नो लाइट कार्यलय गलकोटका प्रमुख अरुण शाहले अहिले सकेसम्म गलकोटमा विद्युत आपूर्ति नियमित र सहज बनाउन आफुहरु निरन्तर लागि परिरहेको जानकारी दिनुभयो । केहि प्राविधिक समस्याको कारण र कार्यालयमा प्राविधिक न्युन रहेकोले समस्या उत्पन्न भएको शाहको भनाई छ । भौगोलीक कठिनाई र उचित श्रोत साधन नहुँदा विद्युत आपूर्तिमा समस्या हुने गरेको नो लाइट कार्यालय प्रमुख शाहले उल्लेख गर्नुभयो । गलकोट नो लाइट कार्यालयमा यस भन्दा अगाडि ९ जना कर्मचारी रहेकोमा अहिले २ जना सरुवा भएर बुर्तिबाङ गएको र थप कर्मचारी यहाँ उपलब्ध गराइएको छैन । १ हप्ता पहिले नेपाल विद्युत प्राधिकरणले एउटा गाडी उपलब्ध गराएको र अब यस क्षेत्रमा विद्युतमा भएका समस्याको छिटै समाधानको लागि प्रयास गरिने कार्यालय प्रमुख शाहले जानकारी गराउनुभएको छ ।

    आइतबार, भदौ १४, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    ३६ वर्षपछि बुद्धशान्तिका २६ परिवारले पाए लालपुर्जा
    सौर्य र ब्याट्री ऊर्जा प्रविधिबारे ४५ इन्जिनियरलाई तालिम
    भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण केही दिन रोकिँने
    टिकापुरमा कर्णाली कटान रोक्न तटबन्ध सुरु
    भोटेकोशी बाढीपीडितका लागि ३ हजार २७९ रोपनी जग्गा पहिचान
    अर्थतन्त्र सुस्त भए पनि वित्तीय अवस्था बलियो रहेको अर्थसचिव उपाध्यायको दाबी

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत

    • २.
      एमालेको वरिष्ठ नेतामा विद्यादेवी भण्डारी, ७ जना

    • ३.
      अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको

    • ४.
      भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण

    • ५.
      टिकापुरमा कर्णाली कटान रोक्न तटबन्ध सुरु

    • ६.
      पाल्पामा पहिरोले घर पुरिँदा बेपत्ता तीनै जनाको

    भर्खरै

    • १.
      लुम्बिनीका औद्योगिक समस्या समाधान गर्दै अघि बढ्नुपर्छ : भण्डारी

    • २.
      प्यूठानबाट कांग्रेसको केन्द्र ताक्दै निमा गिरी

    • ३.
      पार्टीमा अनुशासनहीनता अब स्वीकार्य हुँदैन : ओली

    • ४.
      ३६ वर्षपछि बुद्धशान्तिका २६ परिवारले पाए लालपुर्जा

    • ५.
      तीन दशकदेखि कांग्रेस राजनीतिमा सक्रिय श्रेष्ठ महाधिवेशन प्रतिनिधिको दौडमा

    • ६.
      सौर्य र ब्याट्री ऊर्जा प्रविधिबारे ४५ इन्जिनियरलाई तालिम

    • ७.
      टिमुरेको टेलिफोन टावरमा सोलार जडान

    • ८.
      पाल्पामा पहिरोले घर पुरिँदा बेपत्ता तीनै जनाको मृत्यु

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation

    Loading Comments...