• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
बिहिबार, असोज ०१, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

बिग्रिएका सडकको गुनासो दर्ता गर्न ‘सडक सुझाव एप’

विपद् व्यवस्थापनका लागि सर्वदलीय संसदीय विशेष समिति गठन गरिने

देवघाटमा १० सुकुम्बासी परिवारलाई लालपुर्जा

आमालाई ६ महिना, बुबालाई ४२ दिन प्रसूति स्याहार बिदा प्रस्ताव

पाठ्यक्रम परिमार्जनका लागि देशभरबाट आए यस्ता सुझाव

लोक सेवा आयोगले बुझायो मुख्यमन्त्री आचार्यलाई सातौँ वार्षिक प्रतिवेदन

सरुवा भएका कर्मचारीलाई रमाना नदिए कार्यालय प्रमुख र लेखा प्रमुखबाटै तलब असुलिने

तीजको रमझम रोक्दै बाढीपीडितका लागि च्यारिटी डिनर

कृष्णभीरमा नयाँ ट्रयाक खुल्यो, असोज १ देखि दुईतर्फी यातायात

लोकप्रिय समाचार

  • १. जोखिमपूर्ण हिमतालको जलस्तर घटाउन ब्लास्टिङ गर्ने तयारी

  • २. प्रेस युनियन प्यूठानको अध्यक्षमा पदम सुवेदी

  • ३. ३१ वर्षपछि रावल आयोगको प्रतिवेदन कार्यान्वयन, अतिक्रमित जग्गा सरकारको नाममा ल्याइने

  • ४. आवश्यक परे आगामी अधिवेशनबाट नेतृत्व छाड्न तयार छु : गगन थापा

  • ५. भोटेकोशी बाढी प्रभावितलाई दूरसञ्चार प्राधिकरणले दियो १५ करोड

  • ६. सरकारले ल्याएको २१ बुँदे ‘पुँजी बजार सुदृढीकरण कार्ययोजना’मा के छ ?

  • ७. भोटेकोशी बाढीपछि पुनर्निर्माणमा ७ खर्ब २३ अर्ब आवश्यक पर्ने आकलन

  • ८. बाढी प्रभावित क्षेत्रमा राष्ट्रिय युवा परिषद्को सक्रियता

  • ९. राइट टु रिकलसम्बन्धी दस्तावेज बनाउन रास्वपाले गठन गर्‍यो ११ सदस्यीय समिति

  • १०. बाढीले क्षतिग्रस्त जहरे सबस्टेसन पुनः सञ्चालनमा

अब गुल्मीमै कोरोना परिक्षण, भदौ भित्रै सञ्चालन गर्ने तयारी


  •   शुक्रबार, भदौ १२, २०७७ मा प्रकाशित
  • अनिल खत्री, गुल्मी । गुल्मीमा कोरोना परिक्षण हुने भएको छ । जिल्लामा पिसिआर ल्याब तथा ५० बेडको आइसोलेशन हाउस संचालनको लागि यहाँका स्थानीय तहहरुले तयारीलाई अगाडी बढाएका छन् ।
    जिल्ला स्तरिय विपद् व्यावस्थापन समितिले तीन वटै सरकार र निजी क्षेत्रहरुको सहयोग र समन्वयमा प्रयोगशाला र आइसोलेसन संचालन हुने भएको हो । गुल्मीको सदरमुकाम तम्घासमा कोरोना परिक्षण गर्न परराष्ट्र मन्त्री प्रदिपकुमार ज्ञवालीले कोरोना परिक्षण गर्ने पिसिआर मेसिन गत साउनमा रेसुङ्गा नगरपालिकालाई हस्तान्तरण गरेका थिए ।
    मन्त्री ज्ञवालीले जिल्ला विपद व्यवस्थापन समिति मार्फत रेसुङ्गा नगरपालिकाका मेयर डिल्लीराज भुसालललाई मेसिन प्रदान गरेका थिए । प्रदान गरिएको मेसिनलाई प्राबिधिक कारणले चिनमा पठाइएको रेसुङ्गा नगरपालिका मेयर डिल्लीराज भुसालले बताए ।नगरपालिकालाई बिग्रेको मेसिन दिएको भन्ने हल्ला भएको मेयर भुसालले बताए । मेसिनमा प्राबिधिक कुराहरु मिलाउनु पर्ने भएकाले त्यसलाई फिर्ता गरिएको नभई मिलाउनको निम्ति पठाइएको नगर प्रमुख भुसालको भनाई छ ।
    केहि दिनमा सोहि मेसिन वा अर्को मेसिन आउने र अब केहि दिनमै जिल्लामै कोरोना परिक्षण हुने भुसालको भनाई छ । उताबाट मेसिन आउन ढिलो गरे प्रदेशबाट मेसिन ल्याएर भएपनि जिल्लामै कोरोना परिक्षण अगाडी बढने नगरप्रमुख भुसालले बताए ।ठूलो बिपत्ति नआए भदौ २५ गतेबाट जिल्लामा कोरोना परिक्षणको लागि तयारी अगाडी बढाइएको मेयर भुसालले बताए । रेसुङ्गा नगरपालिका मार्फत प्रयोगशालाका अन्य उपकरण खरिद गर्न छलफल भइरहेको छ ।
    उपल्लो तम्घासमा तत्कालिन महिला विकासको कार्यालयमा ल्याव ंसंचालन गर्ने निर्णय भएको छ ।कोरोना परिक्षण गर्न जल्लाका १२ वटै स्थानीय तहले सहयोग गर्ने गरि तयारी गरिएको हो ।
    जिल्लाबाट कोरोना परिक्षणको लागि भैरहवा पठाउनु पर्ने र रिर्पोट आउन धेरै समय लाग्ने भएपछि केहि समय पहिलेबाट स्थानीय तहले सदरमुकाम तम्घासमा कोभिड अस्पताल र ल्याब संचालन गर्न प्रयत्न गरिरहेका छन् ।

    Advertisement

    शुक्रबार, भदौ १२, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    आमालाई ६ महिना, बुबालाई ४२ दिन प्रसूति स्याहार बिदा प्रस्ताव
    सरकारले ल्याएको २१ बुँदे ‘पुँजी बजार सुदृढीकरण कार्ययोजना’मा के छ ?
    भोटेकोशी बाढी प्रभावितलाई दूरसञ्चार प्राधिकरणले दियो १५ करोड
    भोटेकोशी बाढीपछि पुनर्निर्माणमा ७ खर्ब २३ अर्ब आवश्यक पर्ने आकलन
    नारायणी अस्पतालको क्याथ ल्याब सञ्चालनमा
    माथिल्लो त्रिशूली–३ए उद्धारका पर्दापछाडिका नायक

    लोकप्रिय

    • १.
      जोखिमपूर्ण हिमतालको जलस्तर घटाउन ब्लास्टिङ गर्ने तयारी

    • २.
      प्रेस युनियन प्यूठानको अध्यक्षमा पदम सुवेदी

    • ३.
      ३१ वर्षपछि रावल आयोगको प्रतिवेदन कार्यान्वयन, अतिक्रमित

    • ४.
      आवश्यक परे आगामी अधिवेशनबाट नेतृत्व छाड्न तयार

    • ५.
      भोटेकोशी बाढी प्रभावितलाई दूरसञ्चार प्राधिकरणले दियो १५

    • ६.
      सरकारले ल्याएको २१ बुँदे ‘पुँजी बजार सुदृढीकरण

    भर्खरै

    • १.
      बिग्रिएका सडकको गुनासो दर्ता गर्न ‘सडक सुझाव एप’

    • २.
      विपद् व्यवस्थापनका लागि सर्वदलीय संसदीय विशेष समिति गठन गरिने

    • ३.
      देवघाटमा १० सुकुम्बासी परिवारलाई लालपुर्जा

    • ४.
      आमालाई ६ महिना, बुबालाई ४२ दिन प्रसूति स्याहार बिदा प्रस्ताव

    • ५.
      पाठ्यक्रम परिमार्जनका लागि देशभरबाट आए यस्ता सुझाव

    • ६.
      लोक सेवा आयोगले बुझायो मुख्यमन्त्री आचार्यलाई सातौँ वार्षिक प्रतिवेदन

    • ७.
      सरुवा भएका कर्मचारीलाई रमाना नदिए कार्यालय प्रमुख र लेखा प्रमुखबाटै तलब असुलिने

    • ८.
      तीजको रमझम रोक्दै बाढीपीडितका लागि च्यारिटी डिनर

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation

    Loading Comments...