• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
मङ्गलबार, असोज १३, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

३६ वर्षपछि बुद्धशान्तिका २६ परिवारले पाए लालपुर्जा

तीन दशकदेखि कांग्रेस राजनीतिमा सक्रिय श्रेष्ठ महाधिवेशन प्रतिनिधिको दौडमा

सौर्य र ब्याट्री ऊर्जा प्रविधिबारे ४५ इन्जिनियरलाई तालिम

टिमुरेको टेलिफोन टावरमा सोलार जडान

पाल्पामा पहिरोले घर पुरिँदा बेपत्ता तीनै जनाको मृत्यु

अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको घोषणा

भोटेकोशी बाढीमा बेपत्ता ऋचा लोकसेवा लिखितमा उत्तीर्ण

बाढीपछि नुवाकोटमा आकस्मिक स्वास्थ्य केन्द्र सञ्चालन

प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

लोकप्रिय समाचार

  • १. जेन–जीका सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा

  • २. ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत पारित

  • ३. संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान

  • ४. एमालेको वरिष्ठ नेतामा विद्यादेवी भण्डारी, ७ जना स्थायी कमिटीमा चयन

  • ५. भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण केही दिन रोकिँने

  • ६. टिकापुरमा कर्णाली कटान रोक्न तटबन्ध सुरु

  • ७. अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको घोषणा

  • ८. जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

  • ९. प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

  • १०. पाल्पामा पहिरोले घर पुरिँदा बेपत्ता तीनै जनाको मृत्यु

रेसुङ्गा विमानस्थलको ३० प्रतिशत मात्रै काम


  •   मङ्गलबार, भदौ ०९, २०७७ मा प्रकाशित
  • अनिल खत्री, गुल्मी । गुल्मीको रेसुङ्गा विमानस्थलको ३० प्रतिशत मात्रै काम पुरा भएको छ । जिल्लाको रेसुङ्गा नगरपालिका नम्बर–१० सिमीचौर थालेमाले स्थित रेसुङ्गा विमानस्थल निर्माण २०६३ सालबाट गुल्मीमा बिमानस्थल सञ्चालन गर्न आधिकारिक सुरुवात भएको थियो ।
    तर सुरुवाल गरेको लामो समय बित्दा पनि निर्माणकाम तिब्रगतिमा अगाडी बढन सकेको छैन् । एक दशक भन्दा पहिलेदेखि निर्माणाधीण अवस्थामा रहेको गुल्मीको रेसुङ्गा विमानस्थलमा परिक्षण उडान सम्पन्न भएको २ वर्ष पुराहुँदा पनि निर्माणको धेरै काम बाँकी रहेको छ । ०७५ साल जेठ २७ गते धुले उडान मार्फत परिक्षण गरिएको विमानस्थलको हालसम्म ३० प्रतिशत काम भएको हो । विमानस्थल नियमित सञ्चालनको लागि धावनमार्ग कालोपत्रे, टर्मिनल भवन, टावर र तारजालीको काम पुरा गर्न बाँकी छ । ती काम पुरा गर्न करिब २१ करोडको लागतमा तिनवटा निर्माण कम्पनीले काम गरिरहेको रेसुङ्गा नगरपालिका वडा नम्बर–१० का वडा अध्यक्ष पदम अर्यालले जाकारी दिए । सुरुवात गरिएको लामो सय भएपनि निर्माणका काम ढिलो गतिमा भएपनि निर्वाचित जनप्रनिधि आएपछि निर्माणको कामले गति लिएको अर्यालले बताए ।विमानस्थल सम्पन्न गर्ने गरि धावनमार्ग कालोपत्रे गर्न १४ करोड, टर्मिनल भवन, टावर निर्माण गर्न ६ कारोड र तारजाली लगायत फिनिसिङ्गको काम गर्न डेढ करोड बजेटमा काम भइरहेको छ । निर्माण व्यवसायीले समयमै काम गर्न सके यस आर्थिक वर्षमा ३ वटै काम पुरा हुने अर्यालले बताए ।विमानस्थल निर्माणको काम पुरा गर्न तिनवटै सरकारको सहयोग र चासो रहेको वडा अध्यक्ष अर्यालको भनाई छ । विमानस्थल सम्पन्न गर्न हालका परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले आबश्यक बजेको व्यवस्था मिलाए पनि निर्माणको काम सुस्त गरिमा चलिरहेकाले समय लाग्दै आएको वडा अध्यक्ष बताइएको छ ।शिलान्यस कर्ता ज्ञवाली नै अहिले मन्त्रीमा रहेकाले उहाँकै अर्गसरताका यसको काम पुरा हुने अर्यालले बताए।विमानस्थलको धावनमार्ग गएको असारसम्म पुरा गरिसकिनु पर्ने थियो ।तर बिश्वव्यापी रुपमा फैलिएको कोभिडका कारण कालोपत्रेगर्ने सामाग्री लगायत बिभिन्न कारणले हुनसकेको छ्रैन् । विमानस्थल ०६३ सालमा तत्कालिन पर्यटनमन्त्री प्रदिप ज्ञवालीले सुरुवात गर्नु भएको थियो । निर्माण सुरु गरिए पनि निर्माण कार्य ढिलो गतिमा हुँदा निकै लामो समय लाग्यो । पुनः ज्ञवाली मन्त्री बनेकै बेला आफ्नै उपस्थितिमा परिक्षण उडान पनि भयो । ।हाल विमानस्थलको अन्तिम चरणका कामहरु मध्ये धावन मार्गको कालोपत्रे, टर्मिनल भवन टावर र घेराबारको काम २०७८ साल मंसिरसम्म पुरा हुने विमानस्थलका सहायक आयोजना प्रमुख दिनेश परियारले बताए । निर्माणको काम समयअनुसार हुनुपर्ने भएपनि त्यसो हुन नसकेको परियारले बताए ।विमानस्थलको धावन मार्गको कालोपत्रे गर्ने काम आउदो बैशाखसम्म पुरा हुने र अन्य भवन निर्माण र तारजाली लगाउने काम मंसिरसम्म पुरा हुने आयोजना प्रमुख परियारको भनाई छ। विमानस्थल निर्माण कार्यसँगै परिक्षण उडानले गुल्ममेलीहरुको जहाज चढ्ने सपना पुरा हुने आशा पलाएको रेसुङ्गा विमानस्थलका पूर्व अध्यक्ष जयप्रकाश अर्यालले बताए । बिमानस्थलको काम ढिलो गतिमा हुँदा स्थानीयमा कहिलेबाट सुचारु होला भन्ने स्थानियमा जिज्ञासा पनि उत्तिकै रहेको छ । गुल्मीमा ०३६ सालबाट विमानस्थल सञ्चालनमा ल्याउनको लागि छलफलहरु भएपनि त्यसले मूर्त रुप पाउन सकेको थिएन ।
    ५ सय ६० मिटर लम्बाइ भएको धावनमार्ग ५० मिटर चौडा रहेको छ । विमानस्थल प्रभावित क्षेत्रमा पर्ने सिमिचौरस्थित थालेमालेका ४६ जना घरधुरी तथा जग्गा धनिलाई मुआब्जा दिएर अन्य ठाउँमा सारिएको हो ।
    विमानस्थलको ७८ रोपनी १० आना क्षेत्रफल रहेको छ । कुल क्षेत्रफलमध्ये करिब ५६ रोपनी जग्गा सार्वजनिक छ ।

    Advertisement

    मङ्गलबार, भदौ ०९, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    ३६ वर्षपछि बुद्धशान्तिका २६ परिवारले पाए लालपुर्जा
    सौर्य र ब्याट्री ऊर्जा प्रविधिबारे ४५ इन्जिनियरलाई तालिम
    अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको घोषणा
    बाल्यकालमै बुबा गुमाए, मेहनतले शिक्षकको दोस्रो श्रेणीमा पुर्‍यायो
    भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण केही दिन रोकिँने
    टिकापुरमा कर्णाली कटान रोक्न तटबन्ध सुरु

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      जेन–जीका सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क

    • २.
      ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत

    • ३.
      संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन प्रधानमन्त्री शाह

    • ४.
      एमालेको वरिष्ठ नेतामा विद्यादेवी भण्डारी, ७ जना

    • ५.
      भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण

    • ६.
      टिकापुरमा कर्णाली कटान रोक्न तटबन्ध सुरु

    भर्खरै

    • १.
      ३६ वर्षपछि बुद्धशान्तिका २६ परिवारले पाए लालपुर्जा

    • २.
      तीन दशकदेखि कांग्रेस राजनीतिमा सक्रिय श्रेष्ठ महाधिवेशन प्रतिनिधिको दौडमा

    • ३.
      सौर्य र ब्याट्री ऊर्जा प्रविधिबारे ४५ इन्जिनियरलाई तालिम

    • ४.
      टिमुरेको टेलिफोन टावरमा सोलार जडान

    • ५.
      पाल्पामा पहिरोले घर पुरिँदा बेपत्ता तीनै जनाको मृत्यु

    • ६.
      अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको घोषणा

    • ७.
      भोटेकोशी बाढीमा बेपत्ता ऋचा लोकसेवा लिखितमा उत्तीर्ण

    • ८.
      बाढीपछि नुवाकोटमा आकस्मिक स्वास्थ्य केन्द्र सञ्चालन

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation

    Loading Comments...