• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
सोमबार, असोज १२, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

टिमुरेको टेलिफोन टावरमा सोलार जडान

पाल्पामा पहिरोले घर पुरिँदा बेपत्ता तीनै जनाको मृत्यु

अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको घोषणा

भोटेकोशी बाढीमा बेपत्ता ऋचा लोकसेवा लिखितमा उत्तीर्ण

बाढीपछि नुवाकोटमा आकस्मिक स्वास्थ्य केन्द्र सञ्चालन

प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

विद्यालय शिक्षाको बाँकी पाँच वर्षका लागि कार्यक्रम तर्जुमा सुरु

जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने

लोकप्रिय समाचार

  • १. जेन–जीका सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा

  • २. ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत पारित

  • ३. भोटेकोशी बाढीपीडितका लागि ३ हजार २७९ रोपनी जग्गा पहिचान

  • ४. संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान

  • ५. भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण केही दिन रोकिँने

  • ६. टिकापुरमा कर्णाली कटान रोक्न तटबन्ध सुरु

  • ७. बीपी कोइराला क्यान्सर अस्पतालको सञ्चालक समितिमा ६ सदस्य नियुक्त

  • ८. पाल्पामा पहिरोले घर पुरिँदा बेपत्ता तीनै जनाको मृत्यु

  • ९. जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

  • १०. जलन उपचारका लागि विशेषज्ञ जनशक्ति तयार गर्न ३० दिने तालिम सुरु

यसवर्षकाे तीजमा घरमै बसेर यसरी गर्नुहाेस शिवजीकाे पुजा तथा आराधना


  •   बिहिबार, भदौ ०४, २०७७ मा प्रकाशित
  • कामना डेली, प्युठान। हिन्दू धर्मावलम्बी महिलाहरुले मनाउने महान चाड हरितालिका पर्वहाे । हरेक वर्ष भाद्र शुक्ल पक्षकाे तृतीय तिथिमा मनाउने भएकाले पनि यसलाई तीज भनेर भनिएकाे हाे । तीजमा भगवान शिवकाे आराधना गर्नुका साथै नाचगान गरेर मनाेरञ्जन समेत गर्ने परम्परा रहिआएको छ । महिलाहरुले स्वतन्त्र तरिकाले मनाउने तीज अन्य धर्म र जातजातिका महिला हरुले पनि मनाउने गर्दछन ।
    हरेक पर्वमनाउनुका पछाडी कुनै न कुनै धार्मिक विषय र त्येसकाे महत्व लुकेकाे हुन्छ । हरित +अलिका = हरितालिका अर्थात अनिच्छित विवाह नहाेस भन्नकालागि सतीदेवीका साथिहरुले रहण गरि हरियाली जंगलको बिचमा रहेकाे गुफामा लगेर लुकाएर राखेकाे समयमा पनि बालुवाकाे शिवलिङ्ग बनाई व्रत बसेर शिवजी प्राप्त गरेकाे महिमा शिवपुराणमा उल्लेख गरिएको छ ।यसवर्ष शास्त्रमा उल्लेख भएअनुसार जसरी पार्वतीलाई उनका साथिले लुकाएर राखेका थिए त्येसैगरी अहिले सरकारले गरेकाे बन्दका कारण एक अर्कासंग लुकेर बस्नुपर्ने अवस्था आएकाे छ । शास्त्रमा उल्लेख भएअनुसार व्रत र उपासनाकाे छुट्टाछुट्टै व्याख्या गरिएकाे छ । पार्वतीले महादेव स्वामी पाउँ भनेर बसेकाे व्रत नै कठाेर व्रत हाे । केही नखाएर बसिने व्रत हाे भने शुद्ध,चाेखाे खाएर बस्ने उपाशना हाे । तिजकाे समयमा पानी पनि नखाएर बस्ने नै उत्तम व्रत हाे । विवाहित तथा अविवाहित दुबैले व्रतबस्न पाउने विधान रहेकाे छ । मनाेवान्क्षित फल प्राप्ति हाेस भनी व्रतबस्ने नियम शास्त्रमा उल्लेख गरिएको छ । पार्वतीकाे कठाेर व्रतकाकारण चिताएकाे कुरा पूरा भएकाे दिन भाद्र शुक्ल तृतीय तिथि भएकाले साेही दिन नारीहरुले उत्सवकारुपमा मनाउने चलन पाैराणिक कालदेखि चल्दै आएकाे छ ।
    अहिले सरकारले नागरिकको सुरक्षाका लागि निशेधाज्ञा जारीगरेकाे छ । कुनै पनिमानिस अत्यावश्यक कामबाहेक बाहिर ननिस्कन आग्रह गरिएको छ । यस्ताे अवस्थामा आफूबसाेबाँस गरेकै स्थानमा तीजको पुजा तथा व्रतवस्नुपर्ने बाध्यता रहेकाे छ । यस्ताेसमयमा आफूबसेकै स्थानमा दियाे,कलश, गणेश स्थापना गरेर मध्यभागमा शिवजी स्थापना गरेर विधिवत् षाेढसाे पचारले पुजा गर्नुपर्ने विधान उल्लेख गरिएको छ । शिवजी लाई दूध,दही,घ्यू, सखर र महले स्नान गरिसकेपछि वस्र जनै सहित फूलमाला बेलपत्र चढाएर पुजागर्न सकिने विधान रहिआएको छ । शास्त्रमा उल्लेख भएअनुसार पनि पार्वतीले पनि जंगलमा बसेरै शिवजीलाई प्रसन्न गराईएकाे प्रसङ्गले पनि शिवजीलाई केहि साममन नभएपनि शुद्ध जलचढाएमा पनि शिवजी खुसीहुने उल्लेख गरिएको छ ।
    लेखक सुरेशचन्द्र रिजाल दक्षिण एसियाली ज्याेतिष महासंघ नेपालका महासचिव हुन सम्पर्क ९८५१०६११२४ रहेकाे छ

    Advertisement

    बिहिबार, भदौ ०४, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    जथाभावी फोहोर फाल्न रोक्न राप्तीका चोकचोकमा डस्टबिन
    जम्बो टोली लिएर ऊर्जा मन्त्रालय पुगे गृहमन्त्री गुरुङ
    गुल्मीमा श्रीमानको कुटपिटबाट श्रीमतीको मृत्यु
    दुई दाजुभाइलाई बर्खे भेलले बगायो, एकको शव फेला, अर्का बेपत्ता
    ओलीको बचाउमा झाँक्री : ‘बा मात्र समस्या होइनन्, साथमा लिएर जानुपर्छ’
    पुनर्योगपछि गुल्मीमा थप दुई विद्यार्थीले ल्याए ४ जीपीए

    लोकप्रिय

    • १.
      जेन–जीका सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क

    • २.
      ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत

    • ३.
      भोटेकोशी बाढीपीडितका लागि ३ हजार २७९ रोपनी

    • ४.
      संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन प्रधानमन्त्री शाह

    • ५.
      भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण

    • ६.
      टिकापुरमा कर्णाली कटान रोक्न तटबन्ध सुरु

    भर्खरै

    • १.
      टिमुरेको टेलिफोन टावरमा सोलार जडान

    • २.
      पाल्पामा पहिरोले घर पुरिँदा बेपत्ता तीनै जनाको मृत्यु

    • ३.
      अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको घोषणा

    • ४.
      भोटेकोशी बाढीमा बेपत्ता ऋचा लोकसेवा लिखितमा उत्तीर्ण

    • ५.
      बाढीपछि नुवाकोटमा आकस्मिक स्वास्थ्य केन्द्र सञ्चालन

    • ६.
      प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

    • ७.
      विद्यालय शिक्षाको बाँकी पाँच वर्षका लागि कार्यक्रम तर्जुमा सुरु

    • ८.
      जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation