• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
मङ्गलबार, असोज १३, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

३६ वर्षपछि बुद्धशान्तिका २६ परिवारले पाए लालपुर्जा

तीन दशकदेखि कांग्रेस राजनीतिमा सक्रिय श्रेष्ठ महाधिवेशन प्रतिनिधिको दौडमा

सौर्य र ब्याट्री ऊर्जा प्रविधिबारे ४५ इन्जिनियरलाई तालिम

टिमुरेको टेलिफोन टावरमा सोलार जडान

पाल्पामा पहिरोले घर पुरिँदा बेपत्ता तीनै जनाको मृत्यु

अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको घोषणा

भोटेकोशी बाढीमा बेपत्ता ऋचा लोकसेवा लिखितमा उत्तीर्ण

बाढीपछि नुवाकोटमा आकस्मिक स्वास्थ्य केन्द्र सञ्चालन

प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

लोकप्रिय समाचार

  • १. जेन–जीका सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा

  • २. ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत पारित

  • ३. संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान

  • ४. एमालेको वरिष्ठ नेतामा विद्यादेवी भण्डारी, ७ जना स्थायी कमिटीमा चयन

  • ५. भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण केही दिन रोकिँने

  • ६. टिकापुरमा कर्णाली कटान रोक्न तटबन्ध सुरु

  • ७. अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको घोषणा

  • ८. जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

  • ९. प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

  • १०. पाल्पामा पहिरोले घर पुरिँदा बेपत्ता तीनै जनाको मृत्यु

कोरोना, सलह, बदेँल हुँदै हुरीले पनि रुवायो किसान


  •   बिहिबार, साउन २२, २०७७ मा प्रकाशित
  • झइन्द्र भण्डारी ,प्यूठान ।कोरानाको महामारीबिच सुरू भएको नयाँ वर्ष २०७७ को ४ महिना बित्नै लाग्दासम्म पनि किसानहरूलाई समस्यासंग जुध्नुपर्यो ।
    कोरोनाको नियन्त्रणको लागि जारी लकडाउनले व्यवसायी तथा जागीरेहरूलाई पनि समस्यामा पारेर आर्थिकमन्दी त लगायो नै त्यसभन्दा बढी पीडित बने किसान मजदुरहरू । कोरोनाको महामारी लकडाउनको समस्याबिच जसोतसो खेती किसान गरि आफ्नो परिवारको जीविकोपार्जन गर्ने सपना बोकेर खेती गरेका किसानलाई फौजी किराले साह्रै सतायो भने सलह किराले तहसनहन नै पार्यो।कतै खेती गरेर उब्जाएको अन्नबाली खेतबारीमै सलहले सत्यनास नै बनायो ।सलह भगाउन कतै किसानहरूले थालअनि ढ्याङ्ग्रो ठटाए, आगोबाले, दिनभर खेतबारी मै कुरे। तर दिनमा सलहबाट सकेजती बचाएका किसानको बाली रातमा बँदेल लगाएतका जंगली जनावर आएर मासिदिए ।

    Advertisement

    यसरी अहोरात्र खटेर जेनतेन धेरैले थोरै भएपनी जोगाएको मकैबाली बिहिबार आएको हुरी बतासले भाचिदिएर बारीमै सुताईदियो यसले किसान थप पिडित बनेका छन । स्वर्गद्वारी नगरपालिका प्यूठानका लेक तथा डाडाकाडामा रहेका बस्तीका मकै आज बिहिवार आएको हुरीले सत्यानास नै बनाउदा यो संकटको अवस्थामा किसानको जसोतसो परिवार पाल्ने सपना फेरि पनि मरेको छ । स्वर्गद्वारी नगरपालिका वडा नम्बर ६ बेल्बासमा बुधबार साझदेखी चलेको हुरीले गाउँभरको बारीमा रहेको मकै ढालेर केही पनि ठाडो बोट नरहेको स्थानीय किसान तथा शिक्षक बसन्त कालाथोकी तथा बिष्णु भण्डारीले जानकारी दिनु भयो । कृषक फनाधर भण्डारीले केही दिन अघिसम्म दिनमा सलह तथा रातमा बदेलबाट जेनतेन सकेजती जोगाएको मकैबाली पछिल्लो २४ घण्टादेखी चलेको हुरीले सखाप पारेको भन्दै पीडा पोख्नुभयो । उहाँले भन्नुभयो ,” कोरोनाको कारणले आर्थिक समस्यामा परेका हामी किसानलाई सलह, बदेल हुँदै हुरीले पनि छोडेन । अब भएको बालीनाली यी सवै प्रकोपले सक्कायो न त जागीर नै छ अब परिवार कसरी पाल्ने भन्ने चिन्ताले आनन्दले निद्रा पनि लाग्दैन ।”
    किसान एकपछि अर्को मारमा परेको यो संकटको अवस्थामा स्थानीय तथा प्रदेश सरकारले किसानका यी घाउमा केही मलमपट्टि गर्नेछ । सम्बन्धित निकाय तथा सरोकारवालाको ध्यान यता जानेछ । हामी यहि कामना गरौं ।

    बिहिबार, साउन २२, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    ३६ वर्षपछि बुद्धशान्तिका २६ परिवारले पाए लालपुर्जा
    सौर्य र ब्याट्री ऊर्जा प्रविधिबारे ४५ इन्जिनियरलाई तालिम
    अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको घोषणा
    बाल्यकालमै बुबा गुमाए, मेहनतले शिक्षकको दोस्रो श्रेणीमा पुर्‍यायो
    भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण केही दिन रोकिँने
    टिकापुरमा कर्णाली कटान रोक्न तटबन्ध सुरु

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      जेन–जीका सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क

    • २.
      ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत

    • ३.
      संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन प्रधानमन्त्री शाह

    • ४.
      एमालेको वरिष्ठ नेतामा विद्यादेवी भण्डारी, ७ जना

    • ५.
      भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण

    • ६.
      टिकापुरमा कर्णाली कटान रोक्न तटबन्ध सुरु

    भर्खरै

    • १.
      ३६ वर्षपछि बुद्धशान्तिका २६ परिवारले पाए लालपुर्जा

    • २.
      तीन दशकदेखि कांग्रेस राजनीतिमा सक्रिय श्रेष्ठ महाधिवेशन प्रतिनिधिको दौडमा

    • ३.
      सौर्य र ब्याट्री ऊर्जा प्रविधिबारे ४५ इन्जिनियरलाई तालिम

    • ४.
      टिमुरेको टेलिफोन टावरमा सोलार जडान

    • ५.
      पाल्पामा पहिरोले घर पुरिँदा बेपत्ता तीनै जनाको मृत्यु

    • ६.
      अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको घोषणा

    • ७.
      भोटेकोशी बाढीमा बेपत्ता ऋचा लोकसेवा लिखितमा उत्तीर्ण

    • ८.
      बाढीपछि नुवाकोटमा आकस्मिक स्वास्थ्य केन्द्र सञ्चालन

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation

    Loading Comments...