• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शनिबार, जेठ ०२, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

रोल्पा जलजला क्षेत्रको जंगलमा रेड पान्डा भेटियो

डोल्पाको जगदुल्लामा सेनाको निःशुल्क स्वास्थ्य शिविर, ४५२ लाभान्वित

झिमरुक खोलामा डुबेर एक बालकको मृत्यु

पूर्ण खोप सुनिश्चितता तथा दिगोपन पालिका घोषणा

गुल्मीमा संस्थागत विद्यालयको उत्कृष्ट नतिजा, ४ जिपिए ल्याउनेलाई ५० हजार पुरस्कार

प्युठानमा भ्यान दुर्घटना हुँदा दुई युवाको मृत्यु

सरकारले घटायो मन्त्रालय संख्या

मन्त्रालय संख्या घटाउँदै लुम्बिनी प्रदेश सरकार

कर्मचारीले राजनीति गरे जागिर जाने

लोकप्रिय समाचार

  • १. लोक गीतदेखि पपसम्म शित्तल पाण्डेको नयाँ यात्रा, ‘गालि नि मिठो’ सार्वजनिक

  • २. कर्मचारीले राजनीति गरे जागिर जाने

  • ३. जलेर घाइते बाबुछोरीको उपचारका क्रममा मृत्यु

  • ४. प्यूठानमा सेवाग्राहीको घरमै पुग्ने भयो पासपोर्ट

  • ५. एसईईमा प्युठानका ५०.०६ प्रतिशत विद्यार्थी उत्तीर्ण, दुई जनाले ल्याए ४ जीपीए

  • ६. अर्घाखाँची बस दुर्घटना : मृतक संख्या ४ पुग्यो, २३ घाइते

  • ७. मन्त्रालय संख्या घटाउँदै लुम्बिनी प्रदेश सरकार

  • ८. ६५ वर्षमा एसईई उत्तीर्ण

  • ९. पूर्ण खोप सुनिश्चितता तथा दिगोपन पालिका घोषणा

  • १०. अमेरिकाबाट फर्किएका वडा अध्यक्ष मानव बेचबिखन आरोपमा पक्राउ

खोर भत्कदा तीन दर्जन खसीबाख्रा मरे


  •   सोमबार, साउन १९, २०७७ मा प्रकाशित
  • दाङ। दाङको तुल्सीपुर उपमहानगरपालिका वडा नम्बर ४ कोइलाखानी टोल सिस्नेकुटीमा बाख्राको खोर भत्कदा तीन दर्जन वढि बाख्रा मरेका छन् ।

    Advertisement

    कोइलाखानी टोल बिकास संस्थाका अध्यक्ष धनसिंह पुनका अनुसार स्थानिय वलवहादुर खड्काको बाख्राको खोर सोमवार बिहान चार वजेतिर भत्किदा खोरमा च्यापिएर बाख्रा मरेका हुन । खोर एक्कासी भत्कदा तीनदर्जन वढि वाख्रा,पाठा, खसी र वोका मरेको उहाले वताउनुभयो । खोरमा ४५ वटा बाख्रा रहेको अध्यक्ष पुनले वताउनु भयो । खोर भत्किएपछि केही बाख्रा निस्किएर बाँचे पनि धेरै जसो मरेको वताउनुभयो ।
    २०७२ सालको भुकम्पका कारण खोर चर्किएको थियो । अविरल वर्षाका कारण भत्किएको हुन सक्ने वताइएको छ ।

    सोमबार, साउन १९, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    आठ वर्षदेखि बन्द चौरजहारी विमानस्थल
    बसन्तपुरमा विशाल बुद्ध मूर्ति र ध्यान केन्द्र निर्माण गर्ने सम्झौता
    लुम्बिनी प्रदेश सरकार आफ्नै प्रशासनिक भवनमा, एकै परिसरबाट सेवा सुरु
    मल्लरानीको प्रशासकीय भवन निर्माण सुरु
    भीरकोट नगरपालिकाको ७ करोड ३८ लाख लागतमा प्रशासनिक भवन उद्घाटन
    मालपोत धाउन नपर्ने: जग्गा रोक्का–फुकुवा अब अनलाइनबाटै

    लोकप्रिय

    • १.
      लोक गीतदेखि पपसम्म शित्तल पाण्डेको नयाँ यात्रा,

    • २.
      कर्मचारीले राजनीति गरे जागिर जाने

    • ३.
      जलेर घाइते बाबुछोरीको उपचारका क्रममा मृत्यु

    • ४.
      प्यूठानमा सेवाग्राहीको घरमै पुग्ने भयो पासपोर्ट

    • ५.
      एसईईमा प्युठानका ५०.०६ प्रतिशत विद्यार्थी उत्तीर्ण,

    • ६.
      अर्घाखाँची बस दुर्घटना : मृतक संख्या ४

    भर्खरै

    • १.
      रोल्पा जलजला क्षेत्रको जंगलमा रेड पान्डा भेटियो

    • २.
      डोल्पाको जगदुल्लामा सेनाको निःशुल्क स्वास्थ्य शिविर, ४५२ लाभान्वित

    • ३.
      झिमरुक खोलामा डुबेर एक बालकको मृत्यु

    • ४.
      पूर्ण खोप सुनिश्चितता तथा दिगोपन पालिका घोषणा

    • ५.
      गुल्मीमा संस्थागत विद्यालयको उत्कृष्ट नतिजा, ४ जिपिए ल्याउनेलाई ५० हजार पुरस्कार

    • ६.
      प्युठानमा भ्यान दुर्घटना हुँदा दुई युवाको मृत्यु

    • ७.
      सरकारले घटायो मन्त्रालय संख्या

    • ८.
      मन्त्रालय संख्या घटाउँदै लुम्बिनी प्रदेश सरकार

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation

    Loading Comments...