• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शनिबार, साउन ३०, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

पहिरोको जोखिममा नुवाकोटका बस्ती, स्थानान्तरणका लागि पहल गर्ने सञ्चारमन्त्रीको प्रतिबद्धता

नयाँ संसद भवन परिसरमा सांसदहरूले रोपे ५ सय बिरुवा

रोल्पामा पहिरो : तीन जनाको मृत्यु, एक जना बेपत्ता

शान्तिश्री परियार र सन्तोष परियारको स्वरमा तीज गीत ‘कमरु फिन्फिनी’ सार्वजनिक

पाल्पाली ढाका : नेपालीको पहिचान, पर्यटकलाई उपहार

रोल्पामा पहिरोले घर पुर्दा एकजनाको मृत्यु, तीन बेपत्ता

दशौं राष्ट्रिय खेलकुद मंसिर १६ देखि सुर्खेतमा

रोल्पामा पहिरोमा परी मृत्यु हुनेको संख्या १० पुग्यो, तीन जना बेपत्ता

प्युठानमा भेटिएका पाँच शव रोल्पा पहिरोका बेपत्ता रहेको खुल्यो

लोकप्रिय समाचार

  • १. महिला विकास मञ्चद्वारा मनोसामाजिक तथा कानुनी प्रशिक्षण

  • २. प्यूठानमा बन्यो सडक पूर्वाधार विकास कार्यालयको नयाँ भवन

  • ३. बजेट अभावले सुस्ताको नदी कटान नियन्त्रण रोकिँदैन : मुख्यमन्त्री आचार्य

  • ४. बडीमालिकामा टेलिफोन र इन्टरनेट विस्तार गर्न हेलिकोप्टरबाट उपकरण ढुवानी

  • ५. रेडिसन होटलमा छापा, १८४ सिलिन्डर ग्यास मौज्दात भेटियो

  • ६. प्युठानमा भेटिएका पाँच शव रोल्पा पहिरोका बेपत्ता रहेको खुल्यो

  • ७. पाल्पाली ढाका : नेपालीको पहिचान, पर्यटकलाई उपहार

  • ८. मातृभाषामा सूचना र सञ्चारको पहुँचले लोकतन्त्र सुदृढ हुन्छ : मन्त्री गौतम

  • ९. ग्यासको कालोबजारी रोक्न उपत्यकाका डिपोमा सादा पोसाकका प्रहरी

  • १०. रोल्पामा पहिरोमा परी मृत्यु हुनेको संख्या १० पुग्यो, तीन जना बेपत्ता

प्रहरी चौकीलाई निःशुल्क जग्गा दान


  •   शनिबार, साउन १७, २०७७ मा प्रकाशित
  • राम बहादुर बिश्वकर्मा, प्यूठान : जिल्लाको प्यूठान नगरपालिका ९ मरन्ठाना निवासी सत्य बहादुर बुढाथोकीले प्रहरी चौकीलाई तीन रोपनी ४ आना जग्गा दान गरेका छन् । बुढाथोकी परिवारले जिल्लाको मरन्ठाना प्रहरी चौकीका लागि चलनचल्तीको २५ लाख मूल्य बराबरको उक्त जग्गा निशुल्क रुपमा दान गरेका हुन् । स्थानिय चलन चल्तीको मुल्य अनुसार हाल उक्त जग्गा रोपनीको ८ लाख रुपैयाँमा खरिद विक्रि भैरहेको स्थानीय समाजसेवी बिष्णु बिष्टले बताए । उनका अनुसार ३ रोपनी ४ आना जग्गालाई करिब २५ लाख रुपैयाँ भन्दा बढी पर्छ ।
    बुढाथोकीले मरन्ठानाको मजुवा स्थान नजिकैको चुदरिखोला चुजा सडकसँग जोडिएको जग्गा प्रहरी चौकीलाई निशुल्क प्रदान गरेको बताए। प्रहरीलाई लालपुर्जा उपलब्ध गराउँदै बुढाथोकीले समाजमा शान्ति सुरक्षाको प्रत्याभूतिको लागि प्रहरीको भूमिका अहम् रहने बताए। ‘समाजमा शान्ति स्थापना गर्न प्रहरीबिना त कल्पना नै गर्न सकिँदैन’ उनले भने, ‘अनि हाम्रै सुरक्षामा खटिने प्रहरी बस्ने स्थायी भवन नभएर भाडाको घरमा दुःखका साथ बस्नुपरेको छ। यसलाई मैले मेरो दायित्वको रूपमा लिएँ र निःशुल्क जग्गा दिएँ।’

    Advertisement

    लालपुर्जा ग्रहण गर्दै डिएसपी कार्किले सत्य बहादुरको सहयोगले समुदाय र प्रहरीको अन्तर सम्बन्धसमेत प्रस्ट भएको बताउँदै यस्ता सहयोगले प्रहरीलाई समाजको हितमा काम गर्न थप मनोबल मिल्ने बताए। ‘उहाँप्रति विशेष धन्यवाद ज्ञापन गर्न चाहन्छु’ उनले भने,’आम नागरिकबाट पनि प्रहरीलाई यसरी नै सकारात्मक रूपमा लिँदै सहयोग गर्न आह्वान गर्दछु।’त्यस्तै, प्रहरी चौकी मरन्ठानाको आफ्नो नाममा जग्गा नहुँदा सुविधा सम्पन्न भवन निर्माण हुन नसकिरहेको बेला बुढाथोकीले लाखौ मुल्यको जग्गा सहयोग गरेको मरन्ठाना प्रहरी चौकि प्रमुख टीका कुवरले जानकारी दिए ।
    वडा न ९ का वडाध्यक्ष नेहरसिह के सि ले जग्गादाता सहित स्थानीयहरुको उपस्थितीमा जग्गा नक्शांकनको काम पनि सकिएको जानकारी दिए । उनका अनुसार वडा कार्यालय पनि त्यहि नजिकै र वडा भरिकै मुख्य केन्द्र पनि त्यहि भएकाले उक्त जग्गामा प्रहरी चौकी बनाएपछि सबै वडाबासीलाई फाईदा पुग्ने विश्वास गरिएको छ।

    शनिबार, साउन १७, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    नयाँ संसद भवन परिसरमा सांसदहरूले रोपे ५ सय बिरुवा
    आफ्नै आम्दानीबाट देश बनाउने बजेट ल्याएका छौँ : अर्थमन्त्री वाग्ले
    रेडिसन होटलमा छापा, १८४ सिलिन्डर ग्यास मौज्दात भेटियो
    भक्तपुरका ४२१ परिवारले पाए लालपुर्जा
    प्यूठानमा बन्यो सडक पूर्वाधार विकास कार्यालयको नयाँ भवन
    प्यूठानमा ग्यास अभाव : विद्यार्थीका लागि १० प्रतिशत सिलिन्डर छुट्याउन निर्देशन

    लोकप्रिय

    • १.
      महिला विकास मञ्चद्वारा मनोसामाजिक तथा कानुनी प्रशिक्षण

    • २.
      प्यूठानमा बन्यो सडक पूर्वाधार विकास कार्यालयको नयाँ

    • ३.
      बजेट अभावले सुस्ताको नदी कटान नियन्त्रण रोकिँदैन

    • ४.
      बडीमालिकामा टेलिफोन र इन्टरनेट विस्तार गर्न हेलिकोप्टरबाट

    • ५.
      रेडिसन होटलमा छापा, १८४ सिलिन्डर ग्यास मौज्दात

    • ६.
      प्युठानमा भेटिएका पाँच शव रोल्पा पहिरोका बेपत्ता

    भर्खरै

    • १.
      पहिरोको जोखिममा नुवाकोटका बस्ती, स्थानान्तरणका लागि पहल गर्ने सञ्चारमन्त्रीको प्रतिबद्धता

    • २.
      नयाँ संसद भवन परिसरमा सांसदहरूले रोपे ५ सय बिरुवा

    • ३.
      रोल्पामा पहिरो : तीन जनाको मृत्यु, एक जना बेपत्ता

    • ४.
      शान्तिश्री परियार र सन्तोष परियारको स्वरमा तीज गीत ‘कमरु फिन्फिनी’ सार्वजनिक

    • ५.
      पाल्पाली ढाका : नेपालीको पहिचान, पर्यटकलाई उपहार

    • ६.
      रोल्पामा पहिरोले घर पुर्दा एकजनाको मृत्यु, तीन बेपत्ता

    • ७.
      दशौं राष्ट्रिय खेलकुद मंसिर १६ देखि सुर्खेतमा

    • ८.
      रोल्पामा पहिरोमा परी मृत्यु हुनेको संख्या १० पुग्यो, तीन जना बेपत्ता

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation